Monday, June 1, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

कोशी, मधेश र गण्डकी प्रदेशको पर्यटन प्याकेज बनाउन नाट्टा गण्डकी इलाममा

ग्रीन इलाम ग्रीन इलाम
December 11, 2024
भित्र अर्थ, पर्यटन-उड्डयन, मुख्य समाचार
Reading Time: 1 min read
0 0
A A
0
कोशी, मधेश र गण्डकी प्रदेशको पर्यटन प्याकेज बनाउन नाट्टा गण्डकी इलाममा
Share on FacebookShare on Twitter

२६ मंसिर, इलाम / कोशी र मधेश प्रदेशको पर्यटकीय स्थलहरुलाई गण्डकी प्रदेशको पर्यटकीय स्थलहरु सम्म जोड्ने पर्यटन प्याकेज तयार गर्ने तयारी शुरु गरिएको छ । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्टस् (नाट्टा) को गण्डकी प्रदेश समितिले पूर्व र मधेश घुम्न आउने पर्यटकलाई गण्डकीको पर्यटकीय स्थलहरु पोखरा, कुस्मा र मुक्तिनाथजस्ता पर्यटकीय गन्तब्यसम्म पु¥याउने प्रयास थालेको हो ।

नाट्टा गण्डकीले आज इलाममा एक अन्र्तक्रिया कार्यक्रमको आयोजना गरि कोशी, मधेश र गण्डकीको पर्यटनको प्याकेज तयार गर्ने र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा सो को प्रचारप्रसार गर्ने जानकारी दिएको छ । नाट्टा गण्डकीकी प्रथम उपाध्यक्ष संगिता पौडेलले इलामका पर्यटकीय स्थलहरु सन्दकपुर, इलामको चियाबारी र श्रीअन्तु अत्याधिक रुपमा भ्रमण गर्न आउने भारतको पश्चिम बंगालका पर्यटकलाई गण्डकीसम्म पु¥याउन सक्ने आधार तयार गर्न प्रयास थालिएका बताइन् ।

कोशी प्रदेशका अन्य पर्यटकीय स्थलहरु ताप्लेजुङको पाथिभरा मन्दिर, धनकुटाको भेडेटार जस्ता स्थलहरुको समेत संयुक्त प्याकेजमा समेट्ने उनले बताईन् । उनले भनिन्, ‘भारतको पश्चिम बंगाल, कोशी र मधेशका पर्यटकहरुलाई पोखरा र कुस्मामा सञ्चालित सहासिक खेलहरु प्याराग्लाइडिङ, अल्ट्रालाइट, बञ्जीजम्पको मनोरञ्जनसँग अभ्यस्त बनाउने पनि हाम्रो उद्देश्य हो ।’

भारतको पश्चिम बंगालका कोलकाता, सिलिगुडी, कुचविहार र दुर्गापुर जस्ता स्थानहरुबाट बंगाली पर्यटकहरु इलामको सन्दकपुर, इलामको चियाबारी र श्रीअन्तु आउने क्रम हाल बढेको छ । पश्चिम बंगालबासीका लागि नेपाल र भारतका हिमालहरु हेर्न पाउने तथा सुर्योदयको उत्कृष्ट दृष्यावलोकन गर्न सकिने सबैभन्दा नजिकको दुरीमा रहेको स्थलको रुपमा सन्दकपुरको हाल प्रचारप्रसार भईरहेको छ । गर्मी सिजनमा यी स्थानहरु वंगाली पर्यटकले भरिभराउ हुने गरेका छन् । बंगाली पर्यट

कार्यक्रममा नाट्टा गण्डकीका अध्यक्ष किशोर दहालले कोशीको राजधानी विराटनगर र जनकपुरमा समेत पर्यटन समन्वयका लागि नाट्टा गण्डकीले कार्यक्रमहरु तय गरेको बताए । कोशी र मधेश प्रदेशका विभिन्न स्थानहरुमा आयोजना गरिने कार्यक्रमहरुबाट प्राप्त निश्कर्षपछि प्याकेज तयार गर्ने र तत्काल प्रचारप्रसार गर्ने दाहालले जानकारी दिए । इलाम नगरपालिकाका प्रमुख केदार थापाले तीन प्रदेशस्तरीय पर्यटन प्याकेजले सबै प्रदेशले लाभ लिनसक्ने टिप्पणी गरे ।

पोखरा लगायतका गण्डकीका पर्यटकीय स्थलहरुमा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरुलाई इलामसम्म ल्याउन सकिने इलाम नगरपालिकाका प्रमुख थापाले विश्वास व्यक्त गरे । इलाम नगरपालिकाले पर्यटन प्याकेज निर्माण तथा प्रचारप्रसारमा सहयोग गर्ने प्रमुख थापाले प्रतिबद्धता व्यक्त गरे ।

ShareTweetPin
अघिल्लो समाचार

दोश्रो एनआरएनए इलाम गोल्डकप मंसिर २२ देखि

अर्को समाचार

झापामा मोटरसाइकल दुर्घटना हुँदा २ युवतीसहित ३ जनाको मृत्यु

अर्को समाचार

झापामा मोटरसाइकल दुर्घटना हुँदा २ युवतीसहित ३ जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • इलामका चिया तथा दुग्ध किसानको पीडा संसद्मा
  • पश्चिम बंगालमा अब ५ रुपैयाँमै माछा-भात, महिलालाई महिनाको ३ हजार
  • खोरेत रोग नियन्त्रणको लागि कृषकहरु नै जागरुक हुनु पर्ने
  • चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती
  • प्रधानमन्त्रीलाई सदन भनेपछि एलर्जी हुन थाल्यो : निस्कल राई

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • इलामका चिया तथा दुग्ध किसानको पीडा संसद्मा
  • पश्चिम बंगालमा अब ५ रुपैयाँमै माछा-भात, महिलालाई महिनाको ३ हजार
  • खोरेत रोग नियन्त्रणको लागि कृषकहरु नै जागरुक हुनु पर्ने
  • चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती
  • प्रधानमन्त्रीलाई सदन भनेपछि एलर्जी हुन थाल्यो : निस्कल राई

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.