Wednesday, July 22, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

कोरोना भाईरससँग लड्न सिंगापुरे लाहुरेको १ लाख पैतिसहजार बराबरको सहयोग

ग्रीन इलाम ग्रीन इलाम
May 1, 2020
भित्र फोटो, मुख्य समाचार, विश्व, समाज
Reading Time: 2 mins read
0 0
A A
0
Share on FacebookShare on Twitter

बैसाख १९, इलाम : कोभिड वान नाईनसँग लड्नका लागि इलाम लाहुरे समाज सिंगापुरले सहयोग गरेको छ । इलाम जिल्लाबासीको प्रतिनिधित्व गर्ने जिल्ला समन्वय समिति इलामलाई समाजले १० थान इन्फ्रारेड थर्मोमिटर हस्तान्तरण गरेको छ । लागत मुल्य रु ८५ हजार बराबरको इन्फ्रारेड थर्मोमिटर इलाम लाहुरे समाज सिंगापुरका सदस्यद्वय रमेश तमु र शिशिर गुरुङले जिल्ला समन्वय अधिकारी हरी बहादुर दहाललाई हस्तान्तरण गरेको हो ।

जिल्ला समन्वय समितिकै पहलमा सो इन्फ्रारेड थर्मोमिटर खरिद गरिएको जिल्ला समन्वय अधिकारी दहालले ग्रीन इलामलाई जानकारी दिए । हाल थर्मल गन भनिने इन्फ्रारेड थर्मोमिटर खरिदका लागि सर्बसाधारणलाई नदिइने बुझिएकोले जिल्ला समन्वय समितिको बैठक मार्फतनै खरिद प्रक्रिया अघि बढाइएको समाजका रमेश तमुले बताए । जिल्ला समन्वय समितिको निर्णयको आधारमा उक्त उपकरणहरु जिल्लाभरका स्थानीय निकायहरुलाई नै हस्तान्तरण गरिने तयारीमा जिसस इलाम रहेको समेत दहालले जानकारी दिए । उनले सिंगापुर प्रहरीमा रहेका सम्पूर्ण सहयोगीहरुलाई धन्यबाद समेत ज्ञापन गरे ।

इलाम लाहुरे समाज सिंगापुरले जिल्ला समन्वय समितिकै पहलमा ‘काठमाण्डौ उपत्यका कोरोना कोभिड वान नाईन राहत तथा सहयोग इलाम समिति’ लाई नगद रु ५० हजार हस्तान्तरण गरिएको छ । उक्त रकमले खाद्य सामाग्री समेत खरिद गरिसकिएको छ । इलाम चोक बजारमा सर्वसाधारणका लागि निशुल्क खाना खुवाउने कार्यक्रम देखेर सहयोगको उपाय निस्किएको इलाम लाहुरे समाज सिंगापुरका विनोद बान्तवा राईले बताए । उनले कोरोना भाइरसले त्रसित बनाएको यस अवस्थामा आफ्नो जिल्लालाई केहि सहयोग गरौं भनेर साथीहरुसँग गरेको सरसल्लाहको उपज नै यो सहयोग भएको बताए । उनले भने, ‘हामी अत्यन्तै खुसी भएका छौं, इलाममा यसरी सहयोग गर्न पाउँदा । सहयोग गर्न उत्प्रेरित गर्ने ग्रीन इलामलाई धेरै धेरै धन्यबाद ।’

इलाम लाहुरे समाज सिंगापुरका सहयोगीहरुको नामावली यसप्रकार रहेको छ ।

१विनोद बान्तवा राई१००००
२रमेश गुरुङ५०००
३किरणसिंह राई४३७४ ।९१६
४अमित कुमार राई४२९० ।७८३
५सुमन सुब्बा लिङ्गदम४२९० ।७८३
६राजु गुरुङ४२९० ।७८३
७रोसन राई३३६५ ।३२
८राजेश राई३३६५ ।३२
९शिशिर गुरुङ३०००
१०कुलबहादुर मगर२५२३ ।९९
११हर्कराज देउसाली राई२५२३ ।९९
१२विष्णुबहादुर राई२५२३ ।९९
१३युगेन कुमार लोक्ताम२५२३ ।९९
१४केन्द्र गुरुङ२५२३ ।९९
१५धनराज राई२५२३ ।९९
१६प्रताप राई२५२३ ।९९
१७विजय राई२५२३ ।९९
१८क्षितिज थेबे२५२३ ।९९
१९उमेश गुरुङ२५२३ ।९९
२०अविनाश लिम्बु२१०३ ।३२५
२१नन्दकुमार मगर२१०३ ।३२५
२२ध्रुव थेवे२१०३ ।३२५
२३युवराज राई२१०३ ।३२५
२४पारु राई२१०३ ।३२५
२५दिनेश मगर२१०३ ।३२५
२६रामचन्द्र राई२१०३ ।३२५
२७दधिराम श्रेष्ठ१७००
२८तोकबहादुर गुरुङ१६८२ ।६६
२९दिनेश राई१६८२ ।६६
३०डिकबहादुर गुरुङ१६८२ ।६६
३१ताराविर गुरुङ१६८२ ।६६
३२बेदप्रसाद आले१६८२ ।६६
३३नविन कुमार राई१६८२ ।६६
३४एलिस गुरुङ१६८२ ।६६
३५बेनुपराज गुरुङ१६८२ ।६६
३६राजकुमार गुरुङ१६८२ ।६६
३७विनोद गुरुङ१६८२ ।६६
३८सुरेस गुरुङ१६८२ ।६६
३९नयन विक्रम राई१६८२ ।६६
४०सुरेस तामाङ१६८२ ।६६
४१राजेन्द्रकुमार तामाङ१६८२ ।६६
४२मनोज राई१६८२ ।६६
४३विशाल राई१६८२ ।६६
४४जगत बहादुर मगर१६८२ ।६६
४५श्रीप्रसाद लिङदेन१६८२ ।६६
४६दिर्पसिंह थापा१६८२ ।६६
४७टेकबहादुर गुरुङ१६८२ ।६६
४८उज्जल लिम्बु१६८२ ।६६
४९सुरजकुमार राई१६८२ ।६६
५०सन्तबहादुर गुरुङ१६८२ ।६६
५१प्रविन राई१६८२ ।६६
५२मुकेश थाम्सोहाङ१६८२ ।६६
५३विकास राई१६८२ ।६६
५४भिष्म आले१६८२ ।६६
५५अविनाश राई१६८२ ।६६
५६सुमन राई१६८२ ।६६
५७चन्द्र राई१६८२ ।६६
५८अशोक गुरुङ१६८२ ।६६
१३५८०३ ।५४
विनोद बान्तवा राई
विनोद बान्तवा राई
ShareTweetPin
अघिल्लो समाचार

आज अन्तराष्ट्रिय श्रमिक दिवस अर्थात मे १

अर्को समाचार

“म हराएको देश”

अर्को समाचार

"म हराएको देश"

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • सिक्किमको टिस्टा जलविद्युत् आयोजनाको सुरुङमा पहिरो : ८ जनाको मृत्यु, १९ जना थुनिए
  • आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तर्राष्ट्रिय बजारमा
  • बालेनलाई ‘श्री ८’ भन्दै निश्कलको टिप्पणी- सरकार निरंकुश बन्दै गएको छ
  • दुःख दिइरहेको राजदुवाली, विकल्प अझै बनेन
  • माङसेबुङका ६ विद्यालयमा नयाँ भवन निर्माण, विद्यार्थीले पाए सुरक्षित सिकाइ वातावरण

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तर्राष्ट्रिय बजारमा
  • बालेनलाई ‘श्री ८’ भन्दै निश्कलको टिप्पणी- सरकार निरंकुश बन्दै गएको छ
  • दुःख दिइरहेको राजदुवाली, विकल्प अझै बनेन
  • माङसेबुङका ६ विद्यालयमा नयाँ भवन निर्माण, विद्यार्थीले पाए सुरक्षित सिकाइ वातावरण
  • च्याब्रुङ : लिम्बु संस्कृति जोगाउने मौलिक बाजा

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.