अविरल ४० घण्टाको बर्षाका कारण आएको पहिरोमा परि इलामका १३ को मृत्यु
१ फाकफोकथुम गापा १ ठिंगेपुरका १४ बर्षीय आइतबहादुर राई ।
२ फाकफोकथुम गापा १ ठिंगेपुरकी ३० बर्षीय विना शेर्मा लावती ।
३ देउमाई नपा २ की ४५ बषर््ािय सरीता आचार्य ।
४ सुर्योदय ३ जिलगाउँका १७ बर्षीय बिसाल तामाङ ।
५ सुर्योदय ३ जिलगाउँका बिसाल तामाङकी आमा ३८ बर्षीय विष्णुमाया तामाङ ।
६ सुर्योदय ३ मेलबोटेका ४९ बर्षिय नारायणी देवी मोते ।
७ माई नपा ३ बेतेनीकी २५ बर्षीय तेजमाया राई ।
८ फाकफोकथुम गापा ३ सल्लेरीका ८६ बर्षीय नैनसिंह कटुवाल ।
९.फाकफोकथुम गापा ३ सल्लेरीका ७५ बर्षीया रन्जता थापा ।
१०. फाकफोकथुम गापा ३ सल्लेरीका १५ बर्षीया निशाना कटुवाल ।
११. फाकफोकथुम गापा ३ सल्लेरीका १२ बर्षीय निश्चित कटुवाल ।
१२. माङ्सेबुङ गापा ६ चिसोपानीका हरिप्रसाद राई ।
१३. माङ्सेबुङ गापा ६ चिसोपानीका हरिप्रसाद राईकी छोरी कविता राई ।
बेपत्ता हुनेहरुमा
१. माङ्सेबुङ गापा ६ चिसोपानीका हरिप्रसाद राईकी श्रीमती रनसरी राई ।
२. माङ्सेबुङ गापा ६ चिसोपानीका हरिप्रसाद राईकी छोरी हरिमाया राई ।
घाईते
१६ | माङसेबुङ ६ चिसोपानी | जनम राई | २५ | पहिरोबाट घाईते | ||||
१७ | माङसेबुङ ६ चिसोपानी | भक्त कुमारी राई | ५८ | पहिरोबाट घाईते | ||||
१८ | फाकफोकथुम गा.पा.१ ठिङगेपुर | नर बहादुर शेर्मा | ४० | पहिरोबाट घाईते | ||||
१९ | फाकफोकथुम गा.पा.१ ठिङगेपुर | खगेन्द्र शेर्मा | १८ | पहिरोबाट घाईते |