Tuesday, July 21, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

सिक्किमको टिस्टा जलविद्युत् आयोजनाको सुरुङमा पहिरो : ८ जनाको मृत्यु, १९ जना थुनिए

ग्रीन इलाम ग्रीन इलाम
July 21, 2026
भित्र मुख्य समाचार, विश्व, समाज
Reading Time: 1 min read
0 0
A A
0
सिक्किमको टिस्टा जलविद्युत् आयोजनाको सुरुङमा पहिरो : ८ जनाको मृत्यु, १९ जना थुनिए
Share on FacebookShare on Twitter

नामची । भारतको सिक्किमस्थित नामची जिल्लाको समरडुङमा भीषण वर्षासँगै गएको पहिरोले टिस्टा जलविद्युत् आयोजनाको निर्माणाधीन सुरुङ पुरिँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ। दुर्घटनामा परेका अन्य १९ जना मानिसहरू सुरुङभित्रै थुनिएको आशङ्का गरिएको छ । प्रहरी उपरीक्षक सोनाम डोमा भोटियाले भनेका छन्, ‘हामीले ८ वटा शव निकालेका छौँ र १९ जना अझै सुरुङभित्र थुनिएको आशङ्का छ ।’ उद्धार कार्य रातभर जारी रहे पनि मंगलबार बिहानै मात्र शवहरू निकाल्न सकिएको उनले बताए। लगातारको वर्षाका कारण उद्धार कार्यमा बाधा पुगिरहेको छ। खराब मौसम र कठिन भूभागका कारण सुरुमा गरिएका तीनवटा उद्धार प्रयासहरू असफल भएका थिए ।

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ-गोलेले जिल्ला प्रशासन, प्रहरी, राज्य आपत्कालीन प्रतिक्रिया बल, अग्निनियन्त्रक सेवा र राष्ट्रिय आपत्कालीन प्रतिक्रिया बलको टोली घटनास्थलमा खटिएको बताएका छन् । उनले उद्धार कार्यको नजिकबाट अनुगमन गरिरहेको जानकारी दिए । सुरुङभित्र कम्तीमा ३ किलोमिटर मिटर गहिराइमा मजदुरहरू थुनिएकाले उद्धारमा कठिनाइ भइरहेको छ । जिल्ला अधिकारी अनुपा ताम्लिङका अनुसार पहिरो जाँदा निजी कम्पनीका १९ जना र एनएचपीसीका ६ जना मजदुर घटनास्थलमा थिए। पहिलो पटक उद्धारका लागि गएका तीन जना मजदुरमध्ये दुई जना बाहिर निस्कन सकेनन्। यो सुरुङ एनएचपीसीको टिस्टा स्टेज ६ जलविद्युत् आयोजनाको एक भाग हो । मुख्यमन्त्री गोलेले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । उम्मेदवार तथा बाँकी मजदुरहरूको उद्धारका लागि सबै संयन्त्र र टोलीहरू निरन्तर खटिरहेको उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
ShareTweetPin
अघिल्लो समाचार

आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तर्राष्ट्रिय बजारमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • सिक्किमको टिस्टा जलविद्युत् आयोजनाको सुरुङमा पहिरो : ८ जनाको मृत्यु, १९ जना थुनिए
  • आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तर्राष्ट्रिय बजारमा
  • बालेनलाई ‘श्री ८’ भन्दै निश्कलको टिप्पणी- सरकार निरंकुश बन्दै गएको छ
  • दुःख दिइरहेको राजदुवाली, विकल्प अझै बनेन
  • माङसेबुङका ६ विद्यालयमा नयाँ भवन निर्माण, विद्यार्थीले पाए सुरक्षित सिकाइ वातावरण

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तर्राष्ट्रिय बजारमा
  • बालेनलाई ‘श्री ८’ भन्दै निश्कलको टिप्पणी- सरकार निरंकुश बन्दै गएको छ
  • दुःख दिइरहेको राजदुवाली, विकल्प अझै बनेन
  • माङसेबुङका ६ विद्यालयमा नयाँ भवन निर्माण, विद्यार्थीले पाए सुरक्षित सिकाइ वातावरण
  • च्याब्रुङ : लिम्बु संस्कृति जोगाउने मौलिक बाजा

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.