Monday, April 20, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

दोश्रो एनआरएनए इलाम गोल्डकप मंसिर २२ देखि

ग्रीन इलाम ग्रीन इलाम
November 25, 2024
भित्र खेलकुद, मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
दोश्रो एनआरएनए इलाम गोल्डकप मंसिर २२ देखि
Share on FacebookShare on Twitter


१० मंसिर इलाम । एनआरएनए इलाम गोल्डकपको दोश्रो संस्करण आगामी मंसिर २२ गतेदेखि सञ्चालन हुने भएको छ । आयोजक रेडहर्स फुटवल क्लब इलामले आज पत्रकार सम्मेलन गरि प्रतियोगिताको जानकारी गराएको हो ।
गतबर्षदेखि शुरु भएको एनआरएनए इलाम गोल्डकप प्रतियोगिताको दोश्रो संस्करण मंसिर २२ देखि २९ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा संकटा, त्रिभुवन आर्मी, चर्च बोइज युनाइटेड, एनआरटी, जिटिए दार्जिलिङ, रेडस्टार झापा, मच्छिन्द्र र आयोजक रेडहर्सले प्रतिस्पर्धा गर्ने आयोजक संस्थाका सदस्य निरोज खड्गीले जानकारी दिए । प्रतियोगिताको बिजेताले १० लाख रुपैयाँ र उपबिजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने खड्गीले बताए । प्रतियोगिताका लागि इलाम नगरपालिकाले १० लाख रुपैयाँ प्रदान गरेको छ भने तारा रोजु सापकोटा च्यारिटेवल ट्रष्टले दोश्रो पुरस्कारका लागि रु ५ लाख उपलब्ध गराएका छन् ।
प्रतियोगिता सम्पन्न गर्दासम्म कुल ९० लाख खर्च हुने आयोजकले अनुमानित बजेट बनाएको संस्थाका सचिव प्रकाश घिमिरेले बताए । उनले भने, ‘गतबर्ष भन्दा पुरस्कार नै दोब्बर बनाईनु, महंगी बढ्नु तथा खेलमैदान स्तरीकरण गर्न ठूलो खर्च हुनुले यस बर्षको कुल खर्च अत्याधिक बृद्धि हुने देखिन्छ ।’ सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उदीयमान खेलाडी र उत्कृष्ट कोचलाई नगद रु ११ हजार रुपैयाँले पुरस्कृत गरिने तथा म्यान अफ द म्याचलाई रु ७ हजार पाँचसय रुपैयाँले पुरस्कृत गरिने रेडहर्सका सचिव घिमिरेले जानकारी दिए ।
पत्रकार सम्मेलन विच आयोजक संस्था रेडहर्स फुटबल क्लबका अध्यक्ष सांगे येल्मुले ‘इलाम गोल्डकप स्पोर्ट्स जर्नालिजम अवार्ड’को घोषणा गरे । इलामको खेलक्षेत्रमा योगदान पु¥याउने सञ्चारकर्मीलाई सो अवार्ड प्रदान गरिने आयोजकले बताएको छ ।
पहिलो संस्करणको उपाधि न्युरोड टिम एनआरटीले जितेको थियो । विजेताले नगद ५ लाख र उपविजेता विर्तामोड युनाइटेडले ३ लाख नगद पुरस्कार प्राप्त गरेको थियो ।

ShareTweetPin
अघिल्लो समाचार

बीएण्डसी एमबीबीएस पठनपाठनको लागि तयार ‼️

अर्को समाचार

कोशी, मधेश र गण्डकी प्रदेशको पर्यटन प्याकेज बनाउन नाट्टा गण्डकी इलाममा

अर्को समाचार
कोशी, मधेश र गण्डकी प्रदेशको पर्यटन प्याकेज बनाउन नाट्टा गण्डकी इलाममा

कोशी, मधेश र गण्डकी प्रदेशको पर्यटन प्याकेज बनाउन नाट्टा गण्डकी इलाममा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.