Monday, April 20, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

मनाङको विजयी सुरुआत

सार्दुल खत्री

ग्रीन इलाम ग्रीन इलाम
November 21, 2021
भित्र खेलकुद, मुख्य समाचार, समाज
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

इलाम, ५ मंसिर : कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी सुरुआत गरेको छ ।आइतबार भएको खेलमा जावलाखेल युथ क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै मनाङले सुखद सुरुआत गरेको हो ।मनाङलाई जित दिलाउन दिनेश राजवंशीले निर्णायक गोल गरे ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिनेशले खेलको ५६ औं मिनेटमा निर्णायक गोल गरेका हुन् । दयानन्द सिंहको कर्नरमा उनले हेडरमार्फत उत्कृष्ट गोल गरे ।प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । पहिलो हाफमा दुबै टोलीले गोलको अवसर खेर फालेका थिए । खेलको ३० औं मिनेटमा पुजन उपरकोटीको फ्रिकिकमा आफिज ओलावालेले गोल गरेका थिए । तर,अफसाइड देखिएपछि उनको गोलले मान्यता पाएन ।४५ औं मिनेटमा सुरज ज्यु ठकुरीको कर्नरमा ओनगुना जुनियरको हेड प्रहार क्रस बारमा लागेर फर्किएको थियो । जसको कारण जावलाखेल सुरुआती गोल गर्न चुकेको थियो ।खेलको ४६ औं मिनेटमा अन्जन विष्टको पासमा मनाङका ओलावालेको प्रहार जावलाखेलका गोलकिपर टेकेन्द्र थापाले सहजै बचाए ।यस्तै ४९ औं मिनेटमा मनाङका दयानन्द सिंहले गोलकिपर बिट भएको अवस्थामा प्रहार गरेको बल पोस्टको माथिबाट बाहिरिएको थियो ।५४ औं मिनेटमा मनाङका कप्तान अन्जन विष्टको हेडर पोस्ट नजिकैबाट बाहिरिएको थियो ।खेलको ७८ औं मिनेटमा जावलाखेलले गोलको अवसर गुमायो । रुप बहादुर लामाको पासमा पेमा शेर्पाले बल नियन्त्रणमा लिन सकेनन् । त्यस्तै खेलको ८९ औं मिनेटमा मनाङका ओलावालेले गोलको सुनौलो अवसर गुमाए । अन्जन विष्टको पासमा पेनाल्टी क्षेत्रमा अनमार्क रहेका ओलावाले बाहिर प्रहार गरे ।मनाङका गोलकर्ता दिनेश म्यान अफ दि म्याच चुनिए ।लिग अन्तर्गत भोलि सोमबार दुई खेलहरु हुनेछ ।पहिलो खेलमा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।यस्तै दोस्रो खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लब र न्युरोड टिम (एनआरटी) बीच प्रतिस्पर्धा हुनेछ ।

ShareTweetPin
अघिल्लो समाचार

अब एकजनाले एउटा मात्रै लाइसेन्सका लागि अनलाइन फाराम भर्न मिल्ने

अर्को समाचार

सहिद स्मारक लिगः पहिलो हाफमा आर्मी र पुलिसको बराबरी

अर्को समाचार

सहिद स्मारक लिगः पहिलो हाफमा आर्मी र पुलिसको बराबरी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • चार भाइको मेहनतले चम्किएको जस्बिरे चिया, प्रतिकेजी १ लाख रुपैयाँसम्ममा निर्यात
  • दुर्गा प्रसाईंको क्यान्सर अस्पताललाई थप ६५ करोड ऋण दिन बैंकहरूलाई अदालतको आदेश
  • जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा
  • १० महिनामा ८ अर्ब बढीको अलैँची निर्यात
  • नेपालबाट घट्दै छुर्पीको निर्यात, चुनौतीपूर्ण बन्दै अन्तर्राष्ट्रिय बजार !

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.