Monday, June 1, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

इलाममा एनआईबिएल एस क्यापिटलको लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न

ग्रीन इलाम ग्रीन इलाम
October 16, 2022
भित्र अर्थ, बैंक/बिमा/सेयर, मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0

Exif_JPEG_420

Share on FacebookShare on Twitter

इलाम, ३० असोजः विश्व लगानीकर्ता सप्ताह–२०२२ का अवसरमा एनआईबिएल एस क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड तथा मल्ल एन्ड मल्ल स्टक ब्रोकिङ कम्पनी प्रालिले गत शुक्रबार प्रदेश नं. १ को इलाममा ‘धितोपत्र बजारसम्बन्धी लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम’ आयोजना गरेको छ। धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायणप्रसाद शर्माको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा इलाम बजार तथा सो क्षेत्रआसपासका आमलगानीकर्ताको उत्साहपूर्ण सहभागिता थियो।

Exif_JPEG_420

कार्यक्रममा नेपालको धितोपत्र बजारका विभिन्न जानकारीमूलक सामग्री प्रस्तुत गरीएको थियो त्यस अवसरमा नेपालको धितोपत्र बजारको नियमन निकाय नेपाल धितोपत्र बोर्डका तर्फबाट सहायक निर्देशक हरिप्रसाद भुसालले र एनआईबिएल एस क्यापिटलका तर्फबाट म्युचुअल फन्ड विभाग प्रमुख पोस्कर बस्नेतले प्रशिक्षण दिएका थिए।

Exif_JPEG_420

यसका साथै स्थानीय लगानीकर्ताका धितोपत्र बजारसम्बन्धी विभिन्न जिज्ञासाहरुको सम्बोधन र विभिन्न आयामहरुका बारेमा समेत छलफल भएको थियो। कार्यक्रममा धितोपत्र बजारको ब्रोकिङ सेवा तथा यससम्बन्धी अन्य जिज्ञासाहरुका बारेमा मल्ल एन्ड मल्ल स्टक ब्रोकिङका प्रबन्ध निर्देशक परमेश्वरभक्त मल्लले सम्बोधन गरेका थिए।
तस्बीरः सीपी गडतौलाको फेसबुकबाट

ShareTweetPin
अघिल्लो समाचार

इलामको हिमाल दोलखा हाईड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने

अर्को समाचार

आजदेखि स्वस्थानी व्रत कथा सुरू

अर्को समाचार

आजदेखि स्वस्थानी व्रत कथा सुरू

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • इलामका चिया तथा दुग्ध किसानको पीडा संसद्मा
  • पश्चिम बंगालमा अब ५ रुपैयाँमै माछा-भात, महिलालाई महिनाको ३ हजार
  • खोरेत रोग नियन्त्रणको लागि कृषकहरु नै जागरुक हुनु पर्ने
  • चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती
  • प्रधानमन्त्रीलाई सदन भनेपछि एलर्जी हुन थाल्यो : निस्कल राई

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • इलामका चिया तथा दुग्ध किसानको पीडा संसद्मा
  • पश्चिम बंगालमा अब ५ रुपैयाँमै माछा-भात, महिलालाई महिनाको ३ हजार
  • खोरेत रोग नियन्त्रणको लागि कृषकहरु नै जागरुक हुनु पर्ने
  • चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती
  • प्रधानमन्त्रीलाई सदन भनेपछि एलर्जी हुन थाल्यो : निस्कल राई

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.