Sunday, April 19, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

प्रदेश १ मा यो वर्ष ९८ प्रतिशत धान रोपाइँ

इलाममा शत प्रतिशत रोपाई

ग्रीन इलाम ग्रीन इलाम
August 25, 2021
भित्र अर्थ, मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

इलाम ९ भदौः प्रदेश एकमा यो वर्ष ९८.५४ प्रतिशत धान रोपाइँ भएको छ । ३ लाख ४० हजार ८ सय २९ हेक्टर क्षेत्रफल मध्ये ३ लाख ३५ हजार ८ सय ४६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन भएको कृषि विकास निर्देशनालय प्रदेश एकले जनाएको छ । भदौ सात गते एक सूचना जारी गर्दै निर्देशनालयले गएको आर्थिक वर्षमा यही समयमा ९७.६८ प्रतिशत रोपाइँ भएको जनाएको छ । यस्तै यस वर्ष उच्च पहाडमा १०० प्रतिशत रोपाइँ भएको छ । २४ हजार ११३ हेक्टर क्षेत्रफल मध्ये २४ हजार ११३ हेक्टर क्षेत्रफलमा नै धान रोपाई भएको छ । उच्च पहाडी जिल्ला ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बुमा सय प्रतिशत नै धान रोपाई भएको छ ।
यता मध्य पहाडमा भने ९६.६५ प्रतिशत धान रोपाई सम्पन्न भएको छ । ९० हजार ९ सय १६ हेक्टर क्षेत्रफल मध्ये ८७ हजार ८ सय ६६ हेक्टर क्षेत्रफलमा धान रोपाई भएको छ । उदयपुर, खोटाङ, ओलढुङगा, इलाममा सय प्रतिशत नै धान रोपाई भएको छ भने पाँचथरमा ९७ प्रतिशत धान रोपाई सम्पन्न भएको छ । ३ प्रतिशत जग्गामा मकै हार्भेष्ट गरिरहेको र बाझो जग्गा जोत्ने कार्यालय भइरहेको पनि निर्देशनालयले जनाएको छ । उक्त जिल्लामा आगामी हप्ता सय प्रतिशत नै धान रापाई हुने छ । यस्तै भोजपुरमा ९१ प्रतिशत धान रोपाई भएको छ । बसाई सराई, जनशक्ति अभाव र फलफूल खेतीमा आकर्षित भएर ९१ प्रतिशत मात्र धान रोपाई भएको निर्देशनालयले जनाएको छ ।
यता तेह्रथुम जिल्लामा भने ९५ प्रतिशत धान रोपाई भएको छ । मकै, जुनेलो, कोरोना, जनशक्ति अभाव र बसाइसराइका कारण ९५ प्रतिशत मात्र रोपाई भएको हो । यसैबिच तराईमा भने ९९.१४ प्रतिशत रोपाई भएको छ । झापा हिल्लामा सय प्रतिशत रोपाई भएको छ भने मोरङमा १ प्रतिशत जग्गामा जुट बाली तथा तरकारी खेती र धान खेती योग्य जमिनमा प्लटिङ भएका कारण यो वर्ष ९९ प्रतिशत रोपाई भएको छ । यस्तै सुनसरीमा भने जुट खेती र तरकारी खेतीका कारण यो वर्ष ९८ प्रतिशत धान रोपाई भएको छ । यसरी तथ्याङ्कलाई आधार मान्ने हो भने यस वर्ष गएको वर्ष भन्दा केही बढी धान रोपाई भएको छ ।

Tags: इलाममा शत प्रतिशत रोपाई
ShareTweetPin
अघिल्लो समाचार

१२ बर्ष अघि सालो मार्ने भेना पक्राउ

अर्को समाचार

ग्राहकसँगै पर्यटक लोभ्याउँदै इलामको कालिज फार्म

अर्को समाचार

ग्राहकसँगै पर्यटक लोभ्याउँदै इलामको कालिज फार्म

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.