Sunday, May 3, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

सिक्किम बाढी : एक सातादेखि इलामका चार जना सम्पर्कविहीन

ग्रीन इलाम ग्रीन इलाम
October 10, 2023
भित्र मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

इलाम, २३ असोजः इलामबाट रोजगारीको लागि भारतको सिक्किम पुगेका केही नेपाली विगत एक सातादेखि सम्पर्कबिहीन बनेका छन् । इलाम नगरपालिका ९ का उनीहरु यही असोज १६ गतेदेखि परिवारको सम्पर्कमा नआएका इलाम ९ का वडाध्यक्ष गोपाल चौहानले जानकारी दिए ।
उनका अनुसार ‘हिजोसम्म १० जना नेपाली सम्पर्कमा नभएको जानकारी हामीलाई आफन्त र छिमेकीबाट आएको थियो,’चौहानले मंगलबार बिहान नेपालखबरसँग भने, ‘हामीले यताबाट रोजागरीको लागि सिक्किम गएका को को सम्पर्कमा छैनन् भनेर खोजी गर्दा हराएका भनिएका ६ जना सम्पर्कमा आइसकेको जानकारी पायौँ। चार जना भने अझै परिवारको सम्पर्कमा आउनु भएको छैन। उहाँहरुको अवस्थाको विषयमा हामी थप बुझ्ने प्रयास गरिरहेका छौँ।’

ShareTweetPin
अघिल्लो समाचार

दशैंको मुखमा दुग्ध किसानलाई डीडीसीको मार !!

अर्को समाचार

इलाम नगर कला, साहित्य प्रतिष्ठानका संयोजक एवम् साहित्यकार प्रकाश थाम्सुहाङले ल्याए ‘शब्दथुम’

अर्को समाचार

इलाम नगर कला, साहित्य प्रतिष्ठानका संयोजक एवम् साहित्यकार प्रकाश थाम्सुहाङले ल्याए ‘शब्दथुम’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • दश अर्ब ७० करोड बढीको अलैँची निर्यात
  • मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन
  • चिया निकासीमा भारतले फेरि झिक्यो बखेडा
  • मही : गर्मीमा स्वस्थकर तथा उपयोगी पेयपदार्थ
  • आज ३० औं राष्ट्रिय चिया दिवस, गत वर्ष साढे ४ अर्बको निर्यात

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • चिया निकासीमा भारतले फेरि झिक्यो बखेडा
  • मही : गर्मीमा स्वस्थकर तथा उपयोगी पेयपदार्थ
  • आज ३० औं राष्ट्रिय चिया दिवस, गत वर्ष साढे ४ अर्बको निर्यात
  • मौसमविद्‍को सुझाव- बाढीपहिरोको जोखिम छ, सकेसम्म रातिमा यात्रा नगरौं
  • अब जस्तो पनि गुन्द्रुक बेच्न नपाइने, हुन सक्छ ५ वर्ष कैद र ५ लाखसम्म जरिवाना

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.