Friday, November 13, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

इलाममा असोजका तीन घटनामा अनुसन्धान, गाँजा तस्करी र लुटपाटका आरोपित पक्राउ

ग्रीन इलाम ग्रीन इलाम
November 13, 2026
भित्र मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
इलाममा असोजका तीन घटनामा अनुसन्धान, गाँजा तस्करी र लुटपाटका आरोपित पक्राउ
Share on FacebookShare on Twitter

इलाम । जिल्ला प्रहरी कार्यालय इलामले असोज महिनामा भएका तीन गम्भीर घटनाको अनुसन्धानका क्रममा गाँजा तस्करी, हत्या र लुटपाटका आरोपितलाई पक्राउ गरिएको जनाएको छ। पक्राउ परेकामाथि म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गत असोज ६ गते इलाम नगरपालिका–९ भञ्ज्याङस्थित मेची राजमार्गमा चेकजाँचका क्रममा ना.४ ख. ८९९६ नम्बरको ट्रकबाट लुकाएर राखिएको १ हजार ५०४ किलो ६१० ग्राम गाँजा बरामद भएको थियो। फरार ट्रक चालक धनकुटा सहिदभूमि गाउँपालिका–६ का २४ वर्षीय महेश परियारलाई प्रहरीले भोजपुरको आमचोक गाउँपालिका–८ बाट कात्तिक २३ गते पक्राउ गरेको छ। बरामद गाँजा असोज २० गते माईजोगमाई गाउँपालिका–४ माईबेनी खोलामा नष्ट गरिएको थियो।

त्यस्तै, असोज २१ गते इलाम नगरपालिका–१२ बान्द्रेमा ६६ वर्षीया जितमती लिम्बु मृत फेला परेकी थिइन्। अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको आरोपमा इलाम नगरपालिका–११ का ३२ वर्षीय त्रिभुवन भुजेललाई प्रहरीले कात्तिक २० गते सूर्योदय नगरपालिका–२ फाटक क्षेत्रबाट पक्राउ गरेको जनाएको छ। मृतकको कानमा चोट देखिएको र सुनको माडवारी तथा मोबाइल हराएको प्रहरीले उल्लेख गरेको छ।

असोज २७ गते माङसेबुङ गाउँपालिका–२ याङरुपेमा ६९ वर्षीया सन्चरानी लिम्बुमाथि कुटपिट गरी गम्भीर घाइते बनाउँदै सुनका गरगहना र नगद चोरी गरिएको घटनामा माङसेबुङ–२ का ४१ वर्षीय जयमान राई पक्राउ परेका छन्। उनको घरबाट केही गरगहना र बिक्रीबाट प्राप्त १ लाख २३ हजार ५०० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। चोरीको सुन खरिद गरी स्वरूप परिवर्तन गरेको आरोपमा झापाको दमक–६ स्थित सुविक ज्वेलर्सका सञ्चालक ३५ वर्षीय विक्रम विश्वकर्मा पनि पक्राउ परेका छन्। उनीबाट ३.८१० ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ।

तीनै घटनाका आरोपितमाथि म्याद थप गरी कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

ShareTweetPin
अघिल्लो समाचार

पाथीभरा केवलकार विवाद सुल्झाउन राईको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • इलाममा असोजका तीन घटनामा अनुसन्धान, गाँजा तस्करी र लुटपाटका आरोपित पक्राउ
  • पाथीभरा केवलकार विवाद सुल्झाउन राईको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन
  • 🔴 देउमाईका नागरिकलाई तीन अस्पतालमा उपचार छुट ‼️
  • झापामा ४ महिनामा जापानिज इन्सेफ्लाइटिसबाट ५ जनाको मृत्यु
  • झापामा १३ जनालाई जग्गाधनी पुर्जा प्रदान

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • पाथीभरा केवलकार विवाद सुल्झाउन राईको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन
  • 🔴 देउमाईका नागरिकलाई तीन अस्पतालमा उपचार छुट ‼️
  • झापामा ४ महिनामा जापानिज इन्सेफ्लाइटिसबाट ५ जनाको मृत्यु
  • झापामा १३ जनालाई जग्गाधनी पुर्जा प्रदान
  • फाल्गुनन्द मार्गमा मालवाहक सवारी सञ्चालनमा रोक

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.