Wednesday, June 11, 2025
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Green Ilam
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
गृह अर्थ

मल्हम पट्टी अभियानले गाउँपालिकामा सामाग्री वितरण शुरु ग-यो

ग्रीन इलाम ग्रीन इलाम
May 31, 2021
भित्र अर्थ, कोरोना अपडेट, मुख्य समाचार, समाज
Reading Time: 1 min read
0 0
A A
0
Share on FacebookShare on Twitter

जेठ १७, इलाम: विदेशमा रहेका इलामेहरुको सहयोगमा इलामका १० वटै स्थानीय तहमा कोभिड व्यवस्थापनमा आवश्यक सामाग्री हस्तान्तरण शुरु भएको छ । ‘इलामेहरुको घाउमा मलहम पट्टी अभियान’ अन्तरगत आज इलामको माङ्सेवुङ गाउँपालिका का अध्यक्ष डिकेन्द्र इघिङ्गोलाई रु एक लाख चालिस हजार बराबरको सामाग्री हस्तान्तरण गरिएको छ ।

अभियानको संयोजन गरिरहेका युवा समाजसेवी निरोज खड्गीका अनुसार सो सामाग्री अब बाकी रहेका ३ वटा नगरपालिका र ५ वटा गाउँपालिकालाई पनि सोहि रकम बराबरको सामाग्री हस्तान्तरण गरिनेछ । यसअघि नै इलाम अस्पताललाई सुविधासम्पन्न बनाउन ६ लाख रुपैयाँ बरावरको सामाग्री हस्तान्तरण गरिएको छ । इलाम उद्योग बाणिज्य संघ इलाम, नेपाल पत्रकार महासंघ इलाम र नेपाल रेडक्रस सोसाईटी इलामको पहलमा संयुक्त पहलमा अभियान सञ्चालित छ । बैदेशिक रोजगारीको क्रममा विदेशमा रहेका युवाहरु तथा विदेशमै स्थायी रुपमा बसोबास गरिरहेका नेपालीहरुको आर्थिक सहयोगमा कोभिड नियन्त्रणका विभिन्न सामाग्री खरिद गरि स्थानीय निकायहरुलाई हस्तान्तरण शुरु गरिएको छ ।

Tags: Ilame Haruko Ghauma Malham Patti
ShareTweetPin
अघिल्लो समाचार

सापकोटा एसोसिएटद्धारा इलाम अस्पताल सहित विभिन्न संस्थालाई स्वास्थ्य सामाग्री प्रदान

अर्को समाचार

इलाम समाज बेलायतद्वारा कोरोना उपचार र नियन्त्रणका निम्ती जिल्लाब्यापी सहयोग

अर्को समाचार

इलाम समाज बेलायतद्वारा कोरोना उपचार र नियन्त्रणका निम्ती जिल्लाब्यापी सहयोग

Leave a ReplyCancel reply

Recent Posts

  • गायक तथा संगीतकार गणेश रसिकको निधन
  • प्रदेशस्तरीय पहिलो र्यापिड चेस प्रतियोगिता इलाममा: बुद्धिचाल खेलको विकासमा ऐतिहासिक पाइला
  • जङ्गली च्याउ खाँदा इलाम माङसेबुङमा दुई जनाको मृत्यु
  • मेची भन्सारद्वारा दश महिनामा करिब १३ अर्ब राजस्व सङ्कलन
  • कोशी प्रदेश लगानी सम्मेलन शुरु, इलामको ८ वटा योजना सोकेशमा
  • साढे तीन अर्बको चिया निर्यात, चियाको उत्पादन बढ्दो
  • गुडिरहेको बोलेरोमा करेन्ट प्रवाह: ललितपुरकी १६ वर्षीया किशोरीको मृत्यु, आमाछोरा घाइते
  • नेपालदेखि भारतसम्म ताप्लेजुङकी मायाका हस्तकला
  • कोशी प्रदेशको अर्थोडक्स चियाको नाफा किलोमा ३० रुपैयाँ
  • चेयरपर्सन: प्रविन श्रेष्ठ
  • डाईरेक्टर: राजेश पराजुली
  • एडिटर इन चिफ: सुदिप श्रेष्ठ
  • स्टेरिंग ग्रूप: प्रमोद रिजाल, अर्जुन खनाल, निशान्त गुरुङ, सुमन खनाल
  • टेक्नो एक्सपर्ट: सुजन प्रधान
  • एड्मिन हेड: लाक्पा लामा

ताजा समाचार

  • गायक तथा संगीतकार गणेश रसिकको निधन
  • प्रदेशस्तरीय पहिलो र्यापिड चेस प्रतियोगिता इलाममा: बुद्धिचाल खेलको विकासमा ऐतिहासिक पाइला
  • जङ्गली च्याउ खाँदा इलाम माङसेबुङमा दुई जनाको मृत्यु
  • मेची भन्सारद्वारा दश महिनामा करिब १३ अर्ब राजस्व सङ्कलन
  • कोशी प्रदेश लगानी सम्मेलन शुरु, इलामको ८ वटा योजना सोकेशमा

Green Ilam © 2023

Site by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाज
  • राजनीति
  • सामाजिक सञ्जाल
  • अर्थ
  • पत्रपत्रिकाबाट
  • मनोरन्जन
  • अटो
  • अन्तर्वार्ता
  • अन्य
    • कर्पोरेट
    • कोरोना अपडेट
    • खेलकुद
    • पर्यटन-उड्डयन
    • फिचर
    • फुटबल
    • फोटो
    • फ्याक्ट चेक
    • बैंक/बिमा/सेयर
    • भिडियो
    • रंगमञ्च
    • लेख-विश्लेषण
    • विज्ञापन
    • विश्व
    • श्रम-रोजगार
    • सिनेमा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.