Wednesday, May 14, 2025
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
गृह मुख्य समाचार

कोरानाको कहर उन्मुक्तिको उपाय

ग्रीन इलाम ग्रीन इलाम
July 11, 2020
भित्र मुख्य समाचार, लेख-विश्लेषण, समाज, सामाजिक सञ्जाल
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter
प्रा. डा. नृसिह खत्री
विकासका काम गर्ने गैर सरकारी संस्थाहरुमा स्वमूल्याङ्कन गर्ने चलन पश्चिमाहरुले अपनाउदछन । हामीपनि योजनाको उपलव्धि हेर्न त्यसको प्रयोग गर्दछौ । मेरा विगत हैसियत र अवस्थाको स्वमूल्याङ्कून गर्दा म व्यक्तिगतरुपमा धेरै क्रियाशील भन्ने कित्तामा मलाई मेरा साथिहरुले राँखने गरेको पाएको छु । मलाई पनि ठीकै लाग्दछ, यो सही हो । तर आजसम्म म लक डाउनमा वसेको ३ महिना १५ दिन भयो । घरमा र होम गार्डेनमामात्र काम गर्न सकिएको छ । कृषि अनुसन्धान कार्य, वौद्धिक क्षेत्रमा सानोतिनो काम सम्मगर्न पाइएको छ । बाँकी दिन निकै उपलव्धिहिन, काल्पनिक तथा तनाव पो होलाकि भन्ने अवस्थामा चलिरहेको हँुदा सर्वसाधारणमा यस कोभिडले सवै क्षेत्रमा गम्भिर नकारात्मक असर पारेको छ भन्न अवश्यनै सकिन्छ । मोटामोटी कोरोना कोभिड १९ को प्रकोपबाट नेपालमा निम्न कुराहरु हुनसक्ने देखिन्छ ः
(क) कृषि उत्पादन घटन सक्ने छ । –ख) वैदेशिक रोजगारीमा गएका नेपालीहरुको रोजगारी गुम्ने छ र (ग) ठूलो संख्यामा विदेशबाट नेपालीहरु आउने छन जसको रोजगारी गुमेको हुनेछ । (घ) प्राकृतिक प्रकोपले विपन्न, गरीव तथा सिमान्तकृत जनताहरु पिडीत भएका हुनेछन । (ड.) रोजगारी गुमेका, तथा लक डाउनमा वसेकोले पेशा तथा व्यवसाय नचलेकाहरुले आपनो तलव, रोजगारी तथा लिनु पर्ने माग गर्ने दिनचाहि नसक्न,े नचाहने मुद्धाहरु उठनेछन । यसले गर्दा देशभरी आवश्यकताकालागि अनावश्यक कलहको विवाद बढने छ । –च) आर्थिक मन्दी तथा च्भअभककष्यल बलम क्तबनलबलत रेशेशन स्टेगनण्ट देखापर्ने छ । (६) नेपाल जस्तो कमजोर शासन तथा प्रशासनमा भ्रष्टाचार भएको भनिने, कुशासन वहाली रहेको देशमा राष्ट्र सेवकहरुले यस्तो अवस्थालाई सुनौलो मौका ठानी काम गर्न थालेमा प्रशासन र राजनीतिक क्षेत्रमा भ्रष्टाचार बढने छ । यसको कारणमध्ये अविकशित तथा विपन्न देशमा कमिनिष्ट सरकार हुनु भनेको विधि नीति भन्दा बढी नेत्रित्वको हुकुम, आदेशबाट सन्चालन गर्ने गराउने पद्धति प्रतिको रुझान तथा प्रयत्न भएको हुनेछ, जो हाल भइरहेको छ । –ज) नागरिक अधिकारको उपभोग गर्न वानी परिसकेको आम जनताहरुबाट भने सर्वत्र सरकारको सरकारी काम तथा कारबाहीको निन्दा तथा भत्र्सना हुन जानेछ । यसले औचित्य भन्दा पनि बढी आवेग, रिश तथा वदलाको भावना उत्तेजनामा काम गर्न थाल्ने छ । –झ) जनताहरुमा निरुत्साह तथा उत्तेजना फैलिने काम भइरहने त्यसलाई निश्तेज तथा पिडा समन गर्न राजनीति क्षेत्र विभाजित भइरहने कारण जन सरोकारका सवालहरु वेवास्ता हुने भएकाले कम प्रयास हुन जानेछ जसले सरकार अप्ठेरोमा पर्न जाने छ । (ञ) छिमेकी राष्ट्रहरुबाट आपनो हित स्वार्थसंग गाँसिएको मुद्धाहरुमा चलखेल तीव्र हुनेछ ।
यी सवै सम्भाव्य असर तथा परिणामहरुलाई मध्यनजर गर्दै नेपाल जस्तो भरखरै सघीय गणतन्त्रको मोडलमा अभ्यास गरिरहेको देशमा निम्न लिखित कामहरु गरेको अवस्थामा आउने ती समस्याहरुको निराकरण हुन सक्दछ ः
(क) राजनीतिक स्थिरताका लागि सर्वत्र जन दवाव श्रृजना गर्ने र गराउने –ख) कृषि, पशुपालन तथा पूर्वाधार विकासमा जोड दिने र ती क्षेत्रमा आम जनताको सहभागितामा परिचालन गर्ने गराउने –ग) विपत्ति जोखिमि न्यूनिकरण गर्नकालागि नागरिकहरुका आइपर्ने समस्याहरुको सामना गर्ने शीप कला, तयारीको क्षमता बढाउने (घ) उत्पन्न सवै खालका समश्याहरुको निराकरणमा मध्यस्थता तथा समन्वय गर्ने र समाधानमा प्रयत्न गर्ने मोडल अभ्यास गर्ने (ड) शान्ति र सुरक्षा कायम गर्न सरकारलाई समर्थन गर्ने, सवैले भन्नेकि विधि बमोजिम चल्ने चलाउने –च) सरकारका काम कारवाहीको समीक्षा गरी नागरिक सचेतनाको अभियान सुव्यवस्थित गर्ने निरन्तरता दिन,े अवरोध र दमन नगर्ने (६) सरकारलेपनि आपनो कार्यशैलीमा एकीकृत तथा समन्यवात्मक प्रतिरक्षा तथा समाधान पद्धतिको अवलम्वन गर्ने गराउने –ज) सन्तुलित कूटनीतिको अवलम्वन गर्ने (ज) सरकारका सवै तह निकायहरुलाई सावधानीका साथ पूर्वावस्थामा ल्याई परिचालन गर्ने गराउने –झ) विगतमा जे भएपनि अव सुशासन तथा सदाचारको वहाली गर्ने रणनीति अपनाउने (ञं) आम नागरिकहरुमा दीगो टीकाउ, दैनिक वानी व्यबहारको विकास गर्न विपत्तिको लागि टीकाउ आचारसंहीता तयार गरी लागु गर्ने (ट) विपन्न तथा असक्षम व्यक्ति वर्ग तहमा राहतको व्यवस्था गर्ने, (ठ) सरकारले आम जनताहरुमा निरन्तर काम गरिरहनकालागि सवल, सक्षम दृढ मनोवल बनाएर काम गरिरहन राष्ट्रिय स्तरबाट आव्हान गर्ने
यी माथि उल्लेखित समश्या तथा समाधानको उपायहरु विगतमापनि भएका ठूला महाविपत्तिका समयमा विश्वका विभिन्न देशहरुमा अवलम्बन गरिएको मोडलहरु हुन । विश्वयुद्धको लगत्तै पछिको समयमा,( १९१९ देखि १९३४ सम्म), महाभूकम्पले क्षत विक्षत भएका अवस्थामा, विगतको सशस्त्र द्वन्दको अवस्थामापनि यस्ता होलिष्टिक मोडलहरु अपनाएर स्थितिलाई सामान्य अवस्थामा ल्याउन सकिएको उदाहरण पाइएकोले नेपालमा पनि वर्तमान समयमा यस्ता कामहरु गर्न गराउन आवश्यक देखिन्छ । यो समस्याबाट उन्मूक्ति पाउने युक्ति हुनेछ ।
Tags: कोरानाको कहर उन्मुक्तिको उपायप्रा. डा. नृसिह खत्री
ShareTweetPin
अघिल्लो समाचार

इलाम सदरमुकाममा हुर्कियो दुई बोट जिङ्गो बिलोबा, संरक्षणमा चुनौती

अर्को समाचार

बाईक र सिसी क्यामेरा तोडफोड गर्ने पारुहाङ र आकाशलाई सार्वजनिक मुद्दा

अर्को समाचार

बाईक र सिसी क्यामेरा तोडफोड गर्ने पारुहाङ र आकाशलाई सार्वजनिक मुद्दा

Leave a ReplyCancel reply

Recent Posts

  • कोशी प्रदेश लगानी सम्मेलन शुरु, इलामको ८ वटा योजना सोकेशमा
  • साढे तीन अर्बको चिया निर्यात, चियाको उत्पादन बढ्दो
  • गुडिरहेको बोलेरोमा करेन्ट प्रवाह: ललितपुरकी १६ वर्षीया किशोरीको मृत्यु, आमाछोरा घाइते
  • नेपालदेखि भारतसम्म ताप्लेजुङकी मायाका हस्तकला
  • कोशी प्रदेशको अर्थोडक्स चियाको नाफा किलोमा ३० रुपैयाँ
  • झापामा महिला मृत भेटिइन्, श्रीमान्‌को अवस्था पनि गम्भीर
  • बलात्कार घटनाका आरोपी पक्राउ, घटना मिलाउन खोज्ने पनि पक्राउ
  • अन्न नफल्ने भिरालो जमिनमा ‘वनतरुल’ खेती
  • #इलाम प्रहरीद्धारा अफिम खेति नष्ट
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • कोशी प्रदेश लगानी सम्मेलन शुरु, इलामको ८ वटा योजना सोकेशमा
  • साढे तीन अर्बको चिया निर्यात, चियाको उत्पादन बढ्दो
  • गुडिरहेको बोलेरोमा करेन्ट प्रवाह: ललितपुरकी १६ वर्षीया किशोरीको मृत्यु, आमाछोरा घाइते
  • नेपालदेखि भारतसम्म ताप्लेजुङकी मायाका हस्तकला
  • कोशी प्रदेशको अर्थोडक्स चियाको नाफा किलोमा ३० रुपैयाँ

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.