Friday, February 26, 2021
No Result
View All Result
Green Ilam
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो
  • प्रिती टु युनिकोड
No Result
View All Result
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो
  • प्रिती टु युनिकोड
No Result
View All Result
Green Ilam
No Result
View All Result
Home मुख्य समाचार

“लैला”ले पत्ता लगायो माई नगर हत्याकाण्डका अभियुक्त

ग्रीन इलाम by ग्रीन इलाम
October 18, 2020
in मुख्य समाचार, समाज
0 0
0
0
SHARES
69
VIEWS
Share on FacebookShare on TwitterShare on WhatsApp

इलाम, २ कार्तिकः गत असोज २९ गते इलामको माई नगरपालिका वडा नं. १ बिहिबारेमा हत्या गरिएका शिक्षक पुष्पराज राईको हत्याको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही वडाका पदम बहादुर राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय, इलामबाट प्रहरी उपरीक्षक नबिनराज राईको सहितको प्रहरी टोली घट्नास्थलमा खटिएको थियो । घट्नास्थलको प्रकृती एंव अवस्था हेर्दा धारिलो हतियारद्बारा घाटीको पछाडीको भाग काटिएको देखिएकोले थप प्रारम्भिक अनुसन्धानमा सहयोगको लागी तत्कालै संघिय प्रहरी इकाइ कार्यालय धरान सुनसरीबाट घट्नास्थलमा “लैला” नामको ट्रयाकर कुकुर झिकाई ट्रयाकिङ गराई मृतक लाशको घट्नास्थल लाशजाँच मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी लाश पोष्टमार्टमको लागि बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान सुनसरी पठाएको हो ।
घट्‍नामा संलग्‍न राईलाई नियन्त्रणमा लिई, घट्‍ना घटाउन प्रयोग भएको खुकुरी तथा अन्य सबुत संकलन गरी जिल्ला अदालत इलामबाट हिरासतमा राख्‍ने अनुमति लिई थप अनुसन्धान भईरेहको छ । प्रारम्भिक अनुसन्धानमा निज राईले घट्‍नामा आफ्नो संलग्‍न भएको कुरा स्वीकार गरेका छन् ।

Tags: "लैला"ले पत्ता लगायो दानाबारी हत्याकाण्डका अभियुक्त
ShareTweetSend
Previous Post

कोरोना संक्रमणबाट मृत्यु हुने खतरा सिङ्गललाई बढी

Next Post

लिङ्देनले निर्माण गरिदिए मलामी धर्मशाला

ग्रीन इलाम

ग्रीन इलाम

Related Posts

प्रवासी इलामेली जनसम्पर्क मञ्च मलेसियाद्धारा बाल तथा बृद्ध आश्रममा सहयोग
मुख्य समाचार

प्रवासी इलामेली जनसम्पर्क मञ्च मलेसियाद्धारा बाल तथा बृद्ध आश्रममा सहयोग

February 16, 2021
इलाममा भएको सवारी दुर्घटनामा एकको मृत्यु
मुख्य समाचार

इलाममा भएको सवारी दुर्घटनामा एकको मृत्यु

January 27, 2021
विद्यालयको उन्नयनमा सरोकारवालाको भूमिका विषायक दुई दिने गोष्ठी सम्पन्न
मुख्य समाचार

विद्यालयको उन्नयनमा सरोकारवालाको भूमिका विषायक दुई दिने गोष्ठी सम्पन्न

January 25, 2021
Next Post
लिङ्देनले निर्माण गरिदिए मलामी धर्मशाला

लिङ्देनले निर्माण गरिदिए मलामी धर्मशाला

Leave a Reply Cancel reply

  • Trending
  • Comments
  • Latest
भीडमा किचिएर इलामकी अनिताको मृत्यु

भीडमा किचिएर इलामकी अनिताको मृत्यु

January 5, 2021
५० लाख मुल्य बराबरको ब्राउन सुगर सहित इलामका ४ जना पक्राउ

५० लाख मुल्य बराबरको ब्राउन सुगर सहित इलामका ४ जना पक्राउ

January 24, 2021
इलाममा श्रीमानले गरे श्रीमतिको हत्या

इलाममा श्रीमानले गरे श्रीमतिको हत्या

January 5, 2021
कतारबाट इलाम फर्कने ५८ जनाको नामावली

कतारबाट इलाम फर्कने ५८ जनाको नामावली

June 13, 2020
प्रवासी इलामेली जनसम्पर्क मञ्च मलेसियाद्धारा बाल तथा बृद्ध आश्रममा सहयोग

प्रवासी इलामेली जनसम्पर्क मञ्च मलेसियाद्धारा बाल तथा बृद्ध आश्रममा सहयोग

0
सनसिटीमा रहेका तीन सय जनाको र्‍यापिड टेस्ट सकियो, रिपोर्ट ४ बजे आउने

सनसिटीमा रहेका तीन सय जनाको र्‍यापिड टेस्ट सकियो, रिपोर्ट ४ बजे आउने

0
सनसिटीमा र्‍यापिड टेस्ट पोजेटिभ देखिएका तेस्रो व्यक्तिको कोरोना परीक्षण नेगेटिभ, बुधबार नयाँ संक्रमित थपिएनन्

सनसिटीमा र्‍यापिड टेस्ट पोजेटिभ देखिएका तेस्रो व्यक्तिको कोरोना परीक्षण नेगेटिभ, बुधबार नयाँ संक्रमित थपिएनन्

0
इलाम अस्पताल परिसर

इलाम अस्पताल परिसर

0
प्रवासी इलामेली जनसम्पर्क मञ्च मलेसियाद्धारा बाल तथा बृद्ध आश्रममा सहयोग

प्रवासी इलामेली जनसम्पर्क मञ्च मलेसियाद्धारा बाल तथा बृद्ध आश्रममा सहयोग

February 16, 2021
इलाममा भएको सवारी दुर्घटनामा एकको मृत्यु

इलाममा भएको सवारी दुर्घटनामा एकको मृत्यु

January 27, 2021
विद्यालयको उन्नयनमा सरोकारवालाको भूमिका विषायक दुई दिने गोष्ठी सम्पन्न

विद्यालयको उन्नयनमा सरोकारवालाको भूमिका विषायक दुई दिने गोष्ठी सम्पन्न

January 25, 2021
५० लाख मुल्य बराबरको ब्राउन सुगर सहित इलामका ४ जना पक्राउ

५० लाख मुल्य बराबरको ब्राउन सुगर सहित इलामका ४ जना पक्राउ

January 24, 2021

ताजा समाचार

फेसबुकमा लाईक गर्नुहोस

फेसबुकमा लाईक गर्नुहोस
Green Ilam

माई जोगमाई गाउपलिका, इलाम
027520661
9842741000
9842635187

ग्रीन ईलाम संचालक समूह:

चेयरपर्सन: प्रविन श्रेष्ठ

डाईरेक्टर: राजेश पराजुली

एडिटर इन चिफ: सुदिप श्रेष्ठ

स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल

टेक्नो एक्सपर्ट: सुजन प्रधान

एड्मिन हेड: लाक्पा लामा

वर्गीकृत

  • Uncategorized
  • अटो
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • पत्रपत्रिकाबाट
  • पर्यटन-उड्डयन
  • फिचर
  • फुटबल
  • फोटो
  • फ्याक्ट चेक
  • बैंक/बिमा/सेयर
  • भिडियो
  • मनोरन्जन
  • मुख्य समाचार
  • रंगमञ्च
  • राजनीति
  • लेख-विश्लेषण
  • विश्व
  • श्रम-रोजगार
  • समाज
  • सामाजिक सञ्जाल
  • सिनेमा

फेसबुकमा लाईक गर्नुहोस

फेसबुकमा लाईक गर्नुहोस

PHP Hits Count Green Ilam © 2020 | Site by: The Hub

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • फ्याक्ट चेक
  • खेलकुद
  • फोटो
  • कोरोना अपडेट
  • विश्व
  • भिडियो
  • प्रिती टु युनिकोड

PHP Hits Count Green Ilam © 2020 | Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist