Saturday, September 23, 2023
  • प्रिती टु युनिकोड
No Result
View All Result
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो
Green Ilam
No Result
View All Result
Home मुख्य समाचार

इलामका डाक्टर डेविडको निशुल्क सेवा निरन्तर

ग्रीन इलाम by ग्रीन इलाम
April 17, 2020
in मुख्य समाचार, समाज
0 0
0
0
SHARES
28
VIEWS
Share on FacebookShare on TwitterShare on WhatsApp

ग्रीन इलाम सम्वाददाता

इलाम: यिनै इलामका डाक्टर डेविड थापा हुन् जसले कोभिड–१९ का कारण भएको लकडाउनको समयमा इलामे जनताको लागि निशुल्क भर्चुअल हेल्प डेस्क स्थापना गरी सेवा दिईरहेका छन् । लकडाउनको कारण अस्पतालसम्म जान नसकेका जो कोहिलाई उनको नम्बरमा फोन गरी परामर्श लिन उनले आह्वान गरेका छन् । बुवा बिष्णु थापा र आमा इन्दिरा थापाको पुत्रको रूपमा भानुपथ इलाममा जन्मिएका डेविडले बिध्यालयस्तर सम्म शिक्षा ग्रीन भ्याली एकेडेमीबाट लिएका थिए । हाल उनी बिर्ता सिटी हस्पिटल, बिर्तामोडमा कार्यारत छन् ।
स्वास्थ्य सम्बन्धि परामर्श लिन उनलाई ९८४९८५४९१४ कल गरी निशुल्क सेवा लिन सक्नुहुन्छ ।

 

Previous Post

ओलीको घरबाटै सरकारको प्रतिरक्षा गर्दै बाँसकोटा

Next Post

वित्तीय संस्थाका सबै शाखा खोलियो, राजस्व र ऋणको किस्ता उठाइने

Next Post
वित्तीय संस्थाका सबै शाखा खोलियो, राजस्व र ऋणको किस्ता उठाइने

वित्तीय संस्थाका सबै शाखा खोलियो, राजस्व र ऋणको किस्ता उठाइने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ग्रीन ईलाम संचालक समूह:

चेयरपर्सन: प्रविन श्रेष्ठ

डाईरेक्टर: राजेश पराजुली

एडिटर इन चिफ: सुदिप श्रेष्ठ

स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल

टेक्नो एक्सपर्ट: सुजन प्रधान

एड्मिन हेड: लाक्पा लामा

वर्गीकृत

  • Uncategorized
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
  • अर्थ
  • कर्पोरेट
  • कोरोना अपडेट
  • खेलकुद
  • पत्रपत्रिकाबाट
  • पर्यटन-उड्डयन
  • फिचर
  • फुटबल
  • फोटो
  • फ्याक्ट चेक
  • बैंक/बिमा/सेयर
  • भिडियो
  • मनोरन्जन
  • मुख्य समाचार
  • रंगमञ्च
  • राजनीति
  • लेख-विश्लेषण
  • विज्ञापन
  • विश्व
  • श्रम-रोजगार
  • समाज
  • सामाजिक सञ्जाल
  • सिनेमा
  • प्रिती टु युनिकोड

Green Ilam © 2023 | Powered by: The Hub

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो

Green Ilam © 2023 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist