इलाम ग्रीन मिडिया प्रा.लि.
दोस्रो वार्षिक (आ.व.०७९/०८० को) साधारण सभा सम्बन्धि सूचना !!
आदरणीय शेयरधनी महानुभावहरु,
यस इलाम ग्रीन मिडिया प्रा.लि.को मिति वि.सं. २०८० श्रावण २६ गते तदनुसार ई.सं. २०२३ अगष्ट ११ गते बसेको संचालक समितिको बैठकले दोस्रो वार्षिक साधारण सभा तपसिल बमोजिम मिति, स्थान र समयमा निम्न लिखित विषयहरुमा छलफल तथा निणर्य गर्न बस्ने भएको हुँदा सम्पूर्ण शेयरधनी महानुभावहरुलाई जानकारी तथा उपस्थितिको लागि कम्पनी ऐन २०६३ को उपदफा ६७ (२) बमोजिम यो सूचना प्रकाशन गरिएको छ ।
सभा हुने मिति, समय र स्थान ः
मिति ः २०८० भदौ १ गते ।
समय ः दिनको १ बजे ।
स्थान ः कम्पनीको रजिष्टारको कार्यालय, इलाम न.पा. ७, इलाम
छलफल तथा निणर्यका लागि निर्धारित विषयहरु ः
१) आ.व. ०७९।०८० को वार्षिक प्रतिवेदन सम्बन्धमा ।
२) आ.व. ०७९।०८० को लेखा परिक्षण अनुमोदन सम्बन्धमा ।
३) आ.व. ०८०।०८१ को लेखा परिक्षक नियुक्ती र पारिश्रमिक तोक्ने सम्बन्धमा ।
४) विविध