Tuesday, April 21, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

साडियो माने रियल आउने पक्का !

ग्रीन इलाम ग्रीन इलाम
April 18, 2020
भित्र खेलकुद, फुटबल
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

एजेन्सी । सेनेगलका अन्तराष्ट्रिय खेलाडी केईटा बाल्डेले राम्रो प्रस्तावमा लिभरपुल स्टार साडियो माने रियल मड्रिड आउन सक्ने बताएका छन् ।

सेनेगलबाट मानेसंग खेल्दै आएका बाल्डेले उपयुक्त प्रस्ताव राखेको खण्डमा माने लिभरपुलबाट रियल मड्रिड आउन सक्ने धारणा राखेका हुन् ।

रियलका प्रशिक्षक जिनेदिन जिदान २८ बर्षका सेनेगल फरवार्डलाई रियलमा अनुबन्ध गर्न ईच्छुक छन् ।

मानेले यस सिजन योर्गेन क्लोपको टिममा उत्कृष्ट प्रर्दशन गर्दै १४ गोल गर्नुकासाथै ७ गोलको अवसर सिर्जना गरेका थिए । सोही कारण लिभरपुलले प्रिमियर लिगमा २५ अंकको अग्रता लिदै शीर्ष स्थानमा रहेको छ ।

माने सन् २०१६ मा साउथह्याम्टनबाट एनफिल्ड क्लब आएका थिए । उनले पछिल्ला दुई बर्षमा लिभरपुललाई दुई महत्वपूर्ण उपाधि जिताउनुका साथै ३० बर्षपछि पहिलो पटक लिग उपाधि जिताउने अभियानमा रहेका छन् ।

मानेको सोही प्रर्दशनले रियल प्रशिक्षकको मन लोभिएको छ । र समर ट्रान्सफरमा रियललाई बलियो बनाउन उनले मानेलाई प्रस्ताव गर्ने तयारी गरेका छन् ।

सम्झौताको अन्तिम बर्षमा रहेका करिम बेन्जिमाको विकल्प खोज्नुपर्ने रियललाई बाध्यता छ । सोही कारण मानेलाई रियल मड्रिडको सम्भावित नयाँ खेलाडीको रुपमा हेरिएको छ ।

सेनेगलका सहकर्मी बाल्डेले क्लबले आकर्षक प्रस्ताव गरेको खण्डमा माने रियल आउन सक्ने बताएका छन् ।

‘यो धेरै कुरामा निर्भर रहन्छ । उनको निर्णय के हुन्छ भनेर तर यो परिवर्तन हुन सक्छ ।’ उनले एक अन्तरवार्तामा छन् ।

‘मलाई लाग्दैन, उनी त्यहाँ सदाबहार रहन चाहन्छन् । उनी चलाख छन् । के गर्नुपर्छ र के राम्रो हुन्छ भन्नेबारे उनी जानकार छन् । तर रियलले धेरै नाम प्रस्ताव गरिरहेको छ ।’ उनले थपे ।

‘प्रशिक्षकले उनलाई धेरै मन पराउँछन् । उनले लिभरपुललाई धेरै दिएका छन् र लिभरपुलले उनलाई धेरै दिएको छ ।’ बाल्डेले थपे, ‘कुनै समय राम्रो प्रस्तावले उनले लिभरपुल छाड्न सक्छन् । कुनै ठुलो टिमले उनको बारेमा सोच्नका लागि केही बाचा गर्न आवश्यक हुन्छ ।’

मानले मासिक डेढ लाख पाउण्डमा क्लबसंग सम्झौता गरेका थिए । उनीले १८ महिना अगाडी लिभरपुलसंग २०२३ सम्म रहने गरि नयाँ सम्झौता गरेका हुन् ।

सेनेगरका स्टार लिभरपुलमै खुसी छन् । तर रियल मड्रिड मानेलाई एनफिल्ड क्लबबाट वर्नवेउ भित्र्याउन ईच्छुक देखिएको छ ।

Tags: FootballSadio Mane
ShareTweetPin
अघिल्लो समाचार

मजदुर सडकमा छन्, तर चुनावका वेला बसका बस भरेर मान्छे गाउँमा उतार्ने दलका नेता कहाँ छन् ?

अर्को समाचार

राकिटिक र मेस्सीको विवादपछि पनि राकिटिक बार्सिलोनामै रहने

अर्को समाचार

राकिटिक र मेस्सीको विवादपछि पनि राकिटिक बार्सिलोनामै रहने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • ३ अर्बको लगानीमा झापामा ‘होटल सोल्टी’ बन्दै
  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.