Monday, April 20, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

पूर्वी नेपालमा सक्रिय ४ पहिचानवादी दलबीच एकता

ग्रीन इलाम ग्रीन इलाम
December 11, 2025
भित्र पत्रपत्रिकाबाट, मुख्य समाचार
Reading Time: 1 min read
0 0
A A
0
पूर्वी नेपालमा सक्रिय ४ पहिचानवादी दलबीच एकता
Share on FacebookShare on Twitter

इलामःपूर्वी नेपालमा सक्रिय राष्ट्रिय मुक्ति पार्टी नेपाल, नेपाल जनमुक्ति पार्टी (एकता पक्षधर) र कोचिला संघर्ष समिति र संघीय लिम्बुवान पार्टी नेपाल बीच पार्टी एकता भएको छ। चारै पक्षबीच छलफलपछि बुधबार आयोजित पत्रकार सम्मेलनमा एकता सम्झौता घोषणा गरिएको हो । एकीकृत पार्टीको नेतृत्वमा अध्यक्ष राजेन्द्र महतो, वरिष्ठ नेता सन्जुहाङ पालुङ्वा, उपाध्यक्ष त्रिनारायण राजबंसी र मित्र लिङदेन रहने सहमति छ। चारै पक्षले पहिचान, सभ्यता-संस्कृति संरक्षण, स्वशासन र समानताको पक्षमा उभिएका सबै शक्तिलाई वैकल्पिक राजनीतिक ध्रुवीकरणमा सहभागी हुन आह्वान गरेका छन् । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष महतो राष्ट्रिय मुक्ति क्रान्तिको लागि आगामी निर्वाचनलाई उपयोग गर्ने बताए ।

सम्झौतामा स्वदेशवाद, बहुलराष्ट्रवाद र सामुदायिक समाजवादलाई एकीकृत पार्टीको मूल विचारधाराका रूपमा स्वीकार गरिएको छ। एकीकृत पार्टीको नाम राष्ट्रिय मुक्ति पार्टी नेपाल, र यसै पार्टीको विधान कायम राखिने उल्लेख छ। चारै पक्षले लिम्बुवान, कोचिला, मधेश, खम्बुवान, तामाङसालिङ, नेवा, मगरात, थरुहटलगायत पहिचान आधारित स्वायत्त र विशेष राज्यहरूको स्थापना तत्कालीन एजेन्डा हुने बताएका छन् । साथै राज्यका सबै तहमा जातीय जनसंख्याका आधारमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्न माग गरिएको छ। घोषणासभामा सम्झौता पत्र वाचन गर्दै राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव सन्तोष मेहताले भने, ‘देशको केन्द्रीकृत, एकात्मक र जातीय पक्षपाती राज्य संरचनालाई रूपान्तरण गरी वहुलराष्ट्रिय लोकतान्त्रिक राज्य निर्माण गर्ने संयुक्त लक्ष्य रहेको छ।’

सम्झौतामा विगतका आन्दोलन पहिचान, अधिकार आन्दोलनसँग भएका सम्झौता तत्काल कार्यान्वयन गर्न सरकारलाई दबाब दिने सहमति भएको उल्लेख छ । भ्रष्टाचार, औपनिवेशिक मानसिकता र राज्य संरचनामा रहेको अन्याय अन्त्यका लागि कडा अभियान सञ्चालन गर्ने, जेन-जी पुस्ताले उठाएका मुद्दा सम्बोधन गर्ने र यसको निम्ति संविधान २०७२ पुनर्लेखन गर्नुपर्ने माग गरिएको छ ।

ShareTweetPin
अघिल्लो समाचार

इलामको सलकपुरमा सुन्तला उत्पादन तीन वर्षयताकै उत्कृष्ट, किसान र पर्यटन दुवै उत्साहित

अर्को समाचार

काँकडभिट्टा नाकाबाट सबैभन्दा बढी अलैँची निर्यात

अर्को समाचार
काँकडभिट्टा नाकाबाट सबैभन्दा बढी अलैँची निर्यात

काँकडभिट्टा नाकाबाट सबैभन्दा बढी अलैँची निर्यात

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.