Monday, April 20, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

आज इलामको प्रमुख साँस्कृतिक र मनोरञ्जनात्मक पर्वको कुरा गर्न गईरहेका छौं ।

ग्रीन इलाम ग्रीन इलाम
August 25, 2023
भित्र फिचर, मनोरन्जन, मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

ऐतिहासिक कालदेखि नै इलाम बजारमा रोपाईं जात्रा र बिंगो खेल हुन्थ्यो र भईरहेको छ । श्रावण महिनाको अन्त्य वा भाद्र महिनाको कुनै बिहीबार आयोजना हुने रोपाई जात्रा लिम्बुनेवार राई ब्राम्हणको मात्र नभएर सबै इलामे संस्कृतिमा आधारित भएर मनाईने गरिन्थ्यो र मनाईरहेका पनि छौं । त्यस्तै ईतिहासदेखि चलिआएको हाउजीबिंगो खेल पनि दशैं र तिहारमा धुमधामका साथ मनाउछौं । यि परम्पराहरु इलामको अभिन्न अंग भईसकेको छ । यसको संरक्षण र सम्र्वधन गर्नु हरेक इलामेको दायित्व हो ।
अब यि इलामको प्रमुख दुई पर्वचाडमनोरञ्जन बारेमा कुरा गरौं । इलामलाई चलायमान बनाउने र जिवन्त राख्न यि दुई पर्वको विशेष भूमिका छ । प्रथमतः रोपाई जात्राको इतिहास हेर्ने हो भने यहाँ कुनै जातधर्म वा संस्कृति नहेरी सबै जना एकमुष्ट भएर मनाउदै आईरहेका छौ । त्यस्तै दोस्रोः बिंगो हाउजी, बाहिर रहनु भएका इलामेहरु चाडबाडमा इलाम आउँदा सबैलाई भेट्ने एउटा प्रमुख मनोरजन्ताम्क पर्व मानिआएका हौं यसमा दुई मत छैन ।
अब कुरोको चुरो तर्फ लागौं,
विगतमा सुनगाभा क्लब, सिंहवाहिनी समाज, भालुढुंगा समाजबाट आयोजना हुदै आएको रोपाई जात्रा आर्थिक र सामाजिक कारणले निरन्तरता दिन नसके पछि नेवार समाजले यसलाई निरन्तरता दिएको कुरा कहि कतैबाट छिप्न सक्दैन । कालान्तरमा के सम्म पनि भनियो भने यो नेवारहरुको गाई, लाखे जात्रा जस्तै रोपाई जात्रा हो भनेर । तर इतिहासले के भन्छ भने यो इलामको मौलिक चाड हो, यसको संरक्षण गर्न नेवार समाजले खेलेको भूमिका अमुल्य छ ।
यस्तै, हाउजी वा बिंगो पनि रोपाई जात्रा जस्तै पुरानो इलामको मनोरञ्जनात्मक चौतारी हो । हिन्दुहरुको नौरथा शुरु भए पछि भारतको कोलकाता, सिलगढी, दार्जिलिङबाट हाउजी खेल्ने सामाग्रीहरु खरिद गरेर ल्याए इलामेहरु एकजुट भएर खेल्ने, भेटघाट गर्ने, सुखदुःखका कुरा गर्ने, मौका मिले पुरस्कार पनि पाउने खेल हो ।
तर आज आएर इलामको अवस्था निकै फेरिएको छ । रोपाई जात्रा जस्तो महिमा बोकेको (अर्थ संकलन गरेर व्यवस्थापन गर्न हम्मे पर्ने) पर्व संचालन गर्न आयोजकहरुलाई आर्थिक कारणले धौधौ भईरहेको छ भने, बिंगो हाउजी जस्ता मनग्य आर्थिक कृयाकलाप हुने कार्यक्रममा आयोजक बन्न अनगिन्ती संघसंस्थाहरु जिल्ला प्रशासन कार्यालय, इलाम नगरपालिकामा आजैको मितिबाट अनुमति पाउन निवेदन हालिरहेका छन् । यसबाट के बुझ्न सकिन्छ भने संस्कृति जोगाउनु भन्दा बढी आर्थिक आम्दानी हुने कृयाकलापमा सबैको ध्यान गईरहेको छ ।
रोपाईं जात्रा संचालन गर्न स्थानीय पालिका, व्यवसायीसँग हारगुहार गर्दा पनि सन्तोषजनक सहयोग पाउन सकिएको छैन भने बिंगो हाउजीको लागी स्पोन्सर गत वर्षदेखि नैं तम्तयार भएका छन् ।
अन्त्यमा, यि दुवै चाडपर्व इलामको गहना हुन यिनीहरुको संरक्षण र प्रर्वधन गर्दै लैजाने हो भने जुन संस्थाले रोपाईं जात्रा आयोजना गर्छ त्यही संस्थालाई बिंगोहाउजी खेल संचालन गर्न प्राथमिकता दिन उपयुक्त र समतामुलक हुनेछ । यसले गर्दा इलामको संस्कृति जगेर्नामा सघाउ हुनेछ ।
यो इलाम ग्रीनको विचार हो ।

ShareTweetPin
अघिल्लो समाचार

३५०० वटा अरेबिका जातको कफीको विरुवा वितरण

अर्को समाचार

ब्याटमिन्टन प्रशिक्षण सम्पन्न

अर्को समाचार

ब्याटमिन्टन प्रशिक्षण सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.