Saturday, April 18, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

अब एकजनाले एउटा मात्रै लाइसेन्सका लागि अनलाइन फाराम भर्न मिल्ने

ग्रीन इलाम ग्रीन इलाम
November 21, 2021
भित्र अटो, मुख्य समाचार, समाज
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

इलाम, ५ मंसिरः सवारीचालक अनुमतिपत्र ९लाइसेन्स० को अनलाइन आवेदन प्रणालीबाट अब एकजनाले एउटा मात्रै फारम भर्न मिल्ने व्यवस्था यातायात व्यवस्था विभागले गर्न लागेको छ। अनलाइन आवेदनमा दुरुपयोग भएको भन्दै विभागले अब एकजनाले एउटा मात्र फारम भर्न पाउने गरी सिस्टम विकास गर्न लागिएको विभागले जनाएको छ। सहजरूपमा अनलाइन आवेदन भर्न नपाएको भन्दै सेवाग्राहीको गुनासो बढेपछि विभागले आफ्नो मात्रै अनलाइन फाराम भर्न पाउने व्यवस्था गर्न लागेको हो। विभागका एक अधिकारीका अनुसार, अनलाइन आवेदन दिन पैसा तिर्नु परेको गुनासोहरु धेरै आउने गरेका छन्।यसबाहेक एकै व्यक्तिले धेरै पटक भरेको र हुन्छ कि हुँदैन भनेर धेरैवटा कार्यालयहरुमा प्रयास गरेका कारण पनि समस्या भएको भनाइ विभागको छ। ‘पहिले एकैजना व्यक्तिको नाममा जतिवटा फाराम भरे पनि प्रणालीले लिन्थ्यो। अहिले त्यो हटायौं तर अझै पनि धेरै समस्या छन्,’ उनले भने, ‘अब युजर नेम र पासवर्डसहितको अकाउन्ट बनाएपछि मात्रै फाराम भर्न मिल्ने गरी सिस्टम विकास गर्न लागेका छौं। त्यसपछि धेरै समस्या समाधान हुन्छन्।’
सवारीचालक अनुमतिपत्रको विद्युतीय प्रणालीको सफ्टवेयर भारतीय कम्पनीले बनाएको हो। यो बनेर कार्यान्वयमा आएको ६ वर्ष बितिसकेको छ। त्यसका बाबजुद उक्त कम्पनीले नेपाललाई हस्तान्तरण भने गरिसकेको छैन। सिस्टम हस्तान्तरण गर्ने तयारी भइरहेको पनि विभागका तीन इन्जिनियरको भनाइ छ। ‘उसले सिस्टम दिन्छ। त्यसपछि हामी त्यसमा केही सुधार गर्छौ’, उनले भने। अहिले दिउँसो लोड बढी भएको भन्दै विभागले बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म अनलाइन आवेदन प्रणाली बन्द हुन्छ। कर्मचारीले काम गर्ने प्रणाली र अनलाइन प्रणाली एउटै भएका कारण कार्यालय समयमा यो संचालन गर्दा चाप भएर सिस्टममा नै समस्या आउन थालेपछि रोकिएको हो। करिब ६ महिना रोकेर कात्तिक ८ गते संचालनमा ल्याएको प्रणालीमा करिब ६ लाखले आवेदन दिएको विभागले जनाएको छ। सीमित ट्रायल सेन्टर रहेका कारण अहिले अनलाइन आवेदन दिए पनि ट्रायलका लागि १८ महिनासम्म कुर्नुपर्ने बाध्यात्मक अवस्था छ।

ShareTweetPin
अघिल्लो समाचार

इलामको देउमाई नगरपालिकामा श्रीमती र छोरीको टोकेर हत्या

अर्को समाचार

मनाङको विजयी सुरुआत

अर्को समाचार

मनाङको विजयी सुरुआत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !
  • बालेन झापाबाट इलाम र पाँचथर हुँदै ताप्लेजुङ

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !
  • बालेन झापाबाट इलाम र पाँचथर हुँदै ताप्लेजुङ

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.