Friday, July 17, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन: निश्कल राई

ग्रीन इलाम ग्रीन इलाम
June 29, 2026
भित्र मुख्य समाचार, अर्थ, राजनीति
Reading Time: 1 min read
0 0
A A
0
Nepali Congress lawmaker Nishkal Rai speaking into a microphone during a parliamentary session, wearing a green suit jacket and white shirt, with a serious expression.

नेपाली कांग्रेसका सचेतक निश्कल राईले संसद बैठकमा बोलेका छन् ।

Share on FacebookShare on Twitter

Nepali Congress lawmaker Nishkal Rai speaking into a microphone during a parliamentary session, wearing a green suit jacket and white shirt, with a serious expression.

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सचेतक निश्कल राईले चिया किसानहरूको समस्या समाधान गर्न प्रधानमन्त्री बालेन शाहले ध्यान नदिएको बताएका छन् । भारतले चिया निर्यातमा समस्या उत्पन्न गरेकोले इलामका चिया उद्योगी र किसानले उद्योगमा ३ दिनदेखि ताला लगाएको उनको भनाइ छ। ‘यति संवेदनशिल विषयमा सरकारको ध्यान पटक्कै पुगेको छैन। हुनतः प्रधानमन्त्रीज्यू अन्य दुई मन्त्रीज्यूहरूलाई लिएर देश बनाउँदै हुनुहुन्छ। सामाजिक सञ्जाल हेरेर थाहा पाएको,’ प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सचेतक राईले भने, ‘उहाँ चिया पसलमा गएर चिया पिउन पनि भ्याउनु हुन्छ तर वार्षिक ३ करोडभन्दा बढी तयारी चिया निर्यात हुने र अर्थतन्त्रको मेरूदण्डकै रूपमा रहेको चिया उद्योगी र किसानको समस्या समाधान गर्न उहाँलाई फुर्सद भएको देखिएन।’

उनले भारतीय चिया बोर्डले चियामा नयाँ मापदण्ड लगाएको पनि बताए। परिक्षण रिपोर्ट आउन दुई साताभन्दा बढी लाग्ने र त्यो बेलासम्म चिया नष्ट गर्नुपर्ने बाध्यता आइपर्ने उनको भनाइ छ। ‘जसका कारण सूर्योदय नगरपालिकाभित्र मात्र ५३ बढी र जिल्लाभर ८३ बढी चिया उद्योग बन्द गरिएको छ,’ उनले भने । चिया उद्योग बन्द हुँदा किसानले उत्पादन गरेको हरियो चिया खेर गएको उनले बताए।

चिया टिप्ने र उद्योगमा काम गर्नेहरूको रोजगारी गुमेको उनको भनाइ छ। उद्यमीले बैकबाट लिएको ऋणको ब्याज तिर्ने अवस्था पनि नरहेको उनले बताए । ‘मैले चियाको समस्या पटक पटक सदनमा उठाएको छु। प्रधानमन्त्रीज्यूलाई औपचारिक, अनौपचारिक फोरमहरूमा भनेको छु। यस्तै परराष्ट्र मन्त्री, कृषि मन्त्री, ऊर्जा, वाणिज्य मन्त्री समक्ष पनि एकल तथा टिएसओसीएसनका साथीहरू गएर समस्याहरू लिखित र मौखिम रूपमा राखेका छौं, सभामुख मार्फतसँग सरकारसँग माग छ- चियाको निर्यात खुलाउन पहल गरियोस्, चिया निर्यातबारे आउने समस्या दीर्घकालीन रूपमा समाधान खोजियोस्, चिया परीक्षण ल्याब निर्माण प्रक्रिया अघि बढाइयोस्, तेस्रो देशमा चियाको बजार सुनिश्चित गरेर निर्यात् प्रक्रिया अघि बढाइयोस्,’ उनले भने।

Setopati

ShareTweetPin
अघिल्लो समाचार

मेची राजमार्गको सडक सीमाभित्रका संरचना हटाउने निर्णय फिर्ता लिन माग

अर्को समाचार

भारतको निर्यात अवरोधले १३ अर्बको चिया उद्योग संकटमा, हजारौँ किसान र मजदुर प्रभावित

अर्को समाचार

भारतको निर्यात अवरोधले १३ अर्बको चिया उद्योग संकटमा, हजारौँ किसान र मजदुर प्रभावित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तर्राष्ट्रिय बजारमा
  • बालेनलाई ‘श्री ८’ भन्दै निश्कलको टिप्पणी- सरकार निरंकुश बन्दै गएको छ
  • दुःख दिइरहेको राजदुवाली, विकल्प अझै बनेन
  • माङसेबुङका ६ विद्यालयमा नयाँ भवन निर्माण, विद्यार्थीले पाए सुरक्षित सिकाइ वातावरण
  • च्याब्रुङ : लिम्बु संस्कृति जोगाउने मौलिक बाजा

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तर्राष्ट्रिय बजारमा
  • बालेनलाई ‘श्री ८’ भन्दै निश्कलको टिप्पणी- सरकार निरंकुश बन्दै गएको छ
  • दुःख दिइरहेको राजदुवाली, विकल्प अझै बनेन
  • माङसेबुङका ६ विद्यालयमा नयाँ भवन निर्माण, विद्यार्थीले पाए सुरक्षित सिकाइ वातावरण
  • च्याब्रुङ : लिम्बु संस्कृति जोगाउने मौलिक बाजा

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.