https://fb.watch/mcm199rqlP/
स्वास्थ्य कार्यालय इलाम, नगर स्वास्थ्य कार्यालय इलाम लगायतका सरकारी कार्यालयहरुको समन्वयमा इलाम सदरमुकामका विभिन्न क्षेत्रहरुमा डेंगु रोगको प्रमुख कारण लामखुट्टे र यसले अण्डा पार्ने पानी जम्ने स्थानहरु खोजी गर्दै नष्ट गर्ने अभियान शुक्रबार सम्पन्न भएको छ ! 





तस्बीरहरुः सुमित शाह







































