Wednesday, December 10, 2025
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
गृह मुख्य समाचार

इलाम वडा नं. ४ का किसानलाई ३५ सय बढी कागतीको विरुवा वितरण

ग्रीन इलाम ग्रीन इलाम
June 7, 2021
भित्र मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

इलाम, २४ जेठः इलाम नगरपालिका वडा नं. ४ का दुई सय भन्दा बढी किसानहरुलाई निशुल्क रुपमा करिब ३५ सय सुन कागतीको विरुवा वितरण गरिएको छ । वडा कार्यालयको कृषि कार्यक्रम अन्र्तगत इलाम नगरपालिका वडा नं. ४ पुवाखोलास्थित नोराङ्ग खोला नर्सरी फर्मको अनुदान र वडा कार्यालयको संयोजनमा विरुवा वितरण गरिएको हो । नर्सरीका संचालक पारस काफ्लेका अनुसार स्थानीय जातको कागतीसँग हावापानी मिल्दो किसिमले क्रस गरि नर्सरी गरिएको सुन कागतीले विरुवा रोपण गरेको ३ वर्ष भित्रै उत्पादन दिने जनाएका छन् । सुन जस्तै पहेलो रंगमा फल्ने यस कागतीमा प्रचुर मात्रामा रस हुने, ठुलो आकारमा फल्ने यस कागतीको विशेषता रहेको छ ।
यता वडा नं. ४ का अध्यक्ष नुतनदेव दुलालका अनुसार आफ्नो वडाका कृषकहरुलाई व्यसायिक बनाउनको लागि कृषि कार्यक्रम अन्र्तगत गहुँ, मकैं तथा तोरीको बिऊ, किवी, कफि लगायतका विरुवा, बोयर जातको बाख्रा वितरण, माछा पोखरी निर्माण जस्ता कार्यहरु वर्षेनी गरिरहेको बताए । यस्तै भौतिक निर्माणको कार्य तर्फ ४० किलोमिटर सडकको ट्रयाक खन्ने कार्य समेत गरिएको दुलालले बताए ।

Tags: इलाम वडा नं. ४ का किसानलाई ३५ सय बढी कागतीको विरुवा वितरण
ShareTweetPin
अघिल्लो समाचार

तराई मधेशको सम्पदा सरक्षण, चुरे बचाउनु

अर्को समाचार

इलामका जेष्ठ नागरिकहरुलाई पनि लगाउन थालियो “भेरोसेल” खोप

अर्को समाचार

इलामका जेष्ठ नागरिकहरुलाई पनि लगाउन थालियो "भेरोसेल" खोप

Leave a ReplyCancel reply

Recent Posts

  • इलामको सलकपुरमा सुन्तला उत्पादन तीन वर्षयताकै उत्कृष्ट, किसान र पर्यटन दुवै उत्साहित
  • मेची भन्सारबाट अलैंची निर्यात ३३ प्रतिशत बढ्यो, चिया घट्यो ४० प्रतिशत
  • फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल: तीन महिनादेखि उडान बन्द
  • इलाममा हाई अल्टिट्युड रेड पाण्डा म्याराथन हुने‼️
  • गायक तथा संगीतकार गणेश रसिकको निधन
  • प्रदेशस्तरीय पहिलो र्यापिड चेस प्रतियोगिता इलाममा: बुद्धिचाल खेलको विकासमा ऐतिहासिक पाइला
  • जङ्गली च्याउ खाँदा इलाम माङसेबुङमा दुई जनाको मृत्यु
  • मेची भन्सारद्वारा दश महिनामा करिब १३ अर्ब राजस्व सङ्कलन
  • कोशी प्रदेश लगानी सम्मेलन शुरु, इलामको ८ वटा योजना सोकेशमा
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • इलामको सलकपुरमा सुन्तला उत्पादन तीन वर्षयताकै उत्कृष्ट, किसान र पर्यटन दुवै उत्साहित
  • मेची भन्सारबाट अलैंची निर्यात ३३ प्रतिशत बढ्यो, चिया घट्यो ४० प्रतिशत
  • फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल: तीन महिनादेखि उडान बन्द
  • इलाममा हाई अल्टिट्युड रेड पाण्डा म्याराथन हुने‼️
  • गायक तथा संगीतकार गणेश रसिकको निधन

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.