Thursday, April 16, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

इलामको वायु पनि प्रदुषित

ग्रीन इलाम ग्रीन इलाम
March 31, 2021
भित्र मुख्य समाचार, समाज
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter


१८ चैत, इलाम : इलामको वायु प्रदुषणको लेभल बृद्धि भई ओरेन्ज जोनमा प्रवेश गरेको छ । विश्वभरको वायु प्रदुषण मापन गर्ने अक्कुवेदर र ब्रिजोमिटरका अनुसार आज विहान ६ बजेको समयमा इलामको एक्युआई (एयर क्वालिटी इन्डेक्स) ११० पुगेको छ भने समग्र मेची राजमार्गको एक्युआई २०७ पुगेको छ । यस्तो अवस्थामा संवेदनशील समुहमा पर्ने मानिसहरु घरबाहिर ननिस्कन अक्कुवेदरले आग्रह गरेको छ । नेपालस्थिति अमेरीकी राजदुतावासले एक्युआई १०१ देखि माथि भएको अवस्थामा वालकालिका, बृद्ध, मुटुरोगी, फोक्सो रोगी तथा दमरोगीहरुलाई घरबाहिर ननिस्कन र घरबाहिर गरिने सबैखाले गतिविधि बन्द गर्न अनुरोध गरेको छ ।
के हो एक्युआई ?
यसको पूरा रूप हवाई गुणस्तर सूचक हो । यो हावामा प्रदूषण मापन गर्ने सूचक हो । छुट्टाछुट्टै देशले आफ्नो मुलुकको हावाको गुणस्तर मापनको लागि आफ्नै एउटा सूचक बनाएका हुन्छन् । एक्युआईको प्रयोग अमेरिकाले गर्दै आएको छ । यो सूचकको मान धेरै भए त्यो क्षेत्र बढी प्रदूषित र कम भए कम प्रदूषित भन्ने बुझिन्छ । एक्युआईको मान शून्य देखि ५० को बीचमा भए त्यो क्षेत्र बस्नको लागि स्वास्थ्यको हिसाबले उचित मानिन्छ ।

ग्रीन जोनमा ० देखि ५० एक्युआई हुन्छ । यल्लो जोनमा ५० देखि १०० को बीचको एक्युआई हुन्छ । यस्तो स्थान बस्नको लागि ठिकै मानिन्छ । ओरेञ्ज जोनमा १०१ देखि १५० को बिचको एक्युआई हुन्छ । यस्तो सम्मको मान केही संवेदनशील समूहका लागि अस्वस्थकर मानिन्छ । रेड जोनमा १५१ देखि २०० विचको एक्युआईलाई मानिन्छ । यस्तो स्थानलाई अस्वस्थकर मानिन्छ । ३०० सम्म धेरै नै अस्वस्थकर र त्यसभन्दा बढी ५०० को मान भएको स्थानमा बस्न सकिँदैन ।

Tags: Air Quality IndexAQIIlam
ShareTweetPin
अघिल्लो समाचार

प्रवासी इलामेली जनसम्पर्क मञ्च मलेसियाद्धारा बाल तथा बृद्ध आश्रममा सहयोग

अर्को समाचार

स्पेनमा मिनिस्टर फर सेक्स नियुक्त, जन्मदर बढाउने लक्ष

अर्को समाचार

स्पेनमा मिनिस्टर फर सेक्स नियुक्त, जन्मदर बढाउने लक्ष

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !
  • बालेन झापाबाट इलाम र पाँचथर हुँदै ताप्लेजुङ

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !
  • बालेन झापाबाट इलाम र पाँचथर हुँदै ताप्लेजुङ
  • इलामको देउमाईमा अटो दुर्घटना, एक जनाको मृत्यु

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.