Friday, July 17, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

योगले कोभिड-१९ रोगसँग लड्न मद्दत पुग्ने

ग्रीन इलाम ग्रीन इलाम
May 1, 2021
भित्र मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

इलाम, १८ वैशाख स्वस्थ्य जीवन प्रर्वद्धन कार्यक्रम अन्तर्गत तीन दिने योग तथा जीवन शैली तालिम शनिबार इलाम सदरमुकाममा सम्पन्न भएको छ । मेची आर्युवेद औषधालय अस्पताल सुर्योदय नगरपालिकाको आयोजनामा सम्पन्न भएको तालिममा इलाम जिल्लाको दश वटा पालिकामा रहेको एक/एक वटा सामुदायिक विद्यालयका नर्स तथा माध्यमिक विद्यालयका स्वास्थ्य शिक्षकहरुको लागि यो तालिम प्रदान गरिएको मेची आर्युवेद औषधालयका प्रमुख आर्युवेद चिकित्सक विजय श्रेष्ठले जानकारी दिनु भएको छ ।
नेपालको वर्तमान स्वास्थ्य अवस्था हेर्ने हो भने दिनानुदिन सर्ने भन्दा नसर्ने रोगको कारण मान्छेको मृत्युदर बढिरहेको छ । मानव जीवन शैलीलाई थोरै मात्र पनि परिवर्तन गर्ने हो भने नसर्ने रोगबाट मृत्यु हुनेको संख्या न्युनिकरण हुन जान्छ । यसको लागि मानिसले योग तथा गाउँघरमा पाईने जडिबुट्टीहरुको सेवन गर्नाले पनि स्वास्थ्यमा सकरात्मक असर पर्न जान्छ । तालिमको यिनै मुख्य विषय वस्तुहरु रहेर तालिम संचालन गरिएको प्रशिक्षक कविराज तिर्थराज आचार्यले जानकारी दिनु भयो । उहाँका अनुसार यस प्रकारको तालिमले कोरोना रोगसँग पनि लड्न मद्दत पुग्ने छ, किनकि योग गर्दा मानिसमा स्वास प्रस्वासको बढीमात्र क्रिया हुने हुँदा कोरोना भाईरस पनि स्वास प्रस्वाससँग सम्बन्धित भएकोले योग गर्नु फाईदाजनक रहेको छ ।
तालिममा सहभागीहरुलाई बिहान पाँच बजेदेखि नै प्रयोगात्मक रुपमै योग गराएर संचालन गरिएको तालिमका सहभागी प्रमोद रिजालले बताउनु भयो । करिब ६० प्रकारको योगको आसनहरु तालिमको क्रममा सिकाईएको थियो । तालिम प्राप्त गर्ने शिक्षक तथा विद्यालय नर्सहरुले आफ्नो पालिका, विद्यालयमा विद्यार्थी तथा समुदायका अन्य व्यक्तिहरुलाई योग सिकाएर योगदान गर्न आयोजक संस्थाले अनुरोध समेत गरेको थियो ।

Tags: योगले कोभिड-१९ रोगसँग लड्न मद्दत पुग्ने
ShareTweetPin
अघिल्लो समाचार

गैसस महासंघ इलाममा पुन: नेपाल

अर्को समाचार

नेपालमा १८ जेठदेखि मनसुन भित्रिँदै

अर्को समाचार

नेपालमा १८ जेठदेखि मनसुन भित्रिँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तर्राष्ट्रिय बजारमा
  • बालेनलाई ‘श्री ८’ भन्दै निश्कलको टिप्पणी- सरकार निरंकुश बन्दै गएको छ
  • दुःख दिइरहेको राजदुवाली, विकल्प अझै बनेन
  • माङसेबुङका ६ विद्यालयमा नयाँ भवन निर्माण, विद्यार्थीले पाए सुरक्षित सिकाइ वातावरण
  • च्याब्रुङ : लिम्बु संस्कृति जोगाउने मौलिक बाजा

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तर्राष्ट्रिय बजारमा
  • बालेनलाई ‘श्री ८’ भन्दै निश्कलको टिप्पणी- सरकार निरंकुश बन्दै गएको छ
  • दुःख दिइरहेको राजदुवाली, विकल्प अझै बनेन
  • माङसेबुङका ६ विद्यालयमा नयाँ भवन निर्माण, विद्यार्थीले पाए सुरक्षित सिकाइ वातावरण
  • च्याब्रुङ : लिम्बु संस्कृति जोगाउने मौलिक बाजा

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.