Wednesday, May 14, 2025
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
गृह अर्थ

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयर सेयरधनीहरुको डिम्याट खातामा

ग्रीन इलाम ग्रीन इलाम
January 30, 2022
भित्र अर्थ, बैंक/बिमा/सेयर, मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

इलाम, १६ माघः एक्सेल डेभलपमेन्ट बैंकले हकप्रद सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरिदिएको छ। बैंकले गत भदौ ३१ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको खातामा हकप्रद सेयर डिम्याट खातामा जम्मा गरिदिएको हो। उक्त मितिपछि सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको हकमा सेयरधनीहरुको सम्बन्धित डिम्याट खातामा जम्मा हुने व्यवस्था भएकोले हालसम्म पनि सेयर अभौतिकीकरण गरेका सेयरधनीहरुलाई सेयर अभौतिकीकरण गरी आफ्नो हकप्रद सेयर डिम्याट खातामा प्राप्त गर्न सकिने बैंकले जनाएको छ।
गत भदौ ३१ गतेसम्म धितो बन्धक राखी कर्जा लिएका सेयरधनीहरुको हकप्रद सेयर कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुको स्वीकृतिपत्र प्राप्त भएपश्चात मात्र डिम्याट खातामा जम्मा हुने बैंकले जनाएको छ। बैंकले आफ्ना सेयरधनीहरुको १०ः३ अर्थात ३० प्रतिशत हकप्रद सेयर जारी गरेको थियो। उक्त हकप्रद सेयर सीडीएससी र नेप्सेमा सूचीकृत भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था गरिएको पनि बैंकले जनाएको छ।

ShareTweetPin
अघिल्लो समाचार

यस्तो छ सवारी चालक अनुमति पत्र निकाल्न नयाँ नियम

अर्को समाचार

सानिमा माई हाइड्रोपावरले १८ प्रतिशतले नाफा बढायो, ३७ करोड १४ लाख रुपैयाँ नाफा

अर्को समाचार

सानिमा माई हाइड्रोपावरले १८ प्रतिशतले नाफा बढायो, ३७ करोड १४ लाख रुपैयाँ नाफा

Leave a ReplyCancel reply

Recent Posts

  • कोशी प्रदेश लगानी सम्मेलन शुरु, इलामको ८ वटा योजना सोकेशमा
  • साढे तीन अर्बको चिया निर्यात, चियाको उत्पादन बढ्दो
  • गुडिरहेको बोलेरोमा करेन्ट प्रवाह: ललितपुरकी १६ वर्षीया किशोरीको मृत्यु, आमाछोरा घाइते
  • नेपालदेखि भारतसम्म ताप्लेजुङकी मायाका हस्तकला
  • कोशी प्रदेशको अर्थोडक्स चियाको नाफा किलोमा ३० रुपैयाँ
  • झापामा महिला मृत भेटिइन्, श्रीमान्‌को अवस्था पनि गम्भीर
  • बलात्कार घटनाका आरोपी पक्राउ, घटना मिलाउन खोज्ने पनि पक्राउ
  • अन्न नफल्ने भिरालो जमिनमा ‘वनतरुल’ खेती
  • #इलाम प्रहरीद्धारा अफिम खेति नष्ट
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • कोशी प्रदेश लगानी सम्मेलन शुरु, इलामको ८ वटा योजना सोकेशमा
  • साढे तीन अर्बको चिया निर्यात, चियाको उत्पादन बढ्दो
  • गुडिरहेको बोलेरोमा करेन्ट प्रवाह: ललितपुरकी १६ वर्षीया किशोरीको मृत्यु, आमाछोरा घाइते
  • नेपालदेखि भारतसम्म ताप्लेजुङकी मायाका हस्तकला
  • कोशी प्रदेशको अर्थोडक्स चियाको नाफा किलोमा ३० रुपैयाँ

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.