Tuesday, September 1, 2026
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस

वडा नं. ७ द्धारा कोरोना संक्रमितलाई स्वास्थ्यवर्दक औषधी वितरण, वडा नं. ८ ले पनि दिने

ग्रीन इलाम ग्रीन इलाम
December 6, 2020
भित्र मुख्य समाचार, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

इलाम, २१ मंसिरः इलाम नगरपालिका वडा नं. ७ को वडा कार्यालयले नगरभित्र रहेका कोरोना संक्रमितहरुलाई स्वास्थ्यवर्दक औषधीहरु वितरण गरेको छ । गत शुक्रबार वडा कार्यालयमा बसेको सर्वपक्षिय बैठकले निणर्य गरे बमोजिम कोरोना पोजेटिभ देखिएका व्यक्तिहरुलाई हौसला प्रदान गर्न उनीहरु बसेकै स्थानमा रोग प्रतिरोधात्मक आर्युवेदिक औषधी उपलब्ध गराउने भने अनुसार आईतबार २२ जना पोजिटिभ व्यक्तिहरुलाई आर्युवेदिक औषधी वितरण गरिएको वडाध्यक्ष नरेश श्रेष्ठले ग्रीन इलामलाई जानकारी दिएका छन् । उनका अनुसार जिल्ला समन्वय समिति इलामको नयाँ भवनमा आईसोलेशनमा बसेका १५ जना र घरमै बसेको ७ जनालाई सो सामाग्री उपलब्ध गराईएको हो । नगरको वडा नं. ७ मा मात्रै आईतबारसम्म ३५ जना कोरोना पोजिटिभ देखिएकाहरु रहेका छन् ।


त्यस्तै आईतबारै वडा नं. ८ स्तरिय कोभिड अनुगमन समिति गठन भएको छ । ८ नं. वडाका वडा अध्यक्ष होमबहादुर बस्नेतको संयोजकत्वमा गठन भएको समितिमा स्वास्थ्य शाखाका प्रतिनिधि विजय खनाल, नेपाल पत्रकार महासंघबाट राजेश पराजुली, नेपाल प्रहरी, उद्योग वाणिज्य संघ लगायत रहेका छन् । वडाध्यक्ष बस्नेतका अनुसार सोमबारबाट वडा भित्र रहेका पोजिटिभ देखिएका व्यक्तिहरुको घरमै गएर सेनिटाईजर र मास्क उपलब्ध गराउने कार्यक्रम रहेको छ ।

Tags: वडा नं. ७ द्धारा कोरोना संक्रमितलाई स्वास्थ्यवर्दक औषधी वितरणवडा नं. ८ ले पनि दिने
ShareTweetPin
अघिल्लो समाचार

बैद्य सरको स्वास्थ्यमा उल्लेख्य सुधार

अर्को समाचार

करफोक खेल मैदानलाई एन्फाको पचास हजार डलर

अर्को समाचार

करफोक खेल मैदानलाई एन्फाको पचास हजार डलर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • पाथीभरा केवलकार विवाद सुल्झाउन राईको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन
  • 🔴 देउमाईका नागरिकलाई तीन अस्पतालमा उपचार छुट ‼️
  • झापामा ४ महिनामा जापानिज इन्सेफ्लाइटिसबाट ५ जनाको मृत्यु
  • झापामा १३ जनालाई जग्गाधनी पुर्जा प्रदान
  • फाल्गुनन्द मार्गमा मालवाहक सवारी सञ्चालनमा रोक

Recent Comments

No comments to show.
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • पाथीभरा केवलकार विवाद सुल्झाउन राईको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन
  • 🔴 देउमाईका नागरिकलाई तीन अस्पतालमा उपचार छुट ‼️
  • झापामा ४ महिनामा जापानिज इन्सेफ्लाइटिसबाट ५ जनाको मृत्यु
  • झापामा १३ जनालाई जग्गाधनी पुर्जा प्रदान
  • फाल्गुनन्द मार्गमा मालवाहक सवारी सञ्चालनमा रोक

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.