नेकपा इलामका कार्यालय सचिव नवराज शंकरको फेसबुक वालबाटः
नेपाली राजनीतिमा एउटा गज्जबको संयोग !
दुई तिहाईको जनमत :
– त्यो बेला नेपाली काङ्ग्रेस, अहिले नेकपा
– त्यो बेला वीपी, अहिले केपी
– त्यो बेला डा. तुलसी गिरी
– याे बेला डा. भीम रावल
– त्यो बेला ससुराज्यु
– अहिले उनकै ज्वाईं सा’प
माग उही,
वितण्डा त्यस्तै;
तमासा उस्तै ।
यहाँ इतिहास दोहराउन खोजिदैछ !
सचेत बनौं, शतर्क होऔं ।
३० बर्षपछि बीपी महान थिए भने झैं,
सबै बिग्रिएपछि,
फेरि अबको ३० बर्षपछि,
केपी महान थिए भन्ने अवस्थामा पुग्न नपरोस् ।