Friday, May 1, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

अपाङ्गता भएका व्यक्तिलाई सगरमाथा चढ्न बाटो खोल्ने चम्लागाईं इलामबाट केन्द्रिय महाधिवेशन प्रतिनिधि लड्दै

ग्रीन इलाम ग्रीन इलाम
November 24, 2021
भित्र मुख्य समाचार, राजनीति, समाज
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

इलाम, ८ मंसिर: अपाङ्गता भएका व्यक्तिले पनि सगरमाथालगायतका ६५ सय भन्दा माथिका हिमाल आरोहण गर्न पाउने अधिकार दिलाएका पत्रकार माधव प्रसाद चम्लागाईले नेपाली कांग्रेस इलामबाट केन्द्रिय महाधिवेशन प्रतिनिधि( अपाङ्गता कोटा)मा उम्मेदवारी घोषणा गरेका छन् ।

नेपाल पत्रकार महासंघको पूर्वकेन्द्रीय सदस्य तथा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य चम्लागाईंले पर्वतारोहणसम्बन्धी नियमावलीमा अपाङ्गता भएका व्यक्तिले सगरमाथा आरोहण गर्न नपाउने गरी बनाएको नियमावली खारेज गर्न माग गर्दै २०७६ फागुन १४ मा सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

उक्त रिटलाई तत्कालीन कामु प्रधानन्यायाधीश दीपकराज जोशी, न्यायाधीशहरू ओमप्रकाश मिश्र, चोलेन्द्रशम्शेर जवरा, दीपकराज कार्की, केदारप्रसाद चालिसेको संवैधानिक इजलासले अपाङ्गता भएका व्यक्तिहरूले पनि सगरमाथा आरोहण गर्न पाउनेगरी फैसला गरेको थियो । उक्त फैसलापछि अपाङ्गता भएका व्यक्तिहरुको ठूलो अधिकार स्थापित बनेको थियो । उक्त फैसला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अधिकार प्राप्तीको ऐतिहासिक नजिरका रुपमा स्थापित बनेको छ ।

उक्त फैसलापछि चम्लागाइसँग जोडिएका समाचारहरु राष्ट्रिय अन्तर्राष्ट्रिय संचारमाध्यमहरुमा प्रमुखताका साथ प्रकाशित भएका थिए । प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको पारिवारिक पृष्ठभूमिमा जन्मिएका चम्लागाईं काठमाडौंमा रहेर इलामका विकाससँग सम्बन्धित महत्वपूर्ण काममा योगदान दिंदै आएका छन् । इलामेली विद्यार्थी मन्चको अध्यक्ष समेत भएर काम गरिसकेका उनी नेपालको चर्चित संचारमाध्यम हाम्राकुरा डटकमका संस्थापक मध्येका एक हुन् ।

‘लोकतन्त्र, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, मानव अधिकार, अपाङ्गता भएका व्यक्तिहरुको अधिकार स्थापनाका लागि राष्ट्रियस्तरमा खेलेको भूमिका र कांग्रेसका विभिन्न इकाइहरुमा बसेर काम गरेको अनुभवलाई अब सक्रिय कांग्रेसको राजनीतिमार्फत सदुपयोग गर्ने मेरो प्रयास हो । त्यसकै लागि मेरो उम्मेदवारी हो,’ उनले भने । उनी विगत दुई दशक देखि कांग्रेसको क्रियाशील सदस्य छन् । साथै कांग्रेसको केन्द्रीय प्रचार विभागको अनलाइन संचारमाध्यम कार्यदलमा बसेर पनि काम गरिसकेका छन् । यही मंसिर १० गते हुने जिल्ला अधिवेशनमा उनलाई जिल्लाभरका क्षेत्रीय प्रतिनिधिले मतदान गर्न पाउनेछन् ।

नयाँबुलन्दबाट

ShareTweetPin
अघिल्लो समाचार

सामलिङ्ग पावरको आईपीओ यही साता नेप्सेमा सूचीकरण गर्ने तयारी

अर्को समाचार

खेलकुद महासंघको संयोजकमा राजन राई

अर्को समाचार

खेलकुद महासंघको संयोजकमा राजन राई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • चिया निकासीमा भारतले फेरि झिक्यो बखेडा
  • मही : गर्मीमा स्वस्थकर तथा उपयोगी पेयपदार्थ
  • आज ३० औं राष्ट्रिय चिया दिवस, गत वर्ष साढे ४ अर्बको निर्यात
  • मौसमविद्‍को सुझाव- बाढीपहिरोको जोखिम छ, सकेसम्म रातिमा यात्रा नगरौं
  • अब जस्तो पनि गुन्द्रुक बेच्न नपाइने, हुन सक्छ ५ वर्ष कैद र ५ लाखसम्म जरिवाना

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • चिया निकासीमा भारतले फेरि झिक्यो बखेडा
  • मही : गर्मीमा स्वस्थकर तथा उपयोगी पेयपदार्थ
  • आज ३० औं राष्ट्रिय चिया दिवस, गत वर्ष साढे ४ अर्बको निर्यात
  • मौसमविद्‍को सुझाव- बाढीपहिरोको जोखिम छ, सकेसम्म रातिमा यात्रा नगरौं
  • अब जस्तो पनि गुन्द्रुक बेच्न नपाइने, हुन सक्छ ५ वर्ष कैद र ५ लाखसम्म जरिवाना

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.