Tuesday, April 21, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

५५ बर्षिया महिला फेला परेको सुचना

ग्रीन इलाम ग्रीन इलाम
May 2, 2020
भित्र मुख्य समाचार, समाज
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

बैसाख २०, इलाम : आफ्नो नाम विर्ची तामाङ स्याङ्देन बताउने महिला इलाममा फेला परेकी छिन् । मकवानपुरको टिष्टुङ पालुङ क्षेत्र आफ्नो घर भएको उनी बताउँछिन् । सो क्षेत्रको ‘खोर्छाते डाँडा’ को उनी पटक पटक नाम लिन्छिन् । आफ्नो ५ छोरा र ५ छोरी जन्माएको तर कोहिको चाहि मृत्यु भइसकेको उनी बताउछिन् ।

आफ्नो छोराको नाम सुमन र आइत मात्र उनी सम्झन्छिन् भने सुनिता र सुमी आफ्नो छोरी भएको उनी बताउछिन् । १८ महिनादेखि अलपत्र परेको उनी बताउछिन् । आफुलाई आफ्नो छोरा छोरीकोमा पु¥याइदिन उनी अनुरोध गर्छिन् । उनको बोलीको लवज तामाङ भाषीजस्तै छ । अङ्ग्रेजी भाषाको स्मल एम को ट्याटु उनको चिउडो र हातमा छ । सुर्योदय नगरपालिकाले १४ दिनसम्म उनलाई क्वारेन्टाइनमा राखेर हाल माईभगवती बृद्धआश्रम इलाममा राखिदिन अनुरोध गरेको आश्रमकी अध्यक्ष विष्णु दहाल लिम्बुले बताइन् ।

बैसाख १६ गते उनलाई आश्रममा ल्याइएको हो । उनले भनिन्, ‘ति महिलाको सम्झने क्षमता गुमेको जस्तो देखिन्छ । छोराछोरी वा आफन्त सम्पर्कमा आएर उपचार गरिदिए हुन्थ्यो ।’

Tags: IlamOld Age Home
Share38TweetPin
अघिल्लो समाचार

“म हराएको देश”

अर्को समाचार

मृतक सदस्यका परिवारलाई आदर्श सहकारीको ५० हजार रकम राहत

अर्को समाचार

मृतक सदस्यका परिवारलाई आदर्श सहकारीको ५० हजार रकम राहत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • ३ अर्बको लगानीमा झापामा ‘होटल सोल्टी’ बन्दै
  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.