Wednesday, April 29, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

एमबाप्पे र हालान्ड रियलको आक्रमणको जोडी बन्ला ?

ग्रीन इलाम ग्रीन इलाम
April 18, 2020
भित्र खेलकुद, फुटबल
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिड खेलाडी अनुबन्धमा मोटो रकम खर्चन सक्ने क्लब हो । राम्रो खेलाडीको लागि रियल जुनसुकै मुल्य पनि खर्चन तयार हुन्छ । त्यसको उदाहारणको रुपमा पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो र वेल्सका ग्यारेथ बेललाई अनुबन्ध गर्न खर्चिएको रकमलाई लिन सकिन्छ ।

आपसी समझदारी र तालमेलको अभावमा रियल ब्राजिली स्टार नेयमारलाई अनुबन्ध गर्न असफल रह्यो । आफ्ना सदाबहार स्टार फरवार्ड रोनाल्डोले २०१८ मा क्लब छाडेदेखि रियलको अग्रपङ्ति बलियो हुन सकेको छैन । एक समय रियलमा बेल, बेन्जेमा र क्रिस्टियानो (बीबीसी) को जोडीले युरोपियन फुटबलमा उधुम मच्चाएको थियो । अहिले टोलीमा बेल र बेन्जेमा रहेपनि उनीहरुको जोडी जम्न सकेको छैन ।

प्रशिक्षक जिनेदिन जिदानसँगको खराव सम्वन्धका कारण पनि बेलले टोलीमा स्थान बनाउन सकिरहेको छैनन् । यसै सिजन बेल्जियन तथा इंग्लिस क्लब चेल्सीका स्टार इडेन हजार्डलाई अनुबन्ध गरेपनि उनी चोटसँग जुधिरहेका छन् । बेल र बेन्जेमासँगै लुकास भास्क्वेज, लुका जोभिक ब्राहिम डियाज, मारियानो डियाज, भिनिसियस जुनियर र रोड्रिगो रहेपनि उनीहरुको प्रदर्शनमा एकरुपता छैन ।

युवा ब्राजिली खेलाडीहरु भिनिसियस जुनियर र रोड्रिगोले केही हदसम्म राम्रो खेलिरहेका छन् । भनौ रियलको अग्रपङ्ति ध्वस्तै छ । त्यसलै पनि रियल नयाँ फरवार्डको खोजीमा रहेको छ । यसबीचमा रियलल फ्रेन्च फरवार्ड केलियन एमबाप्पे र नर्वेजियन अर्लिङ ब्राउट हालान्डलाई रियलको आक्रमणको जोडी बनाउने योजना अघि सारेको छ । सम्भवत रियलले यि दुई खेलाडीलाई आउदो २ वर्षभित्रमा क्लबमा अनुबन्ध गरिसक्नेछ ।

अष्ट्रियन क्लब साल्जबर्गबाट यसै जनवरीमा जर्मन क्लब बोरुसिया डर्टमन्ड आएयता १९ वर्षीय हालान्डले अहिले विश्व फुटबलमा लोभलाग्दो सफलताको मजा लिइरहेका छन् । उनले डर्टमन्डबाट १२ खेलमा ११ गोल गरिसकेका छन् । यसअघि नै प्रशिक्षक जिदानले विश्वविजेता फ्रान्स तथा पीएसजीका युवा स्टार एमबाप्पेलाई अनुबन्ध गर्ने योजना बनाइसकेका थिए ।

महामारीको रुपमा फैलिएको कोरोना भाइस (कोभिड–१९) को कारण रियलले क्लबमा आउन सक्ने आर्थिक संकटलाई ध्यानमा राख्दै रियलले यो सिजन एमबाप्पे अनुबन्ध गर्न नसक्ने बताइसकेको छ । त्यसकारण रियालले यि दुई खेलाडीलाई रियलले एकैपटक अनुबन्ध गर्न नसकेपनि एकवर्षको अन्तरमा अनुबन्ध गर्न सक्नेछ ।

स्पेनिस पत्रिका मार्काका अनुसार रियलले डर्टमन्ड र पीएसजीका यि दुई युवा स्टारलाई अनुबन्ध गर्न सक्ने उल्लेख गरेको छ । बेन्जेमालाई साथ दिन ल्याइएका लुका जोभिक रियलमा चल्नै सकेनन् । जिदानले यि दुई खेलाडीलाई अनुबन्ध गर्न विशेष योजना बनाइरहेको छ । रियलले आउँदो समरमा हालान्डको रिलिज क्लब ६६ मिलियन पाउन्डभन्दा बढी खर्चन सक्नेछ ।

यसबाहेक रियलले २०२१ को समरमा एमबाप्पेलाई हस्ताक्षर गर्न सक्नेछ । एमबाप्पेकै पीएसजीका सहयात्री नेयमार रियलको नजरमै रहेपनि बार्सिलोनासँग जोडिएका छन् । तर, पीएसजी यि दुई स्टारलाई एक सिजनमा गुमाउन चाहदैनन् । यो समरमा नेयमार बार्सिलोना आएको खण्डमा रियललाई अर्काे सिजन वर्ष एमबाप्पे अनुबन्धको बाटो सहज हुनेछ ।

यसका लागि रियलले एमबप्पे र पीएसजीसँग छलफल बढाउनेछ । पीएसजीमा एमबाप्पेको सम्झौता २०२२ सम्म रहेको छ । यस्तो अवस्थामा रियलले केही कम मुल्यमा एमबाप्पेलाई अनुबन्ध गर्न सक्नेछ । एमबाप्पेको अहिलेको रिलिज क्लब १८० मिलियन पाउन्ड रहेको छ । लगातार उच्च प्रदर्शन गरिरहेको २१ वर्षे एमाबाप्पेले यो सिजन पीएसजीका लागि ३३ खेलमा ३० गोल गरेका छन् ।

ShareTweetPin
अघिल्लो समाचार

राकिटिक र मेस्सीको विवादपछि पनि राकिटिक बार्सिलोनामै रहने

अर्को समाचार

‘व्यायाम र खानपिनमा ध्यान दिऊँ’: खेल विज्ञ

अर्को समाचार

‘व्यायाम र खानपिनमा ध्यान दिऊँ’: खेल विज्ञ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • मही : गर्मीमा स्वस्थकर तथा उपयोगी पेयपदार्थ
  • आज ३० औं राष्ट्रिय चिया दिवस, गत वर्ष साढे ४ अर्बको निर्यात
  • मौसमविद्‍को सुझाव- बाढीपहिरोको जोखिम छ, सकेसम्म रातिमा यात्रा नगरौं
  • अब जस्तो पनि गुन्द्रुक बेच्न नपाइने, हुन सक्छ ५ वर्ष कैद र ५ लाखसम्म जरिवाना
  • ३ अर्बको लगानीमा झापामा ‘होटल सोल्टी’ बन्दै

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • आज ३० औं राष्ट्रिय चिया दिवस, गत वर्ष साढे ४ अर्बको निर्यात
  • मौसमविद्‍को सुझाव- बाढीपहिरोको जोखिम छ, सकेसम्म रातिमा यात्रा नगरौं
  • अब जस्तो पनि गुन्द्रुक बेच्न नपाइने, हुन सक्छ ५ वर्ष कैद र ५ लाखसम्म जरिवाना
  • ३ अर्बको लगानीमा झापामा ‘होटल सोल्टी’ बन्दै
  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.