Wednesday, December 10, 2025
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
गृह कोरोना अपडेट

कोरोनाबाट एकै दिनमा ७ हजारको मृत्यु, २४ घण्टामा कहाँ के भयो ?

ग्रीन इलाम ग्रीन इलाम
April 22, 2020
भित्र कोरोना अपडेट, मुख्य समाचार, समाज
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा ७ हजार ६२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ७७ हजार २ सय पुगेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार पछिल्लो २४ घण्टामा ७५ हजार २ सय ३४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कोरोना संक्रमितको संख्या २५ लाख ६१ हजार ९ सय १५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा अमेरिकामा २५ हजार ९ सय ८५ संक्रमित भेटिएका छन् भने २ हजार ८ सय ४ जनाको मृत्यु भएको छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ८ लाख २४ हजार १ सय ४६ पुगेको छ भने मृतकको संख्या ४५ हजार पुगेको छ ।

यस्तै स्पेनमा मंगलबार मात्रै ३ हजार ९ सय ६८ जनामा संक्रमण पुष्टि भएको छ भने ४ सय ३० जनाको मृत्यु भएको छ । स्पेनमा संक्रमितको संख्या २ लाख ४ हजार १ सय ७८ पुगेको छ भने २१ हजार २ सय ८२ जनाको मृत्यु भएको छ ।

इटालीमा पछिल्लो २४ घण्टामा २ हजार ७ सय २९ जना संक्रमित थपिएका छन् भने ५ सय ३४ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा संक्रमितको संख्या १ लाख ८३ हजार ९ सय ५७ पुगेको छ भने मृतकको संख्या २४ हजार ६ सय ४८ पुगेको छ ।

फ्रान्समा मंगलबार २ हजार ६ सय ६७ जना नयाँ संक्रमित थपिँदा ५ सय ३१ जनाको मृत्यु भएको छ । यहाँ अहिलेसम्म १ लाख ५९ हजार २ सय ९९ जना संक्रमित भएका छन् भने २० हजार ८ सय २९ जनाको मृत्यु भएको छ ।

जर्मनीमा पछिल्लो २४ घण्टामा १ हजार ३ सय ८८ मा कोरोना पुष्टि भएको छ भने २ सय २४ जनाको मृत्यु भएको छ । यहाँ संक्रमितको संख्या १ लाख ४८ हजार ४ सय ५३ पुगेको छ भने ५ हजार ८६ जनाको मृत्यु भएको छ ।

यस्तै बेलायतमा मंगलबार ४ हजार ३ सय १ जना नयाँ संक्रमित थपिँदा ८ सय २८ जनाको मृत्यु भएको छ । बेलायतमा अहिलेसम्म १ लाख ३० हजार १ सय ७२ जना संक्रमित हुँदा १७ हजार ३ सय ७८ जनाको मृत्यु भएको छ ।

छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा १ हजार ५ सय ४१ मा कोरोना पुष्टि भएको छ भने ५३ जनाको मृत्यु भएको छ । योसँगै भारतमा संक्रमितको संख्या २० हजार ८० पुगेको छ भने मृतकको संख्या ६ सय ४५ पुगेको छ ।

नेपालमा भने मंगलबार एकै पटक ११ जना नयाँ संक्रमित भेटिएसँगै कोरोना संक्रमितको संख्या ४२ पुगेको छ ।

ShareTweetPin
अघिल्लो समाचार

‘टम एण्ड जेरी’ निर्देशक जिन डिचको निधन

अर्को समाचार

समयान्तर

अर्को समाचार

समयान्तर

Leave a ReplyCancel reply

Recent Posts

  • इलामको सलकपुरमा सुन्तला उत्पादन तीन वर्षयताकै उत्कृष्ट, किसान र पर्यटन दुवै उत्साहित
  • मेची भन्सारबाट अलैंची निर्यात ३३ प्रतिशत बढ्यो, चिया घट्यो ४० प्रतिशत
  • फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल: तीन महिनादेखि उडान बन्द
  • इलाममा हाई अल्टिट्युड रेड पाण्डा म्याराथन हुने‼️
  • गायक तथा संगीतकार गणेश रसिकको निधन
  • प्रदेशस्तरीय पहिलो र्यापिड चेस प्रतियोगिता इलाममा: बुद्धिचाल खेलको विकासमा ऐतिहासिक पाइला
  • जङ्गली च्याउ खाँदा इलाम माङसेबुङमा दुई जनाको मृत्यु
  • मेची भन्सारद्वारा दश महिनामा करिब १३ अर्ब राजस्व सङ्कलन
  • कोशी प्रदेश लगानी सम्मेलन शुरु, इलामको ८ वटा योजना सोकेशमा
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • इलामको सलकपुरमा सुन्तला उत्पादन तीन वर्षयताकै उत्कृष्ट, किसान र पर्यटन दुवै उत्साहित
  • मेची भन्सारबाट अलैंची निर्यात ३३ प्रतिशत बढ्यो, चिया घट्यो ४० प्रतिशत
  • फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल: तीन महिनादेखि उडान बन्द
  • इलाममा हाई अल्टिट्युड रेड पाण्डा म्याराथन हुने‼️
  • गायक तथा संगीतकार गणेश रसिकको निधन

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.