Wednesday, December 10, 2025
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
गृह अर्थ

दशैंको मुखमा दुग्ध किसानलाई डीडीसीको मार !!

इलामका सहकारीहरूलाई मात्र करिब २ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी

ग्रीन इलाम ग्रीन इलाम
October 9, 2023
भित्र अर्थ, मुख्य समाचार, श्रम-रोजगार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

उत्तम पोखरेल

इलाम, २२ असोजः दुध बेचेर गुजारा चलाउँदै आएका पूर्वका किसानलाई दशैँ नजिकिएसँगै चिन्ता थपिएको छ। दुध बेचेको पैसा नपाएपछि उनीहरूलाई दशैँ कसरी मनाउने भन्ने चिन्ताले पिरोल्न थालेको हो । किसानले चार महिनादेखि दुध बेचेको पैसा पाएका छैनन् । लामो समयदेखि दुध बेचेको पैसा नपाउँदा दशैँ कसरी मनाउने भन्ने चिन्ताले सताउन थालेको इलाम कन्याम चिलिङ सेन्टरका व्यवस्थापक रविन निरौलाले बताए । ‘दुग्ध विकास संस्थानलाई दुध बेचेका सहकारी सदस्य किसानले लामो समयदेखि भुक्तानी पाएका छैनन् । उनीहरूलाई दशैँ कसरी मनाउने भन्ने चिन्ता छ,’ उनले भने । गत वर्षको पुस महिनासम्म डीडीसीलाई दुध बेच्दै आएको इलामको कन्याम चिलिङ सेन्टर अहिले बन्द भएको छ । डीडीसीले समयमा दुधको भुक्तानी नगरेका कारण चिलिङ सेन्टर बन्द भएको हो ।
दुग्ध विकास संस्थान (डीडीसी)को विराटनगरमा रहेको दुग्ध वितरण आयोजनाले इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र सप्तरी जिल्लाबाट दुध संकलन गर्दै आएको छ । सयौं सहकारी तथा संकलन केन्द्रसँग डीडीसीले असारयता खरिद गरेको दुधको भूक्तानी दिएको छैन । ८ हजार किसानले जेठपछिको भुक्तानी नपाएको बताएका छन् ।
बिराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख परमेश्वर चौधरीका अनुसार इलामका सहकारीहरूलाई मात्र दुधबाहेक दुधजन्य पदार्थको करिब २ करोड रुपैयाँ डीडीसीले भुक्तानी गर्न बाँकी छ । दुधको भुक्तानी अनियमित भएपछि किसानले डीडीसीसँग सम्झौता गरेका सहकारी र संकलन केन्द्रलाई दुध उपलब्ध गराउन छोडेपछि इलाममा सञ्चालित ६ वटा चिलिङ सेन्टर बन्द भएका छन् । अहिले तीन वटा सेन्टरले थोरै परिमाणमा दुध किनिरहेका छन् । लामो समयदेखि दुधको भुक्तानी नपाएका किसान जसरी पनि दशैँमा पैसा चाहियो भन्दै सहकारीलाई दबाब दिइरहेका छन् । तर, सहकारीहरू एकैपटक लाखौं रुपैयाँ भुक्तानी गर्न सक्ने अवस्थामा छैनन् ।

ShareTweetPin
अघिल्लो समाचार

सर्प पाल्ने नाममा झलनाथ खनाल प्रतिष्ठानमा १८ करोड भ्रष्टाचार भएको अख्तियारको ठहर !!!!!

अर्को समाचार

सिक्किम बाढी : एक सातादेखि इलामका चार जना सम्पर्कविहीन

अर्को समाचार

सिक्किम बाढी : एक सातादेखि इलामका चार जना सम्पर्कविहीन

Leave a ReplyCancel reply

Recent Posts

  • इलामको सलकपुरमा सुन्तला उत्पादन तीन वर्षयताकै उत्कृष्ट, किसान र पर्यटन दुवै उत्साहित
  • मेची भन्सारबाट अलैंची निर्यात ३३ प्रतिशत बढ्यो, चिया घट्यो ४० प्रतिशत
  • फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल: तीन महिनादेखि उडान बन्द
  • इलाममा हाई अल्टिट्युड रेड पाण्डा म्याराथन हुने‼️
  • गायक तथा संगीतकार गणेश रसिकको निधन
  • प्रदेशस्तरीय पहिलो र्यापिड चेस प्रतियोगिता इलाममा: बुद्धिचाल खेलको विकासमा ऐतिहासिक पाइला
  • जङ्गली च्याउ खाँदा इलाम माङसेबुङमा दुई जनाको मृत्यु
  • मेची भन्सारद्वारा दश महिनामा करिब १३ अर्ब राजस्व सङ्कलन
  • कोशी प्रदेश लगानी सम्मेलन शुरु, इलामको ८ वटा योजना सोकेशमा
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • इलामको सलकपुरमा सुन्तला उत्पादन तीन वर्षयताकै उत्कृष्ट, किसान र पर्यटन दुवै उत्साहित
  • मेची भन्सारबाट अलैंची निर्यात ३३ प्रतिशत बढ्यो, चिया घट्यो ४० प्रतिशत
  • फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल: तीन महिनादेखि उडान बन्द
  • इलाममा हाई अल्टिट्युड रेड पाण्डा म्याराथन हुने‼️
  • गायक तथा संगीतकार गणेश रसिकको निधन

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.