Monday, April 20, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

#पहिरोले देउमाई नगरपालिका जीतपुर नवमीको एक घरमा क्षति ‼️

ग्रीन इलाम ग्रीन इलाम
September 26, 2024
भित्र मुख्य समाचार, समाज, सिनेमा
0 0
A A
0
Share on FacebookShare on Twitter

इलाम, १० भदौः आज बिहान करिब १० बजेको समयमा जिल्ला इलाम देउमाई नगरपालिका ९ नवमी बजारमा पहिरो खस्ता एत घरमा क्षति भएको छ ! स्थानीय सोमबहादुर कामीले आफ्नो घर नजिकै लगाएको करिब १०फिट अग्लो र १५मिटर लम्बाई भएको बालुवा सिमेन्ट इट्टाले बनेको पर्खाल निरन्तर बर्षाको कारण भत्किदा छिमेकी प्रेमबहादुर दर्जीको इट्टा, सिमेन्टले बनेको १ तले ४ कोठे पक्की घरको १ वटा कोठा भत्किएको र कोठा भित्र रहेको काठको खाट, टि.भि., सामसोङ मोबाईल, लुगा सिलाउने मेसिन र लत्ताकपडा गरी अन्दाजी ६ लाख रुपैयाँ बराबरको क्षति भएको इलाम प्रहरी कार्यालयले जानकारी दिएको छ । सो घटनाबाट सोम बहादुर कामीको अन्दाजी १ लाख रुपैयाँ बराबरको पर्खाल भत्किएर क्षति भएको छ । उक्त पहिरोबाट मानवीय र चौपाय क्षति नभएको जानकारी प्राप्त भएको छ । हाल पहिरो हटाउने पहल भईरहेको प्रहरीबाट जानकारी आएको छ ।

ShareTweetPin
अघिल्लो समाचार

मनसास पार्ककी आमा ममता काफ्ले बेपत्ता भएको प्रमाण सार्वजनिक

अर्को समाचार

देउमाईमा दक्ष पशु प्राविधिकको अभाव मुख्य चुनौती

अर्को समाचार
देउमाईमा

देउमाईमा दक्ष पशु प्राविधिकको अभाव मुख्य चुनौती

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.