Wednesday, December 10, 2025
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
गृह अर्थ

इलाम सदरमुकाममा निर्माणको अन्तिम चरणमा पुगेको सिटीमार्ट प्रति स्थानीयबासीको चर्को असन्तुष्टि

पत्राचार, निर्माणधिन भवन, असन्तुष्टहरुको विरोध, सिटीमार्टको प्रारम्भिक ले आउटको तस्बीरहरु समेत समावेश गरिएको छ

ग्रीन इलाम ग्रीन इलाम
August 9, 2020
भित्र अर्थ, मुख्य समाचार, समाज
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

इलाम, २५ साउनः इलाम सदरमुकाममा निर्माणको अन्तिम चरणमा पुगेको सिटीमार्ट विवादमा तानिएको छ । स्थानीयबासी र सिटीमार्ट निर्माण गर्दै गरेको इलाम नगरपालिका बिच असमझदारी बढेर विवाद चुलिएको हो । स्थानीयका अनुसार सिटीमार्ट निर्माण गर्दा सो व्यापारिक भवनको अगाडी पार्किङ, बगैचा तथा उक्त भवनमा आउने ग्राहकहरु बस्ने ठाउँ बनाउने नक्सामा उल्लेख गरिएको थियो तर अहिले आएर उक्त खाली राखिने भनिएको ठाउँमा पनि चार कोठाको व्यवसायिक भवन बनाउन लागिएकोले उक्त कार्यको विरोध गरिएको हो । अझ स्थानीयबासीहरु सो भवन बनाउनको लागि इलाम नगरपालिकाले नक्सा पास नगरेको समेत आरोप लगाउँछन् । उनी भन्छन्- ‘नक्सा पास गर्नको लागि चार किल्लाका सधियाँरहरुलाई जानकारी हुनु पर्ने हो तर हामीलाई कुनै जानकारी छैन ।’ उनीहरु नगरपालिकाले भवन निर्माण अघि तयार पारिएको नक्सा अनुसार भवन निर्माण गरिनु पर्नेमा जोड दिन्छन् ।


उक्त भवनमा लगानी गर्नेहरु समेत यस विषयमा असहमत प्रकट गर्दछन् । ति लगानीकर्ताहरु भवन पहिलेको नक्सा अनुसार तयार नभएको, मुख्य व्यापारिक भवन अगाडीको बन्दै गरेको व्यापारिक भवनमा कसले पसल गर्ने हो वा त्यो नगरपालिकाको “प्राईम रुम” को रुपमा अहिलेका लगानीकर्ता देखि बाहेकलाई दिने भन्नेमा अन्यौल रहेको बताउँछन् । उता नगरपालिका भने, पुरानो ट्याक्सी स्टेण्ड अगाडीका सम्पुर्ण सटर/कवल भत्काएर पार्किङ गर्ने व्यवस्था मिलाउन लागिएकोले सिटीमार्टमा पार्किङको समस्या नहुने बताउँछ । आईतबार बिहानदेखि स्थानीयबासी र सिटीमार्ट निर्माण गर्ने कम्पनीका प्रोपाईटरबिच विवाद भईरहेपछि इलाम नगरपालिकाले जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालय इलाममा काम रोक्न खोज्नेहरुलाई कारवाही गर्नको लागि पत्राचार समेत गरेको छ । यसैबिच स्थानीयबासीहरुले नेपाली कांग्रेस तथा नेकपा नगर कमिटीलाई नयाँ बन्दै गरेको भवन रोक्नको लागि अनुरोध गर्नुका साथै इलाम नगरका मेयर महेश बस्नेतलाई पनि स्थानीयबासीको ज्ञापन पत्र बुझाईएको स्थानीय धनमान बराईलीले “इलाम ग्रीन”लाई बताए ।

Tags: #Rajeshइलाम सदरमुकाममा निर्माणको अन्तिम चरणमा पुगेको सिटीमार्ट प्रति स्थानीयबासीको चर्को असन्तुष्टि
ShareTweetPin
अघिल्लो समाचार

इलाम सदरमुकामका केही क्षेत्रहरुमा निषेध आज्ञा

अर्को समाचार

कोरोना बिमा गर्नको लागि इलाम नगरको सबै वडाबाट निशुल्क सिफारिस दिईने

अर्को समाचार

कोरोना बिमा गर्नको लागि इलाम नगरको सबै वडाबाट निशुल्क सिफारिस दिईने

Leave a ReplyCancel reply

Recent Posts

  • इलामको सलकपुरमा सुन्तला उत्पादन तीन वर्षयताकै उत्कृष्ट, किसान र पर्यटन दुवै उत्साहित
  • मेची भन्सारबाट अलैंची निर्यात ३३ प्रतिशत बढ्यो, चिया घट्यो ४० प्रतिशत
  • फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल: तीन महिनादेखि उडान बन्द
  • इलाममा हाई अल्टिट्युड रेड पाण्डा म्याराथन हुने‼️
  • गायक तथा संगीतकार गणेश रसिकको निधन
  • प्रदेशस्तरीय पहिलो र्यापिड चेस प्रतियोगिता इलाममा: बुद्धिचाल खेलको विकासमा ऐतिहासिक पाइला
  • जङ्गली च्याउ खाँदा इलाम माङसेबुङमा दुई जनाको मृत्यु
  • मेची भन्सारद्वारा दश महिनामा करिब १३ अर्ब राजस्व सङ्कलन
  • कोशी प्रदेश लगानी सम्मेलन शुरु, इलामको ८ वटा योजना सोकेशमा
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • इलामको सलकपुरमा सुन्तला उत्पादन तीन वर्षयताकै उत्कृष्ट, किसान र पर्यटन दुवै उत्साहित
  • मेची भन्सारबाट अलैंची निर्यात ३३ प्रतिशत बढ्यो, चिया घट्यो ४० प्रतिशत
  • फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल: तीन महिनादेखि उडान बन्द
  • इलाममा हाई अल्टिट्युड रेड पाण्डा म्याराथन हुने‼️
  • गायक तथा संगीतकार गणेश रसिकको निधन

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.