Sunday, May 31, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

‘मिस युनिभर्स’मा सहभागी हुन अंशिका र नग्मा अमेरिका पुगे

ग्रीन इलाम ग्रीन इलाम
May 6, 2021
भित्र मनोरन्जन, मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter
इलाम, २३ वैशाखः मिस युनिभर्स नेपाल, २०२० की विजेता अंशिका शर्मा मिस युनिभर्सको ६९ औँ संस्करणमा सहभागी हुन् संयुक्त राज्य अमेरिका पुगेकी छिन् । आउँदो मे १६ मा फ्लोरिडा स्थित सेमिनोल हार्डरक होटेल एण्ड क्यासिनो हलिउडमा हुने प्रतियोगितामा सहभागी हुन अंशिकासँगै मिस युनिभर्स नेपाल कार्यक्रमकी नेसनल डिरेक्टर नग्मा श्रेष्ठ पनि अमेरिका पुगेकी छिन्। विश्वका ७४ देशका सुन्दरीहरु मार्फत छानिने २१ ले पहिलो बन्नको लागि मिस युनिभर्समा प्रतिस्पर्धा गर्नेछन्। त्यसबाट क्रमशः १०,५ हुँदै विजेता घोषणा हुनेछ।

विश्व प्रसिद्ध मिस युनिभर्सको फ्रेन्चाइज नेपालमा भित्राएकी नग्माले सन् २०१७ को मिस युनिभर्समा नेपाललाई प्रतिनिधित्व गर्दै पहिलोपटक सहभागिता जनाएकी थिइन्। यस्तै उनले यसपटक आफ्नो तयारी पत्रकार सम्मेलन मार्फत कोरोना भाइरसको कारण सिर्जित अवस्थाले गर्दा गर्न नसकेको बताइन्। उनले अंशिकाको सहभागिता सम्बन्धी बढी जानकारी सामाजिक सञ्जालबाट गराउने पनि बताइन्। अंशिका पनि देशलाई प्रतिनिधित्व गर्न पाउँदा उत्साहित छिन्। उनले आफूसँगै आफ्नो टिमले सक्दो तयारी गरेको जनाइन्। अंशिकाले प्रतियोगिताको पूर्वतयारीसँगै अद्भुत राष्ट्रिय पोशाकलाई विभिन्न सञ्चारका माध्यम मार्फत सार्वजनिक गर्ने बताइन्। उक्त प्रतियोगितामा सहभागिता जनाईसकेकी नग्माको अनुभवले पनि उनलाई तयारीमा सहयोग गरेको छ।

अंशिका भन्छिन्, ‘म निकै उत्साहित छु, यस प्रतियोगितालाई लिएर। किनकी विगत ४ महिनादेखि ट्रेनिङ गरिरहेकी छु। देशलाई नै प्रतिनिधित्व गरिरहेकोले केही नर्भस नहुने कुरा त भएन। साथै पाएको अवसरले उत्साहित पनि बनाएको छ। साथै म यहाँ मिस युनिभर्सको स्टेजमा उभिदा कसरी राम्रो हुन्छ? भनेर मेरो टिम पनि विगत ४ महिना यता मलाई सघाई रहनुभएको छ। यस अन्तर्गत मैले यस प्रतियोगिताका लागि आवश्यक पर्ने सम्पूर्ण प्रशिक्षणहरु लिइएकी छु। साथै, यसपटक अद्भुत राष्ट्रिय पोशाक अन्तर्गत नेपालको सर्वोच्च शिखर सगरमाथा झल्किने प्रस्तुति दिने तयारीमा छु। यसपटक टप २१ मा छानिन भोट आवश्यक पर्छ र त्यो गरिरहनु भएको छ, मलाइ थाहा छ। साथै, जति धेरै भोट हुन्छ, त्यति नै हाम्रो स्थान त्यहाँ सुरक्षित हुन्छ। नेपालको गौरव बढाउने काम गर्ने छु।’

नग्मा श्रेष्ठले भनिन्, ‘पोस्ट प्याजेन्टमा ग्रुमिङलाई यसपटक सुरु गरेँ। पहिला ब्युटी प्याजेन्टमा यस्तो हुन्थेन। तर म आफैँ पनि मिस युनिभर्समा नेपाललाई प्रतिनिधित्व गरिसकेकी हुनाले मैले त्यहाँ प्रतियोगीलाई आवश्यक पर्ने सम्पूर्ण कुराहरुमा ध्यान दिएकी छु। हेयर, वाक, स्पिच, स्टाइलिस लगायतका सम्पूर्ण ट्रेनिङ दिएर हामीले तयार गरेका छौं।’

Tags: ‘मिस युनिभर्स’
ShareTweetPin
अघिल्लो समाचार

होम आइसोलेशनमा बस्ने संक्रमितले यस्ता आयुर्वेदिक औषधि सेवन गरौँ

अर्को समाचार

ताप्लेजुङका सबै बैंक तथा वित्तीय संस्था बन्द

अर्को समाचार

ताप्लेजुङका सबै बैंक तथा वित्तीय संस्था बन्द

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • इलामका चिया तथा दुग्ध किसानको पीडा संसद्मा
  • पश्चिम बंगालमा अब ५ रुपैयाँमै माछा-भात, महिलालाई महिनाको ३ हजार
  • खोरेत रोग नियन्त्रणको लागि कृषकहरु नै जागरुक हुनु पर्ने
  • चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती
  • प्रधानमन्त्रीलाई सदन भनेपछि एलर्जी हुन थाल्यो : निस्कल राई

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • इलामका चिया तथा दुग्ध किसानको पीडा संसद्मा
  • पश्चिम बंगालमा अब ५ रुपैयाँमै माछा-भात, महिलालाई महिनाको ३ हजार
  • खोरेत रोग नियन्त्रणको लागि कृषकहरु नै जागरुक हुनु पर्ने
  • चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती
  • प्रधानमन्त्रीलाई सदन भनेपछि एलर्जी हुन थाल्यो : निस्कल राई

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.