इलाम, २ कार्तिकः इलामको प्रमुख पर्यटकिय स्थल सन्दकपुरमा नेपाल टेलिकमले बिटिएस स्थापना गरेको छ । समुन्द्र सतहबाट ३६३६ मिटरको उचाईमा रहेको सन्दकपुरको मुख्य डाँडामा नैं विटिएस जडान पश्चात अब सन्दकपुर गाउँपालिका, इलाम नगरपालिकाको पुवामझुवाका अधिकांस स्थानहरु, जौबारी, कालपोखरी लगायतका क्षेत्रहरुमा 4G इन्टरनेट सुविधा लिन सहज भएको छ ।
तस्बीरः खगेन्द्र ओझाको फेसबुकबाट