Friday, May 1, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

इलाममा पुस्पलालको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम

ग्रीन इलाम ग्रीन इलाम
July 22, 2021
भित्र मुख्य समाचार, राजनीति, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

साउन ७, इलाम: नेकपाका संस्थापक महासचिव पुष्पलालको ४३औं स्मृति दिवसको सन्दर्भमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) इलामको आयोजनामा पार्टी कार्यालय सदस्य शान्ता बस्नेतको अध्यक्षता एवं प्रदेश सदस्य टिकादेवि घिमिरेको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथिले नेपालमा कम्युनिस्ट आन्दोलन एवं परिवर्तनको सन्दर्भमा पुस्पलालको योगको सवालमा चर्चा गर्दै एक मात्र सम्झेर नपुग्ने उल्लेख गर्दै उहाँको विचारलाइ ब्यापक बहस गर्दै कार्यनयन गर्नेमा जोड दिनु भएको थियो ।

कार्यक्रमको अध्यक्ष एवं पार्टी कार्यालय सदस्य शान्ता बस्नेतले नेपाली धर्तिमा नयाँ जनबादी क्रान्ति सम्पन्न गर्ने पुस्पलालको सपना रजेकोले अधुरै रहेको सपना पुरा गर्ने माओवादीको कार्याभार रहेको बताउनु भयो ।

कार्यालय सचिव प्रकाश परियारले नेपालमा कम्युनिस्ट पार्टीको इतिहासमा पुस्पलाल कहिले नस्ताउने ताराको रूपमा चम्किरहेर सारा नेपालीको मनमनमा बसेको उल्लेख गर्दै पुस्पलालको सपना पुरा गर्दै अब कम्युनिस्ट आन्दोलनलाइ एकीकृत गर्ने अहिलेको प्रमुख कार्यभार रहेको बताएका थिए ।

वि सं १९८१ साल असार १५ गते रामेछापको भँगेरीमा जन्मनुभएका स्वर्गीय पुष्पलालले जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ २००६ साल बैशाखमा नेपाल कम्यूनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो ।

राणा विरोधी आन्दोलनका शहीद गङ्गालाल श्रेष्ठका माइला भाइसमेत रहेनुभएका पुष्पलाल दाजुको हत्या भएपछि १५ वर्षकै उमेरमा राणा बिरोधी आन्दोलनमा लाग्नुभएको थियो ।
२०१७ सालमा निरंकुश पञ्चायत व्यवस्था लागू भएपछि उहाँले भूमिगत निर्वासित जीवन पनि विताउनु भयो । त्यसपछि २०२५ सालमा पञ्चायती निरंकुशताको अन्त्यका लागि ‘संयुक्त जनआन्दोलनको कार्यदिशा’ अगाडि सार्ने समकालिन राजनितीका नेताहरु मध्ये उहाँ पहिलो नेता हुनुहुन्यो । उहाँको २०३५ साल साउन ७ गते उपचारका क्रममा भारतमा निधन भएको थियो ।

ShareTweetPin
अघिल्लो समाचार

आज हरिशयनी एकादशी, घरघरमा तुलसीको बिरुवा सारिँदै

अर्को समाचार

इलाम नगरपालिकाको सूचना !!!!

अर्को समाचार

इलाम नगरपालिकाको सूचना !!!!

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • चिया निकासीमा भारतले फेरि झिक्यो बखेडा
  • मही : गर्मीमा स्वस्थकर तथा उपयोगी पेयपदार्थ
  • आज ३० औं राष्ट्रिय चिया दिवस, गत वर्ष साढे ४ अर्बको निर्यात
  • मौसमविद्‍को सुझाव- बाढीपहिरोको जोखिम छ, सकेसम्म रातिमा यात्रा नगरौं
  • अब जस्तो पनि गुन्द्रुक बेच्न नपाइने, हुन सक्छ ५ वर्ष कैद र ५ लाखसम्म जरिवाना

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • मही : गर्मीमा स्वस्थकर तथा उपयोगी पेयपदार्थ
  • आज ३० औं राष्ट्रिय चिया दिवस, गत वर्ष साढे ४ अर्बको निर्यात
  • मौसमविद्‍को सुझाव- बाढीपहिरोको जोखिम छ, सकेसम्म रातिमा यात्रा नगरौं
  • अब जस्तो पनि गुन्द्रुक बेच्न नपाइने, हुन सक्छ ५ वर्ष कैद र ५ लाखसम्म जरिवाना
  • ३ अर्बको लगानीमा झापामा ‘होटल सोल्टी’ बन्दै

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.