Wednesday, December 10, 2025
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
गृह मुख्य समाचार

लकडाउनको विषयमा इलाम प्रशासन र वाणिज्य संघको नौटंकी शुरु

ग्रीन इलाम ग्रीन इलाम
June 8, 2020
भित्र मुख्य समाचार, राजनीति, समाज
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

इलाम, २६ जेठ ः कोरोना भाईरसको कारण देशभर लागु भएको लकडाउन नेपाल सरकारले आगामी जेठ ३२ गते सम्म लागु गरेको छ । तर यसै बिच लकडाउनलाई केही खुकुलो बनाएर जाने विषयमा पनि धेरै बहसहरु भए । तर इलाम सदरमुकाममा भने लकडाउनको विषयमा इलाम प्रशासन र इलाम उद्योग वाणिज्य संघले गरेको निणर्यलाई धेरै स्थानीयबासीहरुले नौटंकीको संज्ञा दिएका छन् । इलाम उद्योग वाणिज्य संघले केही दिन अघि विज्ञप्ती जारी गरेर हरेक दिन बिहान ७ बजेदेखि १ बजेसम्म व्यापार व्यवसाय संचालन गर्न सकिने जनायो । यसकै बाबजुद आईतबार इलाम बजार तराईको सिद्रा बजार भन्दा बढी चहलपहल थियो । र यो आज सोमबार पनि व्यवसायीहरुले निर्वाध रुपमा आफ्नो व्यापार व्यवसायहरु संचालन गरिरहेका छन् ।


तर आजै सोमबार बिहानैदेखि इलाम बजारको केही सिमित क्षेत्रमा इलाम प्रशासनको हवला दिदै नेपाल प्रहरी र ट्राफिक प्रहरीहरु यातायातका साधनहरु चल्न दिईरहेका छैनन् । आईतबार मात्रै निर्वाध रुपमा चलेका सवारी साधन कुनै सुचनै बिना एक्कासी रोकिन पुग्दा सर्वसाधारणहरु मारमा परेका छन् । इलामको चोकबजारमा मात्र इलाम प्रशासनको निणर्य लागु भएको सर्वसाधारणहरुको भनाई रहेको छ । त्यस क्षेत्रदेखि बाहेका क्षेत्रमा भने निर्वाध रुपमा सम्पूर्ण सवारी साधनहरु चलिरहेका छन् । इलाम वाणिज्य संघको आग्रहमा खुलेका व्यवसायमा खरिद बिक्री गर्न जानेहरुलाई प्रहरीहरुले रोक्ने कार्य गरिरहेका छन् । त्यसैले यस विषयमा यो इलाम प्रशासन र वाणिज्य संघको नौटंकी प्रर्दशन गरेको मर्कामा परेका बासिन्दाहरुको भनाई रहेको छ । स्मरण रहोस नेपालको ७७ जिल्ला मध्ये कोरोना भाईरसबाट संक्रमित नभएको ७ जिल्लाहरु मध्ये इलाम पनि पर्दछ । (हेर्नुस् केही तस्बीरहरु)

Tags: लकडाउनको विषयमा इलाम प्रशासन र वाणिज्य संघको नौटंकी शुरु
Share1031TweetPin
अघिल्लो समाचार

नेपालले बनाएको कोरोना विरुद्धको खोपमा “डब्ल्यु एचओ”को चासो

अर्को समाचार

अकबरे खुर्सानी खेती र 3G कटीङ्ग

अर्को समाचार

अकबरे खुर्सानी खेती र 3G कटीङ्ग

Leave a ReplyCancel reply

Recent Posts

  • इलामको सलकपुरमा सुन्तला उत्पादन तीन वर्षयताकै उत्कृष्ट, किसान र पर्यटन दुवै उत्साहित
  • मेची भन्सारबाट अलैंची निर्यात ३३ प्रतिशत बढ्यो, चिया घट्यो ४० प्रतिशत
  • फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल: तीन महिनादेखि उडान बन्द
  • इलाममा हाई अल्टिट्युड रेड पाण्डा म्याराथन हुने‼️
  • गायक तथा संगीतकार गणेश रसिकको निधन
  • प्रदेशस्तरीय पहिलो र्यापिड चेस प्रतियोगिता इलाममा: बुद्धिचाल खेलको विकासमा ऐतिहासिक पाइला
  • जङ्गली च्याउ खाँदा इलाम माङसेबुङमा दुई जनाको मृत्यु
  • मेची भन्सारद्वारा दश महिनामा करिब १३ अर्ब राजस्व सङ्कलन
  • कोशी प्रदेश लगानी सम्मेलन शुरु, इलामको ८ वटा योजना सोकेशमा
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • इलामको सलकपुरमा सुन्तला उत्पादन तीन वर्षयताकै उत्कृष्ट, किसान र पर्यटन दुवै उत्साहित
  • मेची भन्सारबाट अलैंची निर्यात ३३ प्रतिशत बढ्यो, चिया घट्यो ४० प्रतिशत
  • फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल: तीन महिनादेखि उडान बन्द
  • इलाममा हाई अल्टिट्युड रेड पाण्डा म्याराथन हुने‼️
  • गायक तथा संगीतकार गणेश रसिकको निधन

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.