Friday, May 16, 2025
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
गृह अर्थ

गुणस्तर कमजोर भएको बहानामा भारतले रोक्यो नेपाली चियाको निर्यात

ग्रीन इलाम ग्रीन इलाम
November 22, 2021
भित्र अर्थ, मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

इलाम ६ मंसिर । नेपाली चियाको गुणस्तर कमजोर भएको भन्दै भारतले चिया निर्यातमा रोक लगाएको छ । एक हप्तादेखि नेपालमा उत्पादन हुने हरियो चिया निर्यातमा भारतले रोक लगाएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक एवम् प्रवक्ता दीपक खनालले बताए । तर सरकारलाई भने आधिकारिक कुनै पनि जानकारी नआएको उनले बताए । ‘भारतले चिया निर्यात रोकेको भनेर नेपाल सरकारलाई आधिकारिक कुनै पनि जानकारी आएको छैन’ उनले भने,‘३ दिन अघि मात्र उद्योगी व्यवसायीहरूले चिया निर्यात रोकेको भनेर हामीलाई जानकारी गराउनु भयो ।’
विगतमा पनि भारतले विभिन्न बहाना गर्दे पूर्वी नाकामा चिया निर्यात बारम्बार रोक्दै आएको छ । चिया निर्यात रोकेका थाहा पाउने बित्तिकै आफूहरूले कूटनीतिक पहल थालेको उनले बताए । ‘हिजो हामीले वाणिज्यिक मन्त्रालयका सचिवलाई भेटेर किन रोकियो ? यसमा पहल गर्नु पर्‍यो भनेर भन्यो र सचिवले भारतस्थित नेपाली दूतावासमा सम्पर्क गर्नु भएको छ’ उनले भने,‘दूतावासले कूटनैतिक पहल गर्छौ भन्नेका छन् । अब छिटै समस्या समाधान होला ।’ यसबारे दुई देशबिच छलफल सुरु भएको र भोलिसम्ममा यस विषयको टुङ्गो लाग्ने उनको भनाई छ ।

‘केही महिना अघि भारतको वेस्ट बङ्गालको मानिन्य सांसद शान्ता क्षेत्रीले भारतको केन्द्रीय वाणिज्य मन्त्रीलाई पत्र लेखेर नेपालको चियाको गुणस्तर राम्रो नभएको भन्दै चिया निर्यातमा रोक लगाउनु पर्ने भन्दै पत्र लेखिएको रहेछ । यत्रो चलखेल किन गरिएको हो ?’ उनले भने,‘हाम्रो चिया गुणस्तरको छैन भने हामीले जबरजस्ती लैजान भनेका छैनौँ ।’

अर्को कुरा नेपाली चियाको निर्यातमा रोक लगाएर नेपाल–भारतबिचको व्यापार–सन्धिको उल्लङ्घन गरेको पनि उनले बताए ।  ‘पिर् ड्रेडमा निर्यात रोक्न मिल्दैन । विश्व व्यापार सङ्गठनको सदस्य भारत पनि छ र नेपाल पनि छ ।’ उनले भने । चिया निर्यात गर्नेले भारतको टी बोर्डबाट पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था छ ।
नेपालमा वार्षिक करिब दुई करोड किलो सीटीसी चिया र करिब ७० लाख किलो अर्थोडक्स चिया उत्पादन हुने सरकारी तथ्याङ्क छ । उत्पादनको ५० प्रतिशत सीटीसी चिया र ९० प्रतिशत अर्थोडक्स चियाको बजार भारत हो । पूर्वी नाकाबाट निर्यात हुने कुल नेपाली उत्पादनको झण्डै २६ प्रतिशत हिस्सा चियाले ओगट्ने बोर्डले जनाएको छ ।

ShareTweetPin
अघिल्लो समाचार

सहिद स्मारक लिग: आर्मी र पुलिसको बराबरी

अर्को समाचार

सामलिङ्ग पावरको आईपीओ यही साता नेप्सेमा सूचीकरण गर्ने तयारी

अर्को समाचार

सामलिङ्ग पावरको आईपीओ यही साता नेप्सेमा सूचीकरण गर्ने तयारी

Leave a ReplyCancel reply

Recent Posts

  • कोशी प्रदेश लगानी सम्मेलन शुरु, इलामको ८ वटा योजना सोकेशमा
  • साढे तीन अर्बको चिया निर्यात, चियाको उत्पादन बढ्दो
  • गुडिरहेको बोलेरोमा करेन्ट प्रवाह: ललितपुरकी १६ वर्षीया किशोरीको मृत्यु, आमाछोरा घाइते
  • नेपालदेखि भारतसम्म ताप्लेजुङकी मायाका हस्तकला
  • कोशी प्रदेशको अर्थोडक्स चियाको नाफा किलोमा ३० रुपैयाँ
  • झापामा महिला मृत भेटिइन्, श्रीमान्‌को अवस्था पनि गम्भीर
  • बलात्कार घटनाका आरोपी पक्राउ, घटना मिलाउन खोज्ने पनि पक्राउ
  • अन्न नफल्ने भिरालो जमिनमा ‘वनतरुल’ खेती
  • #इलाम प्रहरीद्धारा अफिम खेति नष्ट
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • कोशी प्रदेश लगानी सम्मेलन शुरु, इलामको ८ वटा योजना सोकेशमा
  • साढे तीन अर्बको चिया निर्यात, चियाको उत्पादन बढ्दो
  • गुडिरहेको बोलेरोमा करेन्ट प्रवाह: ललितपुरकी १६ वर्षीया किशोरीको मृत्यु, आमाछोरा घाइते
  • नेपालदेखि भारतसम्म ताप्लेजुङकी मायाका हस्तकला
  • कोशी प्रदेशको अर्थोडक्स चियाको नाफा किलोमा ३० रुपैयाँ

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.