इलाम, ७ असारः खण्डग्रास सुरु भएको छ । बिहान १० बजेर ५० मिनेटबाट सुरु भएको सूर्यग्रहण अपरान्ह २ बजेर २३ मिनेटमा सकिने छ । अहिले ग्रहणको मध्यमा भएको छ । अहिले एकछिन इलामको मौसम खुलेको बेला हुस्सु/कुहिरो र सुर्यको कडा प्रकाशसँग लुकामारी खेल्दै लिईएको ग्रहणको केहि तस्बीरहरु हाम्रो अनलाईन “ग्रीन इलाम डटकम”मा राखेका छौं ।