Tuesday, April 13, 2021
No Result
View All Result
Green Ilam
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो
  • प्रिती टु युनिकोड
No Result
View All Result
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो
  • प्रिती टु युनिकोड
No Result
View All Result
Green Ilam
No Result
View All Result
Home मुख्य समाचार

सोयाङ्गमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, २ सय बढीले लिए सेवा

ग्रीन इलाम by ग्रीन इलाम
April 8, 2021
in मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
0 0
0
0
SHARES
37
VIEWS
Share on FacebookShare on TwitterShare on WhatsApp

आज चैत २६ गते “स्वस्थ इलाम, सन्तुष्ट इलामेली“ प्रोजेक्ट अन्त्तर्गतको निःशुल्क स्वास्थ्य शिविरको दोस्रो संस्करण माईजोगमाई गाउँपालिका, सोयाङ्ग स्वास्थ्य चौकी इलाममा सम्पन्न भएको छ । पुर्ण टुंग बिर्ता सिटी अस्पताल तथा वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको संयुक्त आयोजनामा संचालन भएको शिविरमा दुई सय पाँच जना बच्चा देखि बृद्धहरुको स्वास्थ्य जाँच गरिएको थियो । यस कार्यको नेतृत्वकर्ता इलाम नगरपालिका-७ निवासी डा. डेविड थापाका अनुसार शिविरमा महिलाको पाठेघरको क्यान्सरको स्कानिङ, महिलाहरुको आङ खस्ने समस्या र रिङ राख्ने सेवा, फस्टुलाको जाँच, भिडियो एक्सरे सेवा, नाक, कान, घाँटी, दात, मुख, छाला रोग, महिला पुरुषमा हुने गुप्त रोग, दम, बाथ, डिप्रेशन, सुगर थाईराईड लगायतको उपचार जाँच तथा परामर्श सेवा प्रदान गरिएको थियो ।
शिविरको तेस्रो संस्करण भोलि चैत २७ गते माईजोगमाई गाउँपालिकाकै नयाँबजार स्वास्थ्य चौकीमा संचालन गरिने डा. थापाले जनाएका छन । शिविरको आयोजना माईजोगमाई गाउँपालिका स्वास्थ्य शाखासँगको समन्वयमा गरिएको हो ।

Tags: २ सय बढीले लिए सेवासोयाङ्गमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
ShareTweetSend
Previous Post

स्पेनमा मिनिस्टर फर सेक्स नियुक्त, जन्मदर बढाउने लक्ष

Next Post

फाइनान्सको सुविधा सहित हाउजेको आठौ शोरुम इलाममा

ग्रीन इलाम

ग्रीन इलाम

Related Posts

फाइनान्सको सुविधा सहित हाउजेको आठौ शोरुम इलाममा
अटो

फाइनान्सको सुविधा सहित हाउजेको आठौ शोरुम इलाममा

April 9, 2021
स्पेनमा मिनिस्टर फर सेक्स नियुक्त, जन्मदर बढाउने लक्ष
विश्व

स्पेनमा मिनिस्टर फर सेक्स नियुक्त, जन्मदर बढाउने लक्ष

March 31, 2021
इलामको वायु पनि प्रदुषित
मुख्य समाचार

इलामको वायु पनि प्रदुषित

March 31, 2021
Next Post
फाइनान्सको सुविधा सहित हाउजेको आठौ शोरुम इलाममा

फाइनान्सको सुविधा सहित हाउजेको आठौ शोरुम इलाममा

Leave a Reply Cancel reply

  • Trending
  • Comments
  • Latest
भीडमा किचिएर इलामकी अनिताको मृत्यु

भीडमा किचिएर इलामकी अनिताको मृत्यु

January 5, 2021
५० लाख मुल्य बराबरको ब्राउन सुगर सहित इलामका ४ जना पक्राउ

५० लाख मुल्य बराबरको ब्राउन सुगर सहित इलामका ४ जना पक्राउ

January 24, 2021
इलाममा श्रीमानले गरे श्रीमतिको हत्या

इलाममा श्रीमानले गरे श्रीमतिको हत्या

January 5, 2021
कतारबाट इलाम फर्कने ५८ जनाको नामावली

कतारबाट इलाम फर्कने ५८ जनाको नामावली

June 13, 2020
फाइनान्सको सुविधा सहित हाउजेको आठौ शोरुम इलाममा

फाइनान्सको सुविधा सहित हाउजेको आठौ शोरुम इलाममा

0
सनसिटीमा रहेका तीन सय जनाको र्‍यापिड टेस्ट सकियो, रिपोर्ट ४ बजे आउने

सनसिटीमा रहेका तीन सय जनाको र्‍यापिड टेस्ट सकियो, रिपोर्ट ४ बजे आउने

0
सनसिटीमा र्‍यापिड टेस्ट पोजेटिभ देखिएका तेस्रो व्यक्तिको कोरोना परीक्षण नेगेटिभ, बुधबार नयाँ संक्रमित थपिएनन्

सनसिटीमा र्‍यापिड टेस्ट पोजेटिभ देखिएका तेस्रो व्यक्तिको कोरोना परीक्षण नेगेटिभ, बुधबार नयाँ संक्रमित थपिएनन्

0
इलाम अस्पताल परिसर

इलाम अस्पताल परिसर

0
फाइनान्सको सुविधा सहित हाउजेको आठौ शोरुम इलाममा

फाइनान्सको सुविधा सहित हाउजेको आठौ शोरुम इलाममा

April 9, 2021
सोयाङ्गमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, २ सय बढीले लिए सेवा

सोयाङ्गमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, २ सय बढीले लिए सेवा

April 8, 2021
स्पेनमा मिनिस्टर फर सेक्स नियुक्त, जन्मदर बढाउने लक्ष

स्पेनमा मिनिस्टर फर सेक्स नियुक्त, जन्मदर बढाउने लक्ष

March 31, 2021
इलामको वायु पनि प्रदुषित

इलामको वायु पनि प्रदुषित

March 31, 2021

ताजा समाचार

फेसबुकमा लाईक गर्नुहोस

फेसबुकमा लाईक गर्नुहोस
Green Ilam

माई जोगमाई गाउपलिका, इलाम
027520661
9842741000
9842635187

ग्रीन ईलाम संचालक समूह:

चेयरपर्सन: प्रविन श्रेष्ठ

डाईरेक्टर: राजेश पराजुली

एडिटर इन चिफ: सुदिप श्रेष्ठ

स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल

टेक्नो एक्सपर्ट: सुजन प्रधान

एड्मिन हेड: लाक्पा लामा

वर्गीकृत

  • Uncategorized
  • अटो
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • पत्रपत्रिकाबाट
  • पर्यटन-उड्डयन
  • फिचर
  • फुटबल
  • फोटो
  • फ्याक्ट चेक
  • बैंक/बिमा/सेयर
  • भिडियो
  • मनोरन्जन
  • मुख्य समाचार
  • रंगमञ्च
  • राजनीति
  • लेख-विश्लेषण
  • विश्व
  • श्रम-रोजगार
  • समाज
  • सामाजिक सञ्जाल
  • सिनेमा

फेसबुकमा लाईक गर्नुहोस

फेसबुकमा लाईक गर्नुहोस

PHP Hits Count Green Ilam © 2020 | Site by: The Hub

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो
  • प्रिती टु युनिकोड

PHP Hits Count Green Ilam © 2020 | Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist