Wednesday, May 14, 2025
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
गृह खेलकुद

ठुलो टुँडिखेल मर्मत भएमा माईभ्याली गोल्डकप हुने

ग्रीन इलाम ग्रीन इलाम
October 5, 2021
भित्र खेलकुद, फुटबल, मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

इलाम, १९ असोजः इलाम जिल्लाकै प्रतिष्ठित माईभ्याली गोल्डकप फूटबल प्रतियोगिताको सातौं संस्करण हुन सक्ने संकेत माईभ्याली फूटबल क्लबले दिएको छ । इलाम सदरमुकाममा रहेको एकमात्र खेल मैदान ठुलो टुँडिखेलको मर्मत र स्तरोन्नति गर्न सके आगामी फागुनमा सातौ संस्करणको प्रतियोगिता संचालन गर्न सकिने गत शनिबार बसेको क्लबको पुर्ण बैठकले जनाएको छ । वि.सं. २०७६ फागुन १५ गतेदेखि २४ गते सम्म संचालन भएको छैटौ संस्करणको प्रतियोगिता सम्पन्न हुना साथ विश्वभर कोभिड १९को महामारी फैलिएकोले वि.सं.२०७७ सालको संस्करण गर्न नसकिएको हुँदा यस पटक कोभिड १९ को महामारी कमि आएमा सातौ संस्करण गर्ने सोच रहेको क्लबका महासचिव विनोद श्रेष्ठले जनाएका छन् ।

तर यस अवधिमा टुँडिखेलको अवस्था अत्यन्तै नाजुक भएकोले मर्मत नगरी प्रतियोगिता संचालन गर्न सकिने अवस्था नरहेको श्रेष्ठ बताउँछन् । वर्षायाममा टुँडिखेलको दक्षिणी भागमा गएको पहिरोको कारण दुवै साईड तर्फ ‘कर्नर किक’ हान्ने स्थान समेत नभएकोले सो भागमा पर्खाल लगाउनुका साथै मैदान भित्रका खाल्डाखुल्डी पुर्न सके मात्रै मैदानको स्वरुप आउने भएकोले सो कार्य गर्न माईभ्याली फुटबल क्लब असमर्थ रहेको हुँदा सम्बन्धित निकाय नेपाली सेना, इलाम नगरपालिकाको कार्यालय, इलाम नगर खेलकुद विकास समिति, जिल्ला फुटबल संघ इलामलाई अनुरोध गर्ने निणर्य गरिएको क्लबका कोषाध्यक्ष कमल सुवेदीले जनाएका छन् ।

यस्तै क्लबले आफ्नो गतिबिधिलाई निरन्तरता दिनको लागि आगामी दिनहरुमा कोच तथा रेफ्री तालिम संचालन गर्ने, अन्य स्थानहरुमा हुने प्रतियोगिताहरुमा क्लबलाई सहभागी गराउने, विभिन्न अन्य निकायहरुसँगको समन्वयमा जिल्ला भित्र स्वास्थ्य शिविर संचालन गर्ने, क्लबको दिगो आर्थिक स्रोत व्यवस्थापन गर्नको लागि एक सहकारी संस्था स्थापना गर्ने, क्लबबाट संचालित शव वहान सेवालाई निरन्तरता प्रदान गर्ने जस्ता निणर्य गरिएको कोषाध्यक्ष सुवेदीले बताएका छन् ।

ShareTweetPin
अघिल्लो समाचार

आज अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाइँदै

अर्को समाचार

अवैधरुपमा ल्याइएको ८० लाख मूल्यको औषधि पशुपतिनगर नाकाबाट बरामद

अर्को समाचार

अवैधरुपमा ल्याइएको ८० लाख मूल्यको औषधि पशुपतिनगर नाकाबाट बरामद

Leave a ReplyCancel reply

Recent Posts

  • कोशी प्रदेश लगानी सम्मेलन शुरु, इलामको ८ वटा योजना सोकेशमा
  • साढे तीन अर्बको चिया निर्यात, चियाको उत्पादन बढ्दो
  • गुडिरहेको बोलेरोमा करेन्ट प्रवाह: ललितपुरकी १६ वर्षीया किशोरीको मृत्यु, आमाछोरा घाइते
  • नेपालदेखि भारतसम्म ताप्लेजुङकी मायाका हस्तकला
  • कोशी प्रदेशको अर्थोडक्स चियाको नाफा किलोमा ३० रुपैयाँ
  • झापामा महिला मृत भेटिइन्, श्रीमान्‌को अवस्था पनि गम्भीर
  • बलात्कार घटनाका आरोपी पक्राउ, घटना मिलाउन खोज्ने पनि पक्राउ
  • अन्न नफल्ने भिरालो जमिनमा ‘वनतरुल’ खेती
  • #इलाम प्रहरीद्धारा अफिम खेति नष्ट
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • कोशी प्रदेश लगानी सम्मेलन शुरु, इलामको ८ वटा योजना सोकेशमा
  • साढे तीन अर्बको चिया निर्यात, चियाको उत्पादन बढ्दो
  • गुडिरहेको बोलेरोमा करेन्ट प्रवाह: ललितपुरकी १६ वर्षीया किशोरीको मृत्यु, आमाछोरा घाइते
  • नेपालदेखि भारतसम्म ताप्लेजुङकी मायाका हस्तकला
  • कोशी प्रदेशको अर्थोडक्स चियाको नाफा किलोमा ३० रुपैयाँ

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.