१० मंसिर २०८३ ☀️ १२°C इलाम
🥇 सुन: रु. २,४७,९०० | 🥈 चाँदी: रु. ३,१४५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

इलाम सदरमुकामका केही क्षेत्रहरुमा निषेध आज्ञा

सेयर:

इलाम, २३ साउनः जिल्ला संकट व्यवस्थापन समिति इलामको शुक्रबार बसेको बैठकबाट कन्ट्रयाक ट्रेसिङ्ग गरि पिसिआरको रिपोर्ट नआएसम्मका लागि तपसिल बमोजिमको इलाम नगरपालिका वडा नं. ७ स्थित उत्तरतर्फ शसस्त्र प्रहरी बल क्यामप देखि नापी कार्यालय, मालपोत कार्यालयसम्म तथा दक्षिण तर्फ बाल मन्दिरसम्मको क्षेत्र, नवीन चोकदेखि पश्चिम पुरानो ग्रीनभ्यू गेष्ट हाउससम्म तथा अदालत जाने ठाडो बाटो देखि पूर्व तर्फ अंकित मिष्ठान्न भण्डार हुँदै शिखर फोटो स्टुडियोसम्मको आसपासका बजार क्षेत्रलाई जोखिम भएको क्षेत्र मानी आवत जावतमा निषेध गरिएको छ । इलाम नगरपालिकाको आधिकारिक फेसबुक पेज मार्फत यो जानकारी अहिले शुक्रबार साँझ ७ः३० बजे आएको हो ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ग्रीन इलाम

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।