Friday, June 5, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

सहिद स्मारक लिग: आर्मी र पुलिसको बराबरी

सार्दुल खत्री

ग्रीन इलाम ग्रीन इलाम
November 22, 2021
भित्र खेलकुद, फुटबल, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

इलाम ६, मंसिर: कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको विभागीय डर्वी भिडन्तको खेल बराबरीमा सकिएको छ । त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा पुलिसले सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा बराबरीमा रोकिन पुग्यो । पुलिसका सन्तोष हेमरुनले गोल गर्दा आर्मीका वैकल्पिक मिडफिल्डर विवेक बस्नेतले बराबरी गोल फर्काए ।

खेलको दोस्रो मिनेटमा सन्तोष तामाङको फ्रिकिकलाई पुसिलका गोलरक्षक शत्रुघन कुमार चौधरीले पञ्च गर्दै बचाए । १०औं मिनेटमा जर्जप्रिन्स कार्कीको पेनाल्टी बक्सबाहिरको सशक्त प्रहार आकासिदा आर्मी अग्रता लिनबाट चुक्यो । १३औं मिनेटमा सन्तोष तामाङको क्रसमा कप्तान भरत खवासको हेडर पोस्ट नजिकैबाट बाहिरियो ।

४३औं मिनेटमा सेसेहाङ आङ्देम्वेको बक्स बाहिरको प्रहारलाई गोलरक्षक शत्रुघनले सहजै नियन्त्रणमा लिए । ४६औं मिनेटमा सन्तोष हेमरुनको क्रस प्रहारलाई आर्मीका गोलरक्षक विकेश कुथुले सहजै नियन्त्रणमा लिए । ५१औं मिनेटमा सन्तोष हेमरुनले गोल गर्दै आर्मीलाई १–० को अग्रता दिलाए । उनले तेज तामाङको फ्रिकिकलाई हेडरमार्फत सदुपयोग गरेका थिए । विकास तामाङले बुद्ध बल तामाङलाई फल गरेपछि पुलिसले फ्रिकिक पाएको थियो ।

६१औं मिनेटमा विवेक बस्नेतले गोल गर्दै आर्मीलाई १–१ गोलको बराबरीमा ल्याए । ५८औं मिनेटमा दिनेश हेन्जनको स्थानमा मैदान छिरेका विवेकले सन्तोष तामाङले दिएको पासलाई पुलिसका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई नियन्त्रणमा लिदै उत्कृष्ट फिनिस गरेका थिए ।

लगत्तै ६२औं मिनेटमा सुदिल राईले सुवर्ण अवसर पाएपनि उनको प्रहार पहिलो बारबाट थोरै बाहिरिदा आर्मी अग्रता लिनबाट चुक्यो । ६३औं मिनेटमा बुद्ध बल तामाङको प्रहार दोस्रो बार च्याप्दै बाहिरिदा पुलिसले अग्रता लिन सकेन ।

८१औं मिनेटमा सुदिल राई र कप्तान भरत खवासको समन्वयमा बनेको मुभ सदुपयोग हुन सकेन । ८६औं मिनेटमा टेक बहादुर बुढाथोकीले गोल गरेपनि अफसाइड ठहरिदा आर्मी जितबाट वञ्चित बन्यो । बराबरीपछि दुवै टोलीको समान १ अंक भएको छ ।

ShareTweetPin
अघिल्लो समाचार

सहिद स्मारक लिगः पहिलो हाफमा आर्मी र पुलिसको बराबरी

अर्को समाचार

गुणस्तर कमजोर भएको बहानामा भारतले रोक्यो नेपाली चियाको निर्यात

अर्को समाचार

गुणस्तर कमजोर भएको बहानामा भारतले रोक्यो नेपाली चियाको निर्यात

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • इलामका चिया तथा दुग्ध किसानको पीडा संसद्मा
  • पश्चिम बंगालमा अब ५ रुपैयाँमै माछा-भात, महिलालाई महिनाको ३ हजार
  • खोरेत रोग नियन्त्रणको लागि कृषकहरु नै जागरुक हुनु पर्ने
  • चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती
  • प्रधानमन्त्रीलाई सदन भनेपछि एलर्जी हुन थाल्यो : निस्कल राई

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • इलामका चिया तथा दुग्ध किसानको पीडा संसद्मा
  • पश्चिम बंगालमा अब ५ रुपैयाँमै माछा-भात, महिलालाई महिनाको ३ हजार
  • खोरेत रोग नियन्त्रणको लागि कृषकहरु नै जागरुक हुनु पर्ने
  • चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती
  • प्रधानमन्त्रीलाई सदन भनेपछि एलर्जी हुन थाल्यो : निस्कल राई

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.