Wednesday, June 11, 2025
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
गृह मुख्य समाचार

भारतमा कोरोना भाइरसको रफ्तारमा ४० प्रतिशत कमी

ग्रीन इलाम ग्रीन इलाम
April 19, 2020
भित्र मुख्य समाचार, विश्व, समाज
Reading Time: 1 min read
0 0
A A
0
Pc: Kalinga
Share on FacebookShare on Twitter

Pc: Kalingaनयाँ दिल्ली- भारतको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि आपसी दूरी र लकडाउनको रणनीतिले काम गरिरहेको दाबी गरेको छ।

भारतमा कोरोना भाइरस संक्रमणको रफ्तार अप्रिल पहिलो साताको तुलनामा ४० प्रतिशतले कमी आएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका संयुक्त सचिव लव अग्रवालका अनुसार देशव्यापी लकडाउनअघि प्रत्येक तीन दिनमा कोरोना भाइरस संक्रमितको संख्या दुई गुणा बढ्ने गरेकोमा अहिले यो आंकडा ६.२ दिनमा पुगेको छ।

अग्रवालले सामाजिक दुरी र लकडाउन रणनीतिले काम गरेका कारण संक्रमणको गति कम भएको दाबी गरे।

उता पछिल्लो २४ घण्टामा भारतमा थप करिब एक हजार जनामा कोरोना संक्रमण देखिएको छ। योसँगै भारतभर संक्रमितको संख्या १४ हजार ३७८ पुगेको छ भने। यीमध्ये ४८० को मृत्यु भएको छ।

आजसम्म संसारभर संक्रमितको संख्या २२ लाख ६७ हजार नाघिसकेको छ भने यीमध्ये १ लाख ५५ हजारको मृत्यु भएको छ। त्यस्तै निको भएकाको संख्या ५ लाख ८१ हजार नाघेको छ।

सबैभन्दा बढी मृत्यु अमेरिकामा भएको छ जहाँ यो भाइरसले ३७ हजारभन्दा धेरैको ज्यान लिइसकेको छ भने सात लाख बढीलाई आफ्नो चपेटामा पारेको छ। त्यस्तै संक्रमितमध्ये ६३ हजार ५१० जना निको भइसकेका पनि छन्।

Tags: CoronaIndia Corona
ShareTweetPin
अघिल्लो समाचार

कोरोनाविरुद्धको लडाइँमा ‘हिरो’ महिलाहरु

अर्को समाचार

आलेख : चिया टिप्न पाउदा खुशी भए किसान

अर्को समाचार

आलेख : चिया टिप्न पाउदा खुशी भए किसान

Leave a ReplyCancel reply

Recent Posts

  • गायक तथा संगीतकार गणेश रसिकको निधन
  • प्रदेशस्तरीय पहिलो र्यापिड चेस प्रतियोगिता इलाममा: बुद्धिचाल खेलको विकासमा ऐतिहासिक पाइला
  • जङ्गली च्याउ खाँदा इलाम माङसेबुङमा दुई जनाको मृत्यु
  • मेची भन्सारद्वारा दश महिनामा करिब १३ अर्ब राजस्व सङ्कलन
  • कोशी प्रदेश लगानी सम्मेलन शुरु, इलामको ८ वटा योजना सोकेशमा
  • साढे तीन अर्बको चिया निर्यात, चियाको उत्पादन बढ्दो
  • गुडिरहेको बोलेरोमा करेन्ट प्रवाह: ललितपुरकी १६ वर्षीया किशोरीको मृत्यु, आमाछोरा घाइते
  • नेपालदेखि भारतसम्म ताप्लेजुङकी मायाका हस्तकला
  • कोशी प्रदेशको अर्थोडक्स चियाको नाफा किलोमा ३० रुपैयाँ
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • गायक तथा संगीतकार गणेश रसिकको निधन
  • प्रदेशस्तरीय पहिलो र्यापिड चेस प्रतियोगिता इलाममा: बुद्धिचाल खेलको विकासमा ऐतिहासिक पाइला
  • जङ्गली च्याउ खाँदा इलाम माङसेबुङमा दुई जनाको मृत्यु
  • मेची भन्सारद्वारा दश महिनामा करिब १३ अर्ब राजस्व सङ्कलन
  • कोशी प्रदेश लगानी सम्मेलन शुरु, इलामको ८ वटा योजना सोकेशमा

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.