के तपाई कुनै काम लिएर केही समय बस्ने गरी काठमाडौं जाँदै हुनुहुन्छ ?? एक वा दुई दिन, हप्ता दिन, पन्ध्र दिन, महिना दिन वा त्यो भन्दा लामो समय काठमाडौंमा काम सम्पन्न गर्नु पर्नेछ तर होटलमा बस्न तपाईलाई असहज लाग्छ भने अब त्यो झन्झटबाट मुक्त हुनु होस । तपाईलाई घरायशी र इलामे वातावरणमा बस्नको लागि अब रिंगरोड सामाखुसीमा रहेको ए.आर. अर्पाटमेन्टले यो सुविधा उपलब्ध गराउने छ ।
काठमाडौं रिंगरोड सामाखुसीबाट ३ मिनेटको पैदल दुरीमा पुग्ने यो अर्पाटमेन्ट चौथो तलामा रहेको छ । ‘डबल तथा सिंगल रुम’ सहितको ‘फ्ल्याट’ रहेको र हरेक ‘फ्ल्याट’मा ‘बाल्कोनी’, ‘किचेन’ र ‘लिभिङ रुम’को व्यवस्था रहेको छ । यसका साथै सशुल्क रुपमा ‘पिकअप’ र ‘ड्रप’को यातायात सुविधा पनि यस अर्पाटमेन्टबाट प्राप्त गर्न सकिनेछ । यो सँगसँगै ‘लिभिङ रुम’मा ‘एलसिडी टिभी’, २४सै घण्टा तातोपानी र ‘वाइफाई’को सुविधा रहेको छ ।
के अब एक पटक ए.आर. अर्पाटमेन्ट जाने होईन त ?
सम्पर्कको लागि अमर लम्जेल मोबाईल नं. ९८५१२४१५७९ मा डायल गर्न नबिर्सनु होला ।
हेर्नुस अर्पाटमेन्टको तस्बीरहरु ।