Wednesday, December 10, 2025
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
गृह मनोरन्जन

“म हराएको देश”

कबिता

ग्रीन इलाम ग्रीन इलाम
May 1, 2020
भित्र मनोरन्जन
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

दिलिप श्रेष्ठ


म आज आफ्नै देशमा हराई रहेछु
अरु हराउनुको कारण
धेरै भए पनि
म चैं एउटै कारणले हराई रहेछु
बिवशता
म हराउनुको मुख्य कारण
प्रायस सबै कार्यलयहरु
मलाई चेप्ट्याउन कागजरुपी नाङ्लो
टेबल टेबलमा फिंजाएर
साहुकाँ धाउन बाध्य पार्दैछ,यही हो
बिवशता
म हराउनुको मुख्य कारण
अन्यायमा परें मलाई न्याय देउ भन्दा पनि
पैसाकै कुरो हुँदो रहेछ
न्यायको मन्दिरमा
साम्प्रदाय,नातागोता,जातभाई पनि
चल्दो रहेछ त्यो मन्दिरमा त्यसैले
बिवशता
म हराउनुको मुख्य कारण
न्यायलयलाई दोष्या हैन मैले
ति कानुनको पन्ना खोतल्ने पिसाचहरु
अनगिन्ति बुध्दीजिविहरुलाई त
मुर्ख बनाउँदो रहेछ
लाटा सोझाको त के कुरा गरुँ र त
बिवशता
म हराउनुको मुख्य कारण
मान्छेमा बितृष्णाले जरा गाडे पछी
देशमा कति मान्छे हराई रहेछ
कस्लाई के थाहा,मान्छेले मान्छेलाई
चपाएर निलि दिन्छन् यहाँ त्यै भएर
बिवशता
म हराउनुको मुख्य कारण
हराउनु कस्लाई मन हुन्छ,हराएर
भेटिनु कसैलाई मन हुन्छ कसैलाई हुन्न
तर मलाई लखेट्यो,म हराई दिएं
ए१ थिच्नु र मिच्नुको पनि एउटा सिमा हुन्छ
तर मेरो देशमा त्यो सिमा रेखै छैन त्यसैले
बिवशता
म हराउनुको मुख्य कारण
जहाँ जाउ पैसा चाहिन्छ,द्रव्य पिसाचहरुलाई
पैसा भए पछी चोर साधु,साधु चोर
बनाईदो रहेछ यो देशमा
यस्ता कर्तुत सभ्य मानिसले कसरी टुलुटुलु हेरी बस्ने
कानुन किन्नु पाउने देशमा
म बेखर्ची बसुँ कसरीरु त्यस कारण
बिवशता
म हराउनुको मुख्य कारण
मेरो खल्ती रित्तो छ,तर म देशमै छु
तर देख्दैन ति गिद्धे आँखा हेरेर बस्नेहरु
कानुनले मेरो पक्षमा गरेको ब्याख्या
कटकटिया नोटका बिट्टाले झट्टारो हाने पछी
श्रीमान्को पनि त्रिनेत्र जगजग बल्दो रहेछ
म यो कसरी हेरेर बसुँ,अन्तमा
बिवशता
म हराउनुको मुख्य कारण ।

अस्तु

इलाम-७ (अस्पताल लाईन)

Tags: "म हराएको देश"
ShareTweetPin
अघिल्लो समाचार

कोरोना भाईरससँग लड्न सिंगापुरे लाहुरेको १ लाख पैतिसहजार बराबरको सहयोग

अर्को समाचार

५५ बर्षिया महिला फेला परेको सुचना

अर्को समाचार

५५ बर्षिया महिला फेला परेको सुचना

Leave a ReplyCancel reply

Recent Posts

  • इलामको सलकपुरमा सुन्तला उत्पादन तीन वर्षयताकै उत्कृष्ट, किसान र पर्यटन दुवै उत्साहित
  • मेची भन्सारबाट अलैंची निर्यात ३३ प्रतिशत बढ्यो, चिया घट्यो ४० प्रतिशत
  • फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल: तीन महिनादेखि उडान बन्द
  • इलाममा हाई अल्टिट्युड रेड पाण्डा म्याराथन हुने‼️
  • गायक तथा संगीतकार गणेश रसिकको निधन
  • प्रदेशस्तरीय पहिलो र्यापिड चेस प्रतियोगिता इलाममा: बुद्धिचाल खेलको विकासमा ऐतिहासिक पाइला
  • जङ्गली च्याउ खाँदा इलाम माङसेबुङमा दुई जनाको मृत्यु
  • मेची भन्सारद्वारा दश महिनामा करिब १३ अर्ब राजस्व सङ्कलन
  • कोशी प्रदेश लगानी सम्मेलन शुरु, इलामको ८ वटा योजना सोकेशमा
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • इलामको सलकपुरमा सुन्तला उत्पादन तीन वर्षयताकै उत्कृष्ट, किसान र पर्यटन दुवै उत्साहित
  • मेची भन्सारबाट अलैंची निर्यात ३३ प्रतिशत बढ्यो, चिया घट्यो ४० प्रतिशत
  • फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल: तीन महिनादेखि उडान बन्द
  • इलाममा हाई अल्टिट्युड रेड पाण्डा म्याराथन हुने‼️
  • गायक तथा संगीतकार गणेश रसिकको निधन

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.