Sunday, June 21, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

राकिटिक र मेस्सीको विवादपछि पनि राकिटिक बार्सिलोनामै रहने

ग्रीन इलाम ग्रीन इलाम
April 18, 2020
भित्र खेलकुद, फुटबल
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

एजेन्सी । बार्सिलोनाका मुख्य प्रशिक्षक किके सेटिनले मिडफिल्डर इभान राकिटिकले क्लब नछाड्ने बताएका छन् । राकिटिक र मेस्सीको विवादपछि राकिटिकले बार्सिलोना छोड्ने वा बार्सिलोनाले राकिटिकलाई नराख्ने अनुमान गरिएको थियो ।

मुख्य प्रशिक्षक सेटिनले एल लार्गुईरोसँग कुरा गर्दै राकिटिकले क्लब छाड्ने विषयमा आफुसँग कुरा नगरेको बताएका हुन् ।

क्रोएसियाका अट्याकिङ मिडफिल्डर राकिटिकले क्लब छाड्ने चर्चा पछिल्लो समय चुलिएको छ । तर, प्रशिक्षक सेटिनले भने त्यसलाई नकारेका छन् ।

‘मलाई जानकारी छैन कि राकिटिक क्लब छोड्न चाहन्छ र उसले मलाई यो भनेका छैनन् । उनले मसँग धेरै खेलेको छ र खेलिरहन्छ,’ उनले भने, ‘म उनको प्रदर्शनबाट खुसी छु । अब के हुन्छ पर्खनुपर्छ उसले छोड्न चाहन्छ वा चाहदैन।’

यस्तै सेटिनले फिलिपे कौटिन्होको बिषयमा छलफल गर्ने समय अहिले नभएको समेत बताए ।

लिभरपुलबाट बार्सिलोना आएका कौटिन्हो अहिले लोनमा जर्मन क्लब वायर्न म्युनिखबाट खेलिरहेका छन् ।

ShareTweetPin
अघिल्लो समाचार

साडियो माने रियल आउने पक्का !

अर्को समाचार

एमबाप्पे र हालान्ड रियलको आक्रमणको जोडी बन्ला ?

अर्को समाचार

एमबाप्पे र हालान्ड रियलको आक्रमणको जोडी बन्ला ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • भारतीय बजारमा नेपाली चियाको अवरोध : सङ्कटमात्रै होइन, रणनीति बदल्ने अवसर
  • भारतको निर्यात अवरोधले १३ अर्बको चिया उद्योग संकटमा, हजारौँ किसान र मजदुर प्रभावित
  • पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन: निश्कल राई
  • मेची राजमार्गको सडक सीमाभित्रका संरचना हटाउने निर्णय फिर्ता लिन माग
  • भारतीय गोदाममै थन्कियो नेपाली चिया

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • भारतीय बजारमा नेपाली चियाको अवरोध : सङ्कटमात्रै होइन, रणनीति बदल्ने अवसर
  • भारतको निर्यात अवरोधले १३ अर्बको चिया उद्योग संकटमा, हजारौँ किसान र मजदुर प्रभावित
  • पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन: निश्कल राई
  • मेची राजमार्गको सडक सीमाभित्रका संरचना हटाउने निर्णय फिर्ता लिन माग
  • भारतीय गोदाममै थन्कियो नेपाली चिया

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.