Tuesday, August 25, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

खोरेत रोग नियन्त्रणको लागि कृषकहरु नै जागरुक हुनु पर्ने

ग्रीन इलाम ग्रीन इलाम
June 29, 2026
भित्र मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
Close-up of a person examining a goat's mouth, checking for signs of disease, likely Foot-and-Mouth Disease or similar livestock illness, with visible symptoms on the animal's lips and mouth.
Share on FacebookShare on Twitter

Close-up of a person examining a goat's mouth, checking for signs of disease, likely Foot-and-Mouth Disease or similar livestock illness, with visible symptoms on the animal's lips and mouth.

इलाम, १० जेठ । कोशी प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय तथा भेटेरिनरी अस्पताल एवं पशु सेवा विज्ञ केन्द्र इलामको आयोजनामा आइतबार इलाममा खोरेत रोग नियन्त्रण आयोजना सम्बन्धी योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।
गोष्ठीमा इलाम जिल्लाका १० वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुले आफ्नो पालिकामा खोरेत रोग नियन्त्रणका लागि भइरहेका गतिविधिबारे जानकारी गराएका थिए । कार्यक्रममा सहभागीहरुले इलाम भारतसँग सिमाना जोडिएको जिल्ला भएकाले चौपायाको ओसारपसारका कारण रोग नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको बताएका थिए ।
उनीहरुले खोरेत रोगविरुद्धको खोप अभियान प्रभावकारी बनाउन कृषकहरुलाई थप सचेत बनाउनुपर्ने आवश्यकता औंल्याएका थिए । साथै खोप लगाउने प्राविधिकहरुलाई उपलब्ध गराइने सेवा सुविधा तथा रकम न्यून रहेको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरेका थिए । गोष्ठीमा आगामी आर्थिक वर्षमा खोरेत रोग नियन्त्रणका लागि स्थानीय तहहरुले आवश्यक बजेट विनियोजन गर्नुपर्ने विषयमा समेत छलफल भएको थियो । कार्यक्रममा कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री ईस्राइल मन्सुरी को उपस्थिति रहेको थियो ।

ShareTweetPin
अघिल्लो समाचार

चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती

अर्को समाचार

पश्चिम बंगालमा अब ५ रुपैयाँमै माछा-भात, महिलालाई महिनाको ३ हजार

अर्को समाचार
A clay pot filled with fish curry, garnished with green leaves and tomatoes, placed on a wooden surface with scattered green chilies and tomatoes in the background.

पश्चिम बंगालमा अब ५ रुपैयाँमै माछा-भात, महिलालाई महिनाको ३ हजार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • पाथीभरा केवलकार विवाद सुल्झाउन राईको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन
  • 🔴 देउमाईका नागरिकलाई तीन अस्पतालमा उपचार छुट ‼️
  • झापामा ४ महिनामा जापानिज इन्सेफ्लाइटिसबाट ५ जनाको मृत्यु
  • झापामा १३ जनालाई जग्गाधनी पुर्जा प्रदान
  • फाल्गुनन्द मार्गमा मालवाहक सवारी सञ्चालनमा रोक

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • पाथीभरा केवलकार विवाद सुल्झाउन राईको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन
  • 🔴 देउमाईका नागरिकलाई तीन अस्पतालमा उपचार छुट ‼️
  • झापामा ४ महिनामा जापानिज इन्सेफ्लाइटिसबाट ५ जनाको मृत्यु
  • झापामा १३ जनालाई जग्गाधनी पुर्जा प्रदान
  • फाल्गुनन्द मार्गमा मालवाहक सवारी सञ्चालनमा रोक

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.