Wednesday, April 29, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

राष्ट्र बैंकमा तथ्यांक अभाव, बैंकहरूलाई नियमित ‘रिपोर्टिङ’ गर्न निर्देशन

ग्रीन इलाम ग्रीन इलाम
April 16, 2020
भित्र अर्थ
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले अब हरेक दिन रिपोर्टिङ गर्नुपर्ने भएको छ । लकडाउनपछि राष्ट्र बैंकको निर्देशनअनुसार दैनिक रिपोर्टिङ गर्न छाडेका बैंकहरूलाई पुनः राष्ट्र बैंकमा दैनिक रिपोर्टिङ गर्न निर्देशन दिइएको हो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि २०७६ चैत १२ मा एक सूचना जारी गर्दै बैंक तथावित्तीय संस्थाहरूले राष्ट्र बैंकमा गर्नुपर्ने रिपोर्टिङहरू परिस्थिति सामान्य भएर कार्यालय खुलेका एक साताभित्र गर्ने व्यवस्था मिलाउन भनेको थियो ।

तर विश्वव्यापी फैलिएको कोरोना भाइरस (.कोभिड १९) को प्रभाव मूल्यांकन तथा अध्ययन गर्न वित्तीय तथ्यांक नियमित आवश्यक परेको भन्दै बैंक तथा वित्तीय संस्थाहरूलाई पूर्ववत एकीकृत निर्देशिका २०७६ अनुसार राष्ट्र बैंकमा रिपोर्टिङ गर्न निर्देशन दिएको छ ।

 

कोरोना प्रभाव कम गर्न भन्दै सरकारले लकडाउन गर्ने निर्णय गरेसँगै बैंकिङ सेवा अत्यावश्यक भएकाले निश्चित सेवाबाहेक अन्य व्याक अफिसबाट हुने काम बन्द गरेका थिए । तर अब राष्ट्र बैंकलाई नियमित रिपोर्टिङ गनुपर्ने भएपछि केही विभागको काम सुचारु गर्नुपर्ने भएको छ ।

ShareTweetPin
अघिल्लो समाचार

पुर्वी मेची भन्सार नाका सिल, आयात–निर्यात बन्द

अर्को समाचार

कोरियाका इलामेहरुको १२ थान पीपीई र ३०० थान माक्स सहयोग

अर्को समाचार

कोरियाका इलामेहरुको १२ थान पीपीई र ३०० थान माक्स सहयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • आज ३० औं राष्ट्रिय चिया दिवस, गत वर्ष साढे ४ अर्बको निर्यात
  • मौसमविद्‍को सुझाव- बाढीपहिरोको जोखिम छ, सकेसम्म रातिमा यात्रा नगरौं
  • अब जस्तो पनि गुन्द्रुक बेच्न नपाइने, हुन सक्छ ५ वर्ष कैद र ५ लाखसम्म जरिवाना
  • ३ अर्बको लगानीमा झापामा ‘होटल सोल्टी’ बन्दै
  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • आज ३० औं राष्ट्रिय चिया दिवस, गत वर्ष साढे ४ अर्बको निर्यात
  • मौसमविद्‍को सुझाव- बाढीपहिरोको जोखिम छ, सकेसम्म रातिमा यात्रा नगरौं
  • अब जस्तो पनि गुन्द्रुक बेच्न नपाइने, हुन सक्छ ५ वर्ष कैद र ५ लाखसम्म जरिवाना
  • ३ अर्बको लगानीमा झापामा ‘होटल सोल्टी’ बन्दै
  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.